September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर अर्जुन साउद आउट भएका छन् । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमाएको हो । करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउदै आउट भएका हुन् । कलिमुल्लाहको बलमा फैयज बटबाट साउद क्याच भएका […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपाली टोलीमा तीन परिवर्तन भएको छ । सोमवार क्यानडासँगको खेलमा टोलीमा रहेका कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी ओमानसँगको खेलमा बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा अर्जुन साउद, अनिल कुमार शाह र आरिफ शेखले मौका पाएका छन् । ओमानविरुद्ध […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको हो । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ । पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो।
September 18, 2024
एजेन्सी – कमिन्डु मेन्डिसको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको राम्रो सुरुवात गरेको छ । दुई टेस्टको सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा रहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको छ । टोलीका लागि मेन्डिसले १ सय ७३ बलमा ११ चौकाको सहयोगमा […]
September 18, 2024
एजेन्सी – आईसिसी विश्वकप लिग टुमा युएईले लगातार चौथो हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० विकेटले पराजित भएको हो । युएई घरमा नै भएको लिग टुको पहिलो राउन्डमा क्यानडासॅंग २ र स्कटल्यान्डसॅंग १ खेलमा पराजित भएको थियो । स्कटल्यान्डसॅंगको अर्को खेल भने वर्षाका कारण सम्भव हुन सकेको […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार बुधवार बेलुका ८ः४५ बजे सुरु हुनेछ । यस संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुँदैछन् । नेपाल यस सिरिजको आफ्नो दोस्रो खेल खेल्दैछ […]
September 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा आज ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार मंगलबार बेलुका ८ः४५ बजे सुरु हुनेछ । यो संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुदैछन् । अघिल्लो संस्करणमा ओमानले दोस्रो र नेपालले […]
September 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार बुधवार राति ८ः४५ बजे सुरु हुनेछ । यो संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुँदैछन् । अघिल्लो संस्करणमा ओमानले दोस्रो र नेपालले तेस्रो […]
September 17, 2024
एजेन्सी – अर्को महिनामा संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने महिला टि ट्वान्टी विश्वकपको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) का अनुसार यस पटकको विश्वकप विजेताले २३ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको विश्वकप च्याम्पियन अस्ट्रेलियाले जितेको रकमको तुलनामा १ सय […]
September 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी क्रिकेट विश्वकप लिग–२ को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । क्यानडाको किङ्ग सिटीमा भएको खेलमा नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भयो […]