default_image

क्रिकेट

August 5, 2023

नेपाली क्रिकेटमा ज्ञानेन्द्रका पाँच दुर्लभ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट इतिहासकै एक सफल ब्याटर ज्ञानेन्द्र मल्लले शुक्रबार आफ्नो क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । ज्ञानेन्द्रले एक पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यास लिएका हुन् । आगमी महिना श्रीलंका र पाकिस्तानमा हुने एसिया कपबाट सन्न्यास लिने अनुमान गरेपनि त्यसअघि नै ज्ञानेन्द्रले घोषणा गरेका हुन् । यू१५, यू१७, […]

August 5, 2023

टाइगर्सको जितमा दीपेन्द्रको उत्कृष्ट फिल्डिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट फिल्डिङमा मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडाको पहिलो एलिमिनेटर खेलमा ब्राम्पटन वल्भ्सलाई ९ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको छ । जितको लागि १ सय ५ रनको सामान्य लक्ष्य टाइगर्सले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सको जितमा कप्तान क्रिस लिन ४७ बलमा ७ […]

August 5, 2023

सन्दीप सम्मिलित सर्रे फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टि२० क्यानडा २०२३ को फाइनलमा पुगेकोछ । पहिलो क्वालिफायरमा सर्रेले भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । जितको लागि १ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको नाइट्स १६.४ ओभरमा १ सय १ रनमा अल आउट भयो […]

August 4, 2023

नेपाली क्रिकेट टोलीबाट ज्ञानेन्द्रको सन्न्यास

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा एक सफल ब्याटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषण गरेका छन् । ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । ज्ञानेन्द्रले आजको दिन देखिनै लागू हुने गरि सन्न्यास लिएका छन् । ज्ञानेन्द्रले सबै क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । घरेलु […]

August 4, 2023

भारतमाथि वेस्टइन्डिजको नाटकीय पूनरागमन जित

एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा भारतमाथि चार रनको नाटकीय जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ५० रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाउन सक्यो । […]

August 3, 2023

भारतलाई वेस्टइन्डिजको मध्यम लक्ष्य

एजेन्सी – वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा भारतलाई १ सय ५० रनको मध्यम लक्ष्य दिएको छ। ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । वेस्टइन्डिजका कप्तान रोभम्यान पावेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रनको योगदान दिए । […]

August 3, 2023

नेपाली क्रिकेटका सदाबहार ‘शक्ति’

भूपेन्द्र जि.सी.,काठमाडौं नेपाली क्रिकेटमा शक्ति गौचनको परिचय दिन नाम नै काफी छ । सबैभन्दा छोटो परिचय उनी नेपाली क्रिकेटले पाएको एक महान् खेलाडी हुन् । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलपछि नेपालको जर्सीबाट बिदा लिएका शक्ति डेढ देशक लामो यात्रामा नेपाली टोलीको हरेक उतारचढावका सारथी बने । शक्तिले सधैं नेपाली क्रिकेट टोलीको विशेष रोजाईमा […]

August 3, 2023

‘एकै महिनामा कुनैपनि खेलाडी कोहली र बाबर बन्दैनन्’ – रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कुनैपनि खेलाडी एकै महिनामा वर्तमान समयका विश्वका दुई ब्याटर विराट कोहली र बाबर आजम नबन्ने बताएका छन् । एसिसी इमर्जिङ टिम्स एसिया कप र एसिया कपको दुई साता तयारी गरेर श्रीलंकाबाट बिहीबार स्वदेश फर्किएपछि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘एक महिनामा केहि पनि परिवर्तन […]

August 3, 2023

‘बाबर विश्वका नम्बर वान ब्याटर’

एजेन्सी – श्रीलंकाका महान् बलर चामिन्डा भासले पाकिस्तानका कप्तान बाबर आजम वर्तमान समयका नम्बर वान ब्याटर भएको बताएका छन् । बाबरले श्रीलंकामा जारी लंका प्रिमियर लिग कोलोम्बो स्ट्राइकर्सबाट खेलेका छन् । कोलोम्बो स्ट्राइकर्सका बलिङ प्रशिक्षकले भारतीय हिन्दुस्थान टाइम्ससँग कुराकानी गर्दै वर्तमान समयमा बाबर नम्बर वान् ब्याटर भएको बताएका हुन् । ‘बाबर यस लिग एक ब्याटरको […]

August 3, 2023

विश्वकपमा भारत र पाकिस्तानको खेल तालिका परिवर्तन हुने

एजेन्सी – सुरक्षाको कारण आगमी अक्टोबरमा हुने एकदिवसीय विश्वकपमा घरेलु टोली भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन हुने भएको छ । यसअघि भारत र पाकिस्तानबीचको खेल विश्वकपमा १५ अक्टोबरमा विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अहमदाबादमा हुने तालिका थियो । तर उक्त दिन भारतमा हिन्दुहरुको चाडपर्व नवरात्रीको पहिलो दिन परेकोछ । त्यसैको कारण भारतीय प्रहरीले नवरात्री […]

Success

Thank you for your time.