default_image

क्रिकेट

April 29, 2023

खेल रद्द भए नेपाल फाइनलमा पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतसँग वर्षाको कारण खेल हुन नसके नेपाल फाइनलमा पुग्ने भएको छ । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको छ । वर्षाको कारण पुन कभर ढाकिएकोछ । टियुमा अहिले वर्षा […]

April 29, 2023

करणको पाँच विकेटसँगै जित नजिक नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको पाँच विकेटसँगै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध सानदार बलिङका साथ जिततर्फ अघि बढेको छ । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको छ। नेपाललाई तीव्र गतिका बलर करण […]

April 29, 2023

नेपालको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध उत्कृष्ट बलिङ सुरुवात गरेको छ । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले २.३ ओभरमा ३ विकेट गुमाउँदै ११ रन बनाएको छ । नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा पहिलो सफलता दिलाएका थिए । ओपनर आदनान […]

April 29, 2023

रोहित शतकबाट चुकेपनि नेपालको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेल शतकबाट चुकेपनि नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध २ सय ८१ रनको लक्ष्य विशाल लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनायो । वर्षाको कारण ओभर ८-८ घटाइएको थियो । […]

April 29, 2023

रोहित र कुशलको अर्धशतकसँगै नेपाल विशाल योगफलतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेल र कुशल मल्लको अर्धशतकसँगै नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध विशाल योगफलतर्फअघि बढेको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको छ । नेपालका रोहित पौडेल ५६ बलमा ४ चौका र १ छक्कासहित […]

April 29, 2023

ओभर घटाएर खेल सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल ८-८ ओभर घटेको छ । योसँगै खेल ४२-४२ ओभरको हुनेछ । खेल दिउँसो १ बजेदेखी टियु क्रिकेट मैदानमा सुरु हुनेछ । वर्षाको कारण खेल रोकिएको दुई घण्टा भएपछि ओभर घटाइएको छ । टियुमा पुरै कभर हटाइएको छ । कुवेतका खेलाडीले वार्मअप गरेका […]

April 29, 2023

टियुमा फेरि वर्षा

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल पुन ढिलो सुरु हुने भएको छ । वर्षाको कारण एक घण्टा भन्दा बढी खेल रोकिएपछि खेल ४५-४५ ओभरको हुने भनिएको थियो । खेल १२ः १५ देखी सुरु भनिएको थियो । तर पुन १२: ४ देखी टियुमा […]

April 29, 2023

नेपाल र कुवेतबीचको खेलमा ओभर घट्यो

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेलमा ओभर घटेको छ । वर्षाको कारण एक घण्टा भन्दा बढी खेल रोकिएपछि खेल ४५-४५ ओभरको हुने भएको छ । खेलमा ५-५ ओघर घटाइएको छ । खेल १२ : १५ देखी सुरु हुनेछ । वर्षा रोकिएसँगै कभर पनि हटाइएको छ । टियु क्रिकेट […]

April 29, 2023

टियुमा कभर हट्यो, चाँडै खेल सुरुहुने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेलमा वर्षाले ढाकिएको कभर हटाइएको छ । वर्षा रोकिएसँगै कभर पनि हटाइएको हो । टियु क्रिकेट मैदानका कर्माचारीले कभर हटाएका छन् । अम्पायरले पिचको निरिक्षण गरेका छन् । टियुमा सामान्य वर्षा भएको हुँदा चाँडैनै खेल सुरु हुने सम्भावना छ । कति ओभर घट्ने […]

April 29, 2023

वर्षाले नेपाल र कुवेतबीचको खेल रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । पिच र ३० ¥यार्ड कभरले ढाकिएको छ । टियुमा सामान्य वर्षा […]

Success

Thank you for your time.