September 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानडाविरुद्धको खेलमा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले अनिल शाह, आरिफ, रिजन र अर्जुन साउदलाई बेन्चमा राखेको छ । क्यानडाविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्दैछ । विश्व कप लिग टु अन्तर्गत नेपाल र क्यानडाबीचको खेल क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा भइरहेको छ। त्रिकोणात्मक सिरिजमा नेपाल, क्यानडा र ओमान […]
September 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार सोमवार राति ८:४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल, क्यानडा र ओमान छ । नेपाल यसपटकको विश्वकप लिग टुको यो पहिलो देश बाहिरको […]
September 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विश्व कप लिग टु अन्तर्गत नेपाल र क्यानडाबीचको ओडिआई पूर्व निर्धारित समय भन्दा १ घण्टा ढिला सुरु हुने भएको छ। क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ। यसो ७ः४५ बजे सुरु हुने बताइएको थियो। त्रिकोणात्मक सिरिजमा नेपाल, क्यानडा र ओमान छन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ […]
September 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार सोमवार बेलुका ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल ,क्यानडा र ओमानको पनि सहभागिता छ । नेपाल र क्यानडाबीच ओडिआईमा हालसम्म ३ पटक […]
September 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० […]
September 15, 2024
एजेन्सी – अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि ट्वान्टी आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि ट्वान्टी आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले सिरिज १-१ को बराबरीमा सकाएको हो । तेस्रो तथा निणायक तेस्रो खेल वर्षाका कारण रद्द भएसँगै सिरिज बराबरीमा सकिएको हो । पहिलो खेलमा अस्ट्रेलिया र दोस्रो खेलमा घरेलु टोली विजयी भएको […]
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले आइतवार सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको घोषणा गरेको हो । सन् २०२२ मा आयोजना भएको नेपाल टि ट्वान्टी लिगको पहिलो संस्करणमा सहभागी पोखराले त्यस बेला प्रयोग गरेको लोगो परिवर्तन गरेको हो । पोखराले शनिवार मात्र कुशल भुर्तेललाई मार्की […]
September 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को मार्की खेलाडीको टोली टुंगो लागेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार पत्रकार सम्मेलनमा गोला प्रथाद्वारा मार्की खेलाडीको टोली तय भएको थियो। क्यान सचिव पारस खड्काले कार्यक्रममा खेलाडी अक्सन दशैं अघि हुने जानकारी दिए । अक्सनमा विभिन्न श्रेणीमा खेलाडीलाई विभाजन गरीने छ । मार्की खेलाडीको मुल्य भने […]
September 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टोलीका मार्की खेलाडी हरेकको मुल्य २० लाख रुपैयाँ तोकिएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलसहित टोलीका अन्य सदस्य दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ललाई मार्की खेलाडीका रुपमा घोषणा गरेको […]
September 14, 2024
एजेन्सी – घरेलु टोली इङ्ग्ल्यान्डले शुक्रवार अस्ट्रेलियालाई दोस्रो टि ट्वान्टीमा ३ विकेटले पराजित गरेको छ । जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेल अस्ट्रेलियाले २८ रनले जितेको थियो । कार्टिफमा भएको खेलमा अस्ट्रेलियाले दिएको १ सय ९४ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो […]