March 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेलमा गुजरात विरुद्ध सामान्य लक्ष्य पाएको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ गर्ने निर्णय लिएपढी पहिले ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा ९८ रनमा समेटिन पुग्यो । गुजरातका लागि ओपनर रुद्र पटेलले २२ […]
March 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् । नेपालका लागि ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव, आकाश चन्द टोलीबाट बाहिर रहेका छन् । नेपाली टोली: रोहित […]
March 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेलमा गुजरातको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्दैछ । नेपाल र गुजरात बाहेक यस […]
March 31, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको एकमात्र खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले पञ्जाब किंग विरुद्ध २१ रनको जित हासिल गर्न सफल भएको हो । २०० रनको विशाल लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका […]
March 30, 2024
धनगढी (हाम्रो खेलकुद)- डडेल्धुराको आलिताल गाउँपालिकाले कैलाली प्रिमियर लिग (केपिएल) को उपाधि जितेको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार आलितालले फाइनलमा छिमेकी पालिका डडेल्धुराकको पर्शुराम नगरपालिकालाई १ विकेट हराएको थियो। आलितालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङको निम्तो पाएको पर्शुरामले निर्धारित २० ओभरमा सबै विकेट […]
March 30, 2024
चितवन (हाम्रो खेलकुद)- भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले चितवनको भरतपुरमा सम्पन्न इण्डो नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शनिबार भएको फाइनलमा मधेश प्रदेशमाथि ३ रनको रोमाञ्चक जित निकाल्दै तालतलाले उपाधि जितेको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको मधेश प ८ विकेटको क्षतिमा १ […]
March 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ए विरुद्ध जारी ३ खेलको टि२० सिरिज एक खेल अगावै जितेको छ । शनिबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा ४० रनको जित निकाल्दै वल्भ्सले सिरिज जित पक्का गरेको हो । वल्भ्सले प्रस्तुत गरेको २ सय २५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ १८ औं ओभरमा […]
March 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ सामु विशाल योगफल खडा गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २४ रन जोड्यो । वल्भ्सका कप्तान निल रक र पिजे मुरले अर्धशतक प्रहार गरे । रक ७१ बलमा नटआउट रहे […]
March 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध दोस्रो टि२० खेलमा टस जितेको छ । नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिए । नेपालले टोलीमा २ परिवर्तन गरेको छ । पवन सर्राफ र विपिन खत्री टोलीमा आउँदा हेमन्त धामी र अर्जुन घर्ती बेन्चमा छन् । आयरल्यान्डले पनि टोलीमा […]
March 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । खेल दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २ सय १ रनमा समेटिएको थियो […]