default_image

क्रिकेट

April 6, 2023

लगातार दोस्रो जितको सोचमा बेंगलोर

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को नवौं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार ७: ४५ मा कोलकाताको घरेलु मैदान इर्डेन गार्डेनमा सुरुहुनेछ। बेंगलोर लगातार दोस्रो जितको सोचमा छ । कोलकाता पहिलो जित निकाल्न चाहन्छ । बेंगलोरले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको थियो । […]

April 6, 2023

विलियम्सनले भारतमा हुने विश्वकप गुमाउने

एजेन्सी – वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट कप्तान तथा ब्याटर केन विलियम्सनले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप गुमाउने भएका छन् । गत शुक्रबार इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा फिल्डिङ गर्नेक्रमा बायाँ खुट्टाको घुँडामा चोट लागेपछि उनले विश्वकप खेल्न नसक्ने भएका हुन् । […]

April 6, 2023

राजस्थानमाथि पन्जाबको रोमान्चक जित

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा राजस्थान रोयल्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । योसँगै पन्जाब लगातार दोस्रो खेलमा विजयी भएकोछ । जितको लागि १ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाउन सक्यो । राजस्थानलाई जितको लागि […]

April 5, 2023

जर्सीमाथि युएईको सहज जित

एजेन्सी – युएईले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा आफ्नो अन्तिम खेलमा जर्सीलाई ६६ रनले पराजित गरेको छ । युएई दोस्रो स्थानमा रहँदै ओडिआई मान्यता बचाउनुको साथै विश्वकप छनोटमा स्थान पक्का भने यस खेल अगावै पुगेको थियो । जितको लागि २ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको जर्सी ४४.५ ओभरमा २ सय १८ रनमा अल आउट […]

April 5, 2023

धवन र सिंहको उत्कृष्ट ब्याटिङमा राजस्थानलाई बलियो लक्ष्य

एजेन्सी – कप्तान शिखर धवन र प्रभसिमरन सिंहको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को आठौं खेलमा राजस्थान रोयल्सलाई १ सय ९८ रनको बलियो लक्ष्य दिएको छ । गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । पन्जाबका कप्तान शिखर धवन […]

April 5, 2023

बलियो नेपाल कप : कर्णाली र पोखराको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको बलियो नेपाल कपमा कर्णाली र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । पोखरा क्रिकेट मैदानमा भएको पहिलो खेलमा कर्णाली क्रिकेट एकेडेमीले पल्सर एक्सिलेन्स सेन्टर (सिईसी) लाई १० रनले पराजित गर्यो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३४ रन […]

April 5, 2023

नेपालको विश्व वरियता सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा एक स्थान सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको छ । नेपालले नेदरल्यान्ड्सलाई पछि पारेको छ । नेपालको सुधार हुँदा नेदरल्यान्ड दुई स्थान तल झदै १६ औं स्थानमा पुगेको […]

April 5, 2023

सन्दीपको मुद्दाको सुनुवाई आज पनि भएन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको मुद्दामा बुधवार सुनुवाइ हुन सकेन । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनवाइ तोकिएको थियो । समय अभावका कारण सन्दीप मुद्दा हेर्न नभ्याएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । यसअघि चैत १३ गतेका अन्तिम सुनवाईका लागि पेसी तोकिएको थियो । त्यति बेला अन्तिम समयमा सन्दीपका […]

April 5, 2023

बावाले आइपिएल गुमाउने

एजेन्सी – पन्जाब किंग्सका युवा अलराउन्डर राज अंगद बावाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । उनले आइपिएल गुमाउने भएपछि पन्जाबले २२ वर्षीय अलराउन्डर गुरनुर ब्रारलालाई टोलीमा भित्र्याएको छ । गुरनुरलाई २० लाख भारुमा भित्र्याएको हो । बावाको बायाँ हातको कुममा चोटपछि आइपिएल गुमाउने भएका हुन् । गुरनुर बायाँ हाते ब्याटर हुन् । […]

April 5, 2023

रोयले कोलकाताबाट आइपिएल खेल्ने

एजेन्सी – इंग्ल्यान्डका ओपनर जेसन रोयले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ कोलकाता नाइट राइडर्सबाट खेल्ने भएका छन् । बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले नाम फिर्ता लिएपछि र श्रेयस ऐर ब्याक इन्जुरीको कारण बाहिरिएपछि कोलकाताले रोयलाई टोलीमा किनेको हो । जेसन रोयले अक्सनमा १ करोड ५० लाख न्यूनतम भारु मूल्य राखेपनि कुनैपनि टोलीले किनेका थिएनन् […]

Success

Thank you for your time.