default_image

क्रिकेट

June 28, 2023

नेपालको वरियता यथावत, आसिफ र सोमपालको सुधार

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपाल यथावत रहेको छ । नेपालका ओपनर आसिफ शेख र सोमपाल कामीले सुधार गरेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल १४ औं स्थानमा यथावत छ । नेपालले यसै साता आइसिसी विश्वकप छनोटमा चार मध्य तीन खेलमा हार व्यहोरेपनि वरियतामा […]

June 28, 2023

नेपाली युवा बलर सन्तोषको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्तोष यादवले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका छन् । उनको ह्याट्रिकको सहयोगमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल […]

June 28, 2023

थाईल्यान्डलाई ४४ रनमा अल आउट गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको हो । जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भयो । थाईल्यान्डका ईशानले १२ बलमा ३ […]

June 28, 2023

नेपालको थाईल्यान्डलाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डलाई २ सय ७० रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनायो । नेपालका निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनमा […]

June 28, 2023

नेपाली युवा टोली विशाल योगफलतर्फ अघि बढ्दै

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध नेपालको युवा टोली विशाल योगफलतर्फ अघि बढेको छ । मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको छ । नेपालका सन्तोष यादव ६ र नरेन भट्ट ७ रनमा क्रिजमा छन् । खेल ३५-३५ […]

June 28, 2023

नेपालको सानदार सुरुवात, निरज र सुर्यांशुको शतकीय साझेदारी

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध नेपालका ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले शतकीय साझेदारी गरेका छन् । मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ११ ओभरमा कुनै विकेट नगुमाई १ सय २ रन बनाएको छ । नेपालका ओपनर निरज कुमार यादव ३६ बलमा ६ चौका र […]

June 28, 2023

नेपालको उत्कृष्ट ब्याटिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ सुरुवात गरेको छ । मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ६ ओभरमा कुनै विकेट नगुमाई ५४ रन बनाएको छ । नेपालका ओपनर निरज कुमार यादव १८ बलमा ४ चौका र २ छक्कासहित ३२ रनमा क्रिजमा छन् । उनलाई […]

June 27, 2023

सार्थक र पासाङलाई पाँचपोखरी गाउँपालिकाले भारतमा क्रिकेट अभ्यास गराउने

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटिङ अलराउन्डर सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नो खर्चमा भारतमा क्रिकेट अभ्यास गराउने भएको छ । गाउँपालिकाको लगानीमा भारतमा रहेको कल्का क्रिकेट एकेडेमीमा तीन महिना अभ्यास गराउने भएकोछ । सिन्धुपाल्चोक जिल्लाका दुई उदीयमान खेलाडीलाई तीन महिनासम्म आफ्नै खर्चमा पालिकाले अभ्यास गराउने भएको हो । जिल्ला क्रिकेट […]

June 27, 2023

श्रीलंका सुपर सिक्सको अंक तालिकामा शीर्ष स्थानमा

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्समा श्रीलंका ४ अंकका साथ शीर्ष स्थानमा छ । समूह बी बाट अपराजित रहँदै सुपर सिक्समा पुगेको श्रीलंका नेटरनरेटको कारण शीर्ष स्थानमा भएको हो । श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । जिम्बावे २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । श्रीलंकाको नेटरनरेट […]

June 27, 2023

नेपालले प्लेअफमा युएईसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको प्लेअफमा खेलमा युएईसँग खेल्ने भएको छ । युएई समूह चरणको अन्तिम खेलमा आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएपछि प्लेअफमा नेपालसँग खेल्ने भएको छ । नेपाल समूह ए को चौथो र युएई समूह बी को पुछारमा रहँदै प्लेअफमा भिड्नेछन् । खेल २ जुलाईमा हुनेछ । […]

Success

Thank you for your time.