default_image

क्रिकेट

June 22, 2023

‘टिभीमा हेरेको वेस्टइन्डिजविरुद्ध आज खेल्दैछौं’ – नेपाल कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आइसीसी विश्वकप छनोट अन्तर्गत वेस्टइन्डिजविरुद्ध खेल्दा टिभीमा हेरेको टोलीसँग खेल्न लागेको बताएका छन् । खेलको टसका क्रममा वेस्टइन्डिजकै पूर्व खेलाडी स्यामुएल बद्रीसँग बोल्दै उनले आफ्नो अनुभव साटे । ‘सानोमा वेस्टइन्डिजलाई टिभीमा हेरेका थियौं । आज उनीहरुसँग खेल्दैछौं,’ रोहितले भने । नेपालले खेलमा […]

June 22, 2023

नेपालले वेस्ट इन्डिजविरुद्ध टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । हरारे स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । नेपालले अमेरिकासँगको प्लेइङ […]

June 22, 2023

युएई र आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना

एजेन्सी – लगातार दुई हारसँगै युनाइटेड अरव इमिरेट्स (युएई) र टेस्ट टोली आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह बी मा रहेको आयरल्यान्ड दुई एसोसिएट टोली स्कटल्यान्डसँग एक विकेट र ओमानसँग पाँच विकेटले पराजित भएपछि सुपर सिक्स यात्रा निकै कठिन बनेको हो । युएई श्रीलंकासँग १ सय ७५ रन र ओमानसँग ५ विकेटले […]

June 22, 2023

वेस्ट इन्डिजविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १२ : १५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले वेस्ट इन्डिजसँग कुनैपनि खेलमा पहिलो पटक खेल्न लागेको हो । नेपालको रोहित पौडेल र वेस्ट इन्डिजको शाई होपले कप्तानी गर्नेछन् […]

June 22, 2023

नेपालले चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १२ : १५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले वेस्ट इन्डिजसँग कुनैपनि खेलमा पहिलो पटक खेल्न लागेको हो । नेपालको रोहित पौडेल र वेस्ट इन्डिजको शाई होपले कप्तानी गर्नेछन् […]

June 22, 2023

नेपालको सुपर सिक्स सम्भावना उच्च

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेपालको सुपर सिक्स सम्भावना उच्च बनेको छ । नेपालले मंगलबार अमेरिकालाई ६ विकेटले पराजित गरेसँगै सुपर सिक्समा पुग्ने सम्भावना उच्च बनेको हो । समूह ए मा जिम्बावे, वेस्टइन्डिज, अमेरिका, नेपाल र नेदरल्यान्ड्स छन् । जिम्बावे सुरुवाती दुई खेलमा जितका साथ सुपरसिक्स लगभग पक्कापक्की गरेको छ । […]

June 21, 2023

एपेक्स इन्टर कलेज क्रिकेट कप प्रतियोगिता हुने

काठमाडौँ – आगमी भदौ अन्तिम साता एपेक्स इन्टर कलेज क्रिकेट कप प्रतियोगिता आयोजना हुने भएको छ । एपेक्स कलेजले बुधबार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता गदौं भदौ २४ देखि असोज ३ सम्म हुने हुने जनाएको छ । एपेक्स कलेजको आयोजनामा मूलपानीको तल्लो क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा १२ कलेजले प्रतिस्पर्धा गर्नेछन् । सहभागी कलेजको टुङ्गो […]

June 21, 2023

लिस्क हिरो बन्दा स्कटल्यान्डको रोमान्चक जित

एजेन्सी – तल्लोक्रमका ब्याटर माइकल लिस्क हिरो बनेपछि स्कटल्यान्डले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आयरल्यान्डमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको जितमा माइकल लिस्क ६१ बलमा ८ चौका र ४ छक्कासहित ८९ रनमा नट […]

June 21, 2023

ओमानको लगातार दोस्रो जितसँगै सुपर सिक्स सम्भावना मजबुत

एजेन्सी – ओमानले आइसिसी विश्वकप छनोटमा युएईलाई ५ विकेटले हराउँदै सुपर सिक्स सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा टेस्ट टोली आयरल्यान्डलाई ५ विकेटले हराएको ओमानले समूह बी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स सम्भावना मजबुत बनाएको हो । जितको लागि २ सय २८ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ४६ ओभरमा ५ विकेट गुमाउँदै पूरा […]

June 21, 2023

वेस्ट इन्डिजलाई हराउन नेपालले फाइदा उठाउनु पर्ने पाँच कमजोरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा बिहीबार वेस्टइन्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्दैछ । विष्फोटक ब्याटरको बाहुल्यता भएको वेस्टइन्डिजविरुद्ध एसोसिएट क्रिकेटमा सानदार प्रर्दशन गर्दै आएको नेपालको प्रदर्शन […]

Success

Thank you for your time.