default_image

क्रिकेट

April 16, 2023

कोलकाताको १५ वर्षदेखीको शतकको खडेरी तोडियो

एजेन्सी – शीर्षक्रमका ब्याटर वेंकटेश ऐरको इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सको १५ वर्षदेखिको शतकको खडेरी तोडेका छन् । आइपिएल २०२३ को २२ औं खेलमा कोलकाताबाट उनले मुम्बई इन्डियन्सविरुद्ध शतक हान्दै उक्त खडेरी तोडेका हुन् । मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै […]

April 16, 2023

वेंकटेशको उत्कृष्ट शतकमा मुम्बईलाई चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – शीर्षक्रमका ब्याटर वेंकटेश ऐरको उत्कृष्ट शतकमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २२ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । तेस्रो नम्बरका युवा […]

April 16, 2023

वेंकटेशको सानदार शतक

एजेन्सी – कोलकाता नाइट राइडर्सका युवा अलराउन्डर वेंकटेश ऐरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २२ औं खेलमा मुम्बई इन्डियन्सविरुद्ध सानदार शतक हानेका छन् । वेंकटेश ऐरले ४९ बलमा ५ चौका र ९ छक्कासहित आफ्नो आइपिएल करिअरको पहिलो शतक हानेका हुन् । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले १७ ओभरमा ४ […]

April 16, 2023

आइपिएलमा सचिनका छोरा अर्जुनको डेब्यू

एजेन्सी – भारतीय पूर्व सफल ब्याटर सचिन तेन्दुलकरका छोरा अर्जुनले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सबाट कोलकाता नाइट राइडर्सबाट डेब्यू गरेका छन् । बायाँ हाते युवा तीव्र गतिका बलर अर्जुनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । पछिल्ला दुई सिजन मुम्बईमा रहेपनि उनले डेब्यू गर्ने मौका पाएका थिएनन् । उनले गतवर्ष भारतको सर्वाधिक लोकप्रिय घरेलु […]

April 16, 2023

एसिसी प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले रोहित पौडेलको कप्तानीमा एसिसी प्रिमियर कप खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानसँगको अभ्यास खेलपछि अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ । नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । अघिल्लो महिना टियु क्रिकेट मैदानमा युएई र पपुवा न्युगिनीसँग लिग २ त्रिकोणात्मक ओडिआई […]

April 16, 2023

कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

एजेन्सी – कप्तान बाबर आजमको उत्कृष्ट शतकमा पाकिस्तानले दोस्रो टि२० आई खेलमा न्युजिल्यान्डलाई ३८ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै घरेलु टोली पाकिस्तानले पाँच टि२० आई खेलको सिरिजमा २–० को अग्रता लिएको छ । जितको लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन […]

April 16, 2023

राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

एजेन्सी – सिकन्दर राजा र कप्तान साम करनको उत्कृष्ट प्रदर्शनमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २१ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई दुई विकेटले पराजित गरेको छ । पन्जाब तेस्रो जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ६० रनको मध्यम विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट […]

April 15, 2023

पन्जाबलाई लखनऊको मध्यम लक्ष्य

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २१ औं खेलमा पन्जाब किंग्सलाई १ सय ५९ रनको लक्ष्य दिएको छ । घरेलु मैदान एककानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । लखनऊका ओपनर तथा कप्तान लोकेश राहुलले ५६ बलमा ८ […]

April 15, 2023

बेंगलोरको उत्कृष्ट जित, दिल्लीको लगातार पाँचौं हार

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २० औं खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको छ । बेंगलोरले विराट कोहलीको अर्धशतक र उत्कृष्ट बलिङका साथ दोस्रो जित निकाल्दा दिल्ली लगातार पाँच खेलमा पराजित भएको छ । जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ९ […]

April 15, 2023

ओमानमाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिँदै अभ्यास खेलमा ओमानमाथि ५ विकेटको सानदार जित हात पारेको छ । एसिसी प्रिमियर कपअघि नेपाल र ओमानले अभ्यास खेल खेलेका हुन् । जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल […]

Success

Thank you for your time.