default_image

क्रिकेट

May 27, 2023

गिललाई ओरेन्ज क्याप, पर्पल क्यापमा कडा प्रतिस्पर्धा

एजेन्सी – युवा ब्याटर शुभमन गिलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक रन बनाउने ब्याटरले पाउने अवार्ड ओरेन्ज क्याप पाउने पक्का भएको छ । पछिल्ला चार मध्य तीन इनिङमा सानदार शतक हानेपछि गिलले ओरेन्ज क्याप पाउने पक्का भएको हो । गिल १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित ८ सय ५१ रनका साथ शीर्ष स्थानमा […]

May 27, 2023

मोन्टि नेपाल आएर दक्षिण अफ्रिका जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक मोन्टि देशाई नेपाल आएर दक्षिण अफ्रिका जाने भएका छन् । स्वदेश फर्किएका मोन्टि उतैबाट दक्षिण अफ्रिका जाने कार्यक्रम रहेपनि भारतबाट भिसा नलागेपछि नेपाल आएर जाने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिए । ‘मोन्टिको उताबाट भिसा भएन । नेपाल बुधबार दक्षिण […]

May 27, 2023

गिलको सानदार शतकसँगै मुम्बईलाई हराउँदै गुजरात फाइनलमा

एजेन्सी – युवा ब्याटर शुभमन गिलको सानदार शतक र मोहित शर्माको घातक बलिङसँगै साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को फाइनलमा पुगेको छ । गुजरातले दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नई सुपर किंग्ससँग भेट पक्का गरेको हो । जितको लागि २ सय ३४ रनको विशाल विजयी […]

May 26, 2023

आइपिएल फाइनलमा पुग्न मुम्बई र गुजरात भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को दोस्रो क्वालिफायर खेलमा आज पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स र साविक विजेता गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ७ : ४५ मा सुरु हुनेछ। मुम्बईको रोहित शर्मा र गुजरातको हार्दिक पान्ड्याले कप्तानी गर्नेछन् । रोहितको कप्तानीमा चार आइपिएल उपाधि […]

May 26, 2023

अली खानले नेपालविरुद्ध खेल्न नपाउने

एजेन्सी – अमेरिकी तीव्र गतिका बलर अली खानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिबन्धको कारण आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालविरुद्ध खेल्न नपाउने भएका छन् । अघिल्लो महिना नामिबियामा सम्पन्न आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सीविरुद्ध ७ विकेट लिएका अली खानको खेल भावना विपरित कार्य गरेपछि दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको थियो । खेलमा अनुशासन […]

May 26, 2023

विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ। २२ वर्षीय युवा बायाँ हाते तीव्र गतिका बलर अभिषेक परादकार टोलीमा दुई वर्षपछि फर्किएका छन् । अमेरिका स्टार अलराउन्डर इयान होलान्डले भने विश्वकप छनोट […]

May 25, 2023

तीन नयाँ अनुहार समेट्दै नेपालको टोली घोषणा

काठमाडौँं (हाम्रो खेलकुद) – तीन युवा खेलाडीलाई पहिलो पटक समेट्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग हुने पाँच महिला टि२० आई खेलको सिरिजको लागि टोली घोषणा गरेको छ । नेपालले युवा ब्याटर सम्झना खड्का, स्पिनर कृतिका करासिनी र बायाँ हाते तीव्र गतिका बलर ईश्वरी विष्ट पहिलो पटक टोलीमा मौका दिएको छ । सुदूरपश्चिमबाट घरेलु क्रिकेट […]

May 25, 2023

नेपाली मुलका सुरजको ओमानको टोलीमा पूनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुलका विकेटकिर सुरज कुमार आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटको लागि ओमानको टोलीमा परेका छन् । ओमानले अर्को महिना जिम्बावेमा हुने विश्वकप छनोटको लागि १७ सदस्य टोली घोषणा गरेको छ । ओमानको टोलीमा उनी २०२२ जुनपछि टोलीमा फर्किएका हुन् । ३४ वर्षीय सुरजले ओमानबाट २२ ओडिआई र १९ टि२० आई खेल […]

May 25, 2023

नेदरल्यान्ड्सका प्रमुख खेलाडी नहुँदा नेपाललाई फाइदा

काठमाडौं (हाम्रो खेलकुद) – नेदरल्यान्ड्सका प्रमुख खेलाडीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट गुमाउने भएपछि नेपाललाई फाइदा हुने भएको छ । इंग्ल्यान्डको चर्चित घरेलु क्रिकेट काउन्ट्री च्याम्पियनसिप डिभिजन वानबाट खेलाडी नछोडेपछि नेदरल्यान्ड्सका केहि प्रमुख ब्याटरले विश्वकप छनोट गुमाउने भएका छन् । नेपालकै समूहमा रहेका नेदरल्यान्ड्सका प्रमुख खेलाडीलाई काउन्ट्रीले नछोडेपछि सुपर सिक्समा स्थान बनाउन सहज हुने भएको […]

May 25, 2023

आकाशको घातक बलिङमा मुम्बई फाइनल नजिक

एजेन्सी – तीव्र गतिका बलर आकाश माधवालले घातक बलिङ गरेपछि पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को दोस्रो क्वालिफायरमा पुगेकोछ। मुम्बईले एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग भेट पक्का गरेको छ । शुक्रबार गुजरातलाई हराए मुम्बईले फाइनलमा चेन्नईसँगको भेट पक्का गर्नेछ । जितको लागि १ […]

Success

Thank you for your time.