default_image

क्रिकेट

April 7, 2023

कोलकाताका सरप्राइज प्याकेज सुयश

इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० प्रतियोगिता हो । उक्त टि२० लिग खेल्ने धेरै क्रिकेटरको सपना नै हुन्छ । तर त्यो सपना कमै खेलाडीले पूरा गर्न पाउँछन् । आइपिएलमा स्थान बनाउन अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रदर्शन गरेर मात्रै हुँदैन फ्रेन्चाइज टोलीमा उक्त भूमिकाको माग पनि हुनुपर्छ । उक्त भूमिका भएको खेलाडीको माग […]

April 7, 2023

दाइ दीपेन्द्र जस्तै अलराउन्डर बहिनी राजमति

भूपेन्द्र जिसी, काठमाडौं दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेट टोलीका वर्तमान समयका प्रमुख अलराउन्डर हुन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अब्बल दीपेन्द्रले सिनियर टोलीबाट सानदार प्रदर्शन गर्दै आएका छन् । धेरैलाई थाहा नहुन सक्छ, दीपेन्द्रकी बहिनी राजमति पनि घरेलु क्रिकेटमा अलराउन्डरको रुपमा उच्च प्रदर्शन गर्दै आएकी छिन् । नेपालको यू-१९ टोलीको प्रतिनिधित्व गरिसकेकी राजमति नेपाल […]

April 7, 2023

कप्तान माक्ररमको आगमनसँगै उत्कृष्ट प्रदर्शनको सोचमा हैदराबाद

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १० औं खेलमा आज सनराइजर्स हैदराबाद र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा लखनऊमा सुरुहुनेछ। लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको थियो । तर दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित हुन पुगेको थियो […]

April 7, 2023

मुद्दा फिर्ता लिन अख्तरलाई इपिएलका टोलीको आग्रह

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टीका प्रबन्ध निर्देशक आमिर अख्तरलाई इपिएलका सहभागी टोलीले राष्ट्रिय खेलकुद परिषद् समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर मुद्दा फिर्ता लिन आग्रह गरेका छन् । ६ टोलीका मालिकले फागुन १० गते लेखेको संयुक्त पत्र भनिएको छ,’ यहाँले जे जति मुद्दा मामिला दायर गर्नुभएको छ ती सबै मुद्दा मामिला […]

April 6, 2023

चक्रवर्तीको चक्रव्यूहमा बेंगलोरको लज्जास्पद हार

एजेन्सी – स्पिनर बरुण चक्रवर्तीको चक्रव्यूहमा फसेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को नवौं खेलमा कोलकाता नाइट राइडर्ससँग ८१ रनको लज्जास्पद हार व्यहोरेको छ । बेंगलोरको यो पहिलो हार र कोलकाताको पहिलो जित हो । जितको लागि २ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोर १७.४ ओभरमा १ सय २३ रनमा […]

April 6, 2023

कर्णाली र स्टार क्रिकेट एकेडेमी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको बलियो नेपाल कपमा बिहीबार कर्णाली र स्टार क्रिकेट एकेडेमी विजयी भएका छन् । कर्णालीले ईलाम क्रिकेट एकेडेमीलाई ३२ रनले हराउँदै लगातार दोस्रो जित हात पार्यो । पहिला ब्याटिङ थालेको कर्णालीले १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रन बनायो । कर्णालीका विराट भण्डारीले ३८ बलमा ६ चौका र […]

April 6, 2023

ठाकुरको विष्फोटक ब्याटिङमा बेंगलोरलाई विशाल लक्ष्य

एजेन्सी – अलराउन्डर शार्दुल ठाकुरको विष्फोटक ब्याटिङमा घरेलु टोली कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को नवौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ । इर्डेन गार्डेन टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रन बनायो । कोलकाताका शार्दुल […]

April 6, 2023

नेपालले खेल्ने विश्वकप छनोटमा पनि डिआरएस नहुने

एजेन्सी – नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा खेल्ने एकदिवसीय विश्वकप छनोटमा पनि डिआरएस (डिसिजन रिभ्यु सिस्टम) नहुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जिम्बावेमा हुने विश्वकप छनोटमा डिआरएस नहुने स्पष्ट पारेको छ । टेस्ट टोलीबीचको खेलमा ओडिआई र टि२० आईमा समान दुई डिआरएस उपलब्ध हुन्छ । कोरोना अघि ओडिआई र टि२० आईमा समान […]

April 6, 2023

नेपालविरुद्ध ४१ बलमै शतक हान्ने आसिफ आइसिसीको अवार्ड मनोनयनमा

एजेन्सी – अघिल्लो महिना आइसिसी विश्वकप लिग-२ को अन्तिम खेलमा घरेलु टोली नेपालविरुद्ध मात्रै ४१ बलमा शतक हान्ने युएईका आसिफ खान आइसिसीको अवार्ड मनोनयनमा परेका छन् । आइसिसीले हरेक महिना प्रदान गर्ने ‘प्लेयर अफ द मन्थ अवार्ड मार्च’ मा युएईका आसिफ खानसँगै न्युजिल्यान्डका कप्तान केन विलियम्सन र बंगलादेशका सकिब अल हसन मनोनयनमा परेका छन् । […]

April 6, 2023

प्रिमियर कप खेल्ने हङकङको टोली घोषणा

एजेन्सी – हङकङले दुई सातापछि नेपालमा हुने एसिसी प्रिमियर कपको लागि १४ सदस्य टोली घोषणा गरेको छ । बाबर हायत, अंशुमन रथ लगायत खेलाडी समेट्दै हङकङले बलियो टोली घोषणा गरेको छ । प्रिमियर कप अघि हङकङले घरेलु मैदानमा कुवेत र मलेसियासँग त्रिकोणात्मक एकदिवसीय र टि२० आई सिरिज खेलेको थियो । हङकङ नेपाल आउनु अघि १० […]

Success

Thank you for your time.