default_image

क्रिकेट

June 30, 2023

नेदरल्यान्ड्सलाई श्रीलंकाको मध्यम लक्ष्य

एजेन्सी – श्रीलंकाले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा नेदरल्यान्ड्सलाई २ सय १४ रनको मध्यम लक्ष्य दिएकोछ । क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ४७.४ ओभरमा २ सय १३ रनमा अल आउट भयो । श्रीलंकाका धनन्जय डि सिल्भाले १ सय ११ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ९३ रनको योगदान दिए […]

June 30, 2023

नेदरल्यान्ड्सविरुद्ध संकटमा श्रीलंका

एजेन्सी – श्रीलंकाले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा नेदरल्यान्ड्ससँग खराब ब्याटिङ गरेसँगै संकटमा पुगेको छ । क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोेजेको श्रीलंकाले २७ ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको छ । श्रीलंकाका धनन्जय डि सिल्भा ५९ बलमा ४ चौकासहित ४१ र वानिन्दु हसरंगा ३ रनमा नट आउट छन् […]

June 30, 2023

नेदरल्यान्ड्सविरुद्ध श्रीलंकाको खराब ब्याटिङ प्रदर्शन

एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा श्रीलंकाविरुद्ध ड्रिम सुरुवात गरेकोछ । क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोेजेको श्रीलंकाले ७ ओभरमा ३ विकेट गुमाउँदै ३४ रन बनायो । श्रीलंकाका दिमुथ करुणारत्ने १६ बलमा २ चौकासहित १८ रनमा क्रिजमा छन् । समूह चरणमा वेस्टइन्डिजलाई हराउन नायक बनेका लोगन भान बिकले नेदरल्यान्ड्सलाई ड्रिम […]

June 30, 2023

नेपालले सेमिफाइनल सिंगापुरसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरसँग खेल्ने भएको छ । सिंगापुर अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएपछि नेपालसँग सेमिफाइनल खेल्ने पक्का भएको हो । नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल सोमबार हुनेछ । अर्को सेमिफाइनल खेलमा मलेसिया र […]

June 30, 2023

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर अशोक धामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनल पुगेको छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ३३.५ ओभरमा ९९ रनमा अल आउट भयो । […]

June 30, 2023

भारतलाई स्तब्ध पार्ने दिलशान श्रीलंकाको विश्वकप छनोट टोलीमा

एजेन्सी – उपाधिको प्रमुख दाबेदार श्रीलंकाले जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा युवा तीव्र गतिका बलर दिलशान मदुशानकालाई टोलीमा समेटेकोछ । प्रमुख तीव्र गतिका बलर दुश्मन्था चामिरा चोटका कारण घर फर्किनु परेपछि उनलाई टोलीमा समेटेको जनाएकोछ । दिलशान श्रीलंकाको वैकल्पिक खेलाडीको सूचिमा थिए । २२ वर्षीय बायाँ हाते बलर दिलशानले श्रीलंकाबाट २ ओडिआई र ११ टि२० […]

June 30, 2023

नेपालको राम्रो बलिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियाविरुद्ध राम्रो बलिङ सुरुवात गरेको छ । जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १२ ओभरमा ३ विकेट गुमाउँदै ३६ रन बनाएको छ । मलेसियाका मोहम्मद आलिफ ३६ बलमा १ चौकासहित ९ रनमा क्रिजमा छन् । उनलाई […]

June 30, 2023

अशोकको ५ छक्कासँगै मलेसियालाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर अशोक धामीको उत्कृष्ट ब्याटिङमा नेपालले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई १ सय ८४ रनको बलियो लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अल आउट भयो । नेपालका अशोक धामीले ३६ बलमा […]

June 30, 2023

खराब ब्याटिङसँगै संकटमा नेपाली युवा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियाविरुद्ध खराब ब्याटिङ गर्दै संकटमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै ८५ रन बनाएकोछ । नेपालका अभिषेक तिवारी २ र नरेन भट्ट १६ रनमा क्रिजमा छन् […]

June 30, 2023

इंग्ल्यान्डको मजबुत ब्याटिङ

एजेन्सी – विश्वको सबैभन्दा प्रतिष्ठित द एसेश सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले मजबुत ब्याटिङ प्रदर्शन गरेको छ । दोस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड २७८-४ को अवस्थामा छ । इंग्ल्यान्डका ह्यारी ब्रुक ५१ बलमा ४ चौकासहित ४५ र बेन स्टोक्स १७ रनमा नट आउट छन् । इंग्ल्यान्ड समग्रमा पहिलोे इनिङमा १ सय ३८ रनले पछिछ । पहिलो […]

Success

Thank you for your time.