July 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले चौथो खेल बिहीबार खेल्दैछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले आफ्नो चौथो खेलमा ब्राम्पटन वल्भ्सविरुद्ध बिहीबार बिहान खेल्दैछ । भेनकुवर र वल्भ्सबीच खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार बिहीबार बिहान पौने […]
July 31, 2024
एजेन्सी – भारतले श्रीलंकाविरुद्धको टि ट्वान्टी सिरिजको अन्तिम खेलमा मंगलबार सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ । निर्धारित २० ओभरको खेलमा दुबै टोलीले समान १ सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरको श्रीलंकाले २ रन मात्र बनायो । जवाफमा भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका […]
July 31, 2024
एजेन्सी – क्यानडा टि ट्वान्टी लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स लगातार दोस्रो खेलमा पराजित भएको छ । क्यानडामा मंगलबार भएको खेलमा बंग्ला टाइगर्ससँग टोरोन्टो नेसनल्स २ रनले पराजित भएको हो । टाईगर्सले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेसनल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र […]
July 30, 2024
एजेन्सी – क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनलले पहिले बलिङ गर्दैछ । टोरोन्टोका कप्तान कोलिन मुनरोले बंग्ला टाईगर्सविरुद्ध टस जितेर बलिङ रोजेका हुन् । टाईगर्सविरुद्धको खेलमा रोहित भने बेन्चमा रहेका छन् । टोरोन्टोले पहिलो र दोस्रो खेलमा जित निकाल्दा तेस्रो खेलमा पराजित भएको थियो । सोमबार बिहान भएको […]
July 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सको चौथो खेल आज खेल्दैछ। रोहित आबद्ध टोरोन्टोले आफ्नो चौथो खेलमा बंग्ला टाईगर्सविरुद्ध खेल्दैछ । टोरोन्टो र टाईगर्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार मंगलबार राति पौने ९ बाट सुरु हुनेछ । टोरोन्टोले पहिलो […]
July 30, 2024
एजेन्सी – अर्को संस्करणको पुरुष एसिया कप भारतमा आयोजना हुने भएको छ । एसिया कप अर्को वर्ष (सन् २०२५) हुनेछ। एसियाली क्रिकेट परिषद् (एसिसी) का अनुसार २०२६ मा भारतमा आयोजना हुने टि ट्वान्टी विश्वकपको तयारी स्वरुप एसिया कप आयोजना हुनेछ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले गत वर्ष ‘हाइब्रिड मोडल’मा एसिया कप आयोजना गरिएको थियो […]
July 29, 2024
एजेन्सी – सन फ्रान्सिस्को युनिकर्नलाई पराजित गर्दै वासिङ्टन फ्रिडमले दोस्रो संस्करणको मेजर लिग क्रिकेट (एमसिएल) जितेको छ । अमेरिकाको डालसमा सोमबार बिहान भएको फाइनलमा वासिङ्टनले ९६ रनको फराकिलो जित हात पार्दै उपाधि जितेको हो । वासिङ्टनले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको सन फ्रान्सिस्कोले १६ ओभरमा अल आउट हुदै १ सय ११ रन मात्र […]
July 29, 2024
हिमाल खरेल,बिर्तामोड पूर्व राष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय राईको उपचारको क्रममा निधन भएको हो । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी केही दिनदेखि बिरामी थिए । उनी लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहेका […]
July 29, 2024
एजेन्सी – क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टिट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स पराजित भएको छ ।नेसनल्स सरे ज्याकवार्ससँग सोमबार बिहान भएको खेलमा ८० रनले पराजित भएको हो । यो संस्करणको तेस्रो खेलमा नेसनल्सको यो पहिलो हार हो । सुर्रेले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले १७.१ ओभरमा […]
July 29, 2024
एजेन्सी – गौतम गम्भीरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो सिरिजमै भारत विजयी भएको छ । भारतले श्रीलंका विरुद्ध तीन खेलको टि-ट्वान्टी शृंखला एक खेल अगावै जितेको हो । आइतबार दोस्रो खेल भारतले डकवर्थ-लुइस-स्टर्न पद्धतिका आधारमा ७ विकेटले जितेको हो । वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर […]