default_image

क्रिकेट

May 29, 2023

सम्झना र कृतिकाको नेपाली टोलीमा डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर सम्झना खड्का र स्पिनर कृतिका मरासिनीले मलेसियासँगको पहिलो महिला टि२० आई खेलमा नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका छन् । नेपालले टस हारेर केहि समयमा पहिला ब्याटिङ गर्दैछ । पछिल्लो समय घरेलु क्रिकेटमा उच्च प्रदर्शन गर्दै आएकी सम्झनालाई नेपालले डेब्यू दिएको हो । सम्झना गत वर्ष पोखरामा सम्पन्न नवौं राष्ट्रिय […]

May 29, 2023

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो महिला टि२० आई खेलमा रेलु टोली मलेसियासँग टस हारेको छ । घरेलु टोली मलेसियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपालले केहि समयमा ब्याटिङ गर्नेछ । नेपालले आजको खेलमा सम्झना खड्का र कृतिका मरासिनीलाई डेब्यू दिएको छ । कृतिका स्पिनर हुन् । नेपालको लागि उनले यू१९ […]

May 29, 2023

नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो महिला टि२० आई खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८ः ४५ मा मलेसियाको बांगीमा सुरु हुनेछ । पाँच महिला टि२० आई खेलको सिरिजमा नेपाल घरेलु टोली मलेसियाविरुद्ध सानदार प्रदर्शनका साथ विजयी सुरुवात गर्ने सोचमा हुनेछ । नेपालको कप्तानी रुविना क्षेत्री बेलबासे र विनीफ्रेन्ड […]

May 29, 2023

वर्षाको कारण आइपिएल फाइनल रिजर्भ डे मा

एजेन्सी – वर्षाको कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल रिजर्भ डेमा हुने भएको छ । आइतबार नरेन्द्र मोदी रंगशाला अहमदाबादमा लगातार वर्षाको कारण आइपिएल फाइनल रिजर्भ डे अर्थात आज हुने भएको छ । खेलको टस समेत हुन नपाई पहिलो दिन रिजर्भ डे मा सरेको थियो । […]

May 28, 2023

किशोर र अर्जुनको नेपाली टोलीमा पूनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – युवा विकेटकिपर अर्जुन साउद र तीव्र गतिका बलर किशोर महतोले नेपाली क्रिकेट टोलीमा लामो समयपछि पूनरागमन गरेका छन् । नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि १६ सदस्य टोली घोषणा गर्दा किशोर र अर्जुन टोलीमा फर्किएका छन् । नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कप च्याम्पियन टोलीलाई नै निरन्तरता […]

May 28, 2023

विश्वकप छनोट खेल्ने नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि १६ सदस्य टोली घोषणा गरेको छ । रोहितको कप्तानीमा घोषणा टोलीमा अर्जुन साउद र किशोर महतोले टोलीमा पूनरागमन गरेका छन् । अन्य भने नेपालले टोली घोषणा गरेको छैन । एसिसी प्रिमियर कप च्याम्पियन बन्दा टोलीबाट दुई खेलाडी थपेको हो । नेपालले […]

May 28, 2023

वर्षाको कारण आइपिएल फाइनल प्रभावित

एजेन्सी – वर्षाको कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल प्रभावित बनेको छ । खेल नेपाली समय अनुसार निर्धारित समयमा ७ः ४५ मा गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशाला अहमदाबादमा सुरु हुनुपर्ने थियो । टस ७ : १५ मा हुनुपर्ने थियो । तर रंगशालामा निरन्तर वर्षाको कारण […]

May 28, 2023

धोनीको कप्तानी सामु गिलको असली परिक्षा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा विश्वको सर्वाधिक ठूलो क्रिकेट रंगशाला अहमदाबादमा हुनेछ। यस खेललाई विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातका युवा ब्याटर शुभमन गिलको उच्च लयको परिक्षा हुनेछ […]

May 28, 2023

आइपिएल उपाधिको लागि चेन्नई र गुजरात भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशाला अहमदाबादमा सुरुहुनेछ । चेन्नई पाँचौं पटक र गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने सोचमा हुनेछन् । विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान […]

May 27, 2023

नेपालसँग खेल्नु अघि जिम्बावेका अनुभवी ब्याटरको सानदार प्रदर्शन

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकप छनोटमा तीन सातापछि घरेलु मैदानमा नेपालसँग खेल्नुअघि जिम्बावेका अनुभवी ब्याटर क्रेग इर्विनले सानदार प्रदर्शन गरेका छन् । विश्वकप छनोटको लागि तयारी स्वरुप खेलेको अभ्यास खेलमा जिम्बावे सेलेक्टबाट इर्विनले पाकिस्तान शाहिन्सविरुद्ध सानदार प्रदर्शन गरेका छन् । लिष्ट ए मान्यता प्राप्त छैटौं एकदिवसीय अभ्यास खेलमा हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको […]

Success

Thank you for your time.