default_image

क्रिकेट

April 2, 2024

मुम्बईको लगातार हार

एजेन्सी – हार्दिक पान्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आपिएल) को यो सिजनमा अझै जित निकाल्न सकेको छैन। ५ पटकको च्याम्पियन मुम्बईले यस पटक सुरुवाती ३ खेलमा पराजय भोगेको छ ।  राजस्थान रोयल्सले सोमबार मुम्बईलाई ६ विकेटले हराएको हो । १० टोली सहभागी आइपिएलमा मुम्बई अहिलेसम्म अंक विहिन एक्लो टोली हो। जितका लागि […]

April 1, 2024

खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट- धनगढी फाइनलमा

सुमन अधिकारी, बुटवल धनगढी क्रिकेट एकेडेमी रुपन्देहीमा जारी छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढीले मंगलबार हुने फाइनलमा पल्सर सिइसी काठमाण्डौंको सामना गर्नेछ। सिइसी आइतबार मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २ विकेटले हराउँदै फाइनल पुगेको थियो। दोस्रो सेमिफाइनलमा सोमबार धनगढीले स्टार क्रिकेट एकेडेमी रुपन्देहीलाई ३४ रनले पराजित गर्दै अन्तिम […]

April 1, 2024

वल्भ्समाथि नेपाल ‘ए’ को रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो खेलमा रोमान्चक जित दर्ता गरेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार नेपाल ए ले ३ रनको जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा वल्भ्स २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन […]

April 1, 2024

आरिफको अर्धशतकमा नेपाल ‘ए’ को बलियो योगफल

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकमा नेपाल ‘ए’ ले तेस्रो टि२० खेलमा आयरल्यान्ड वल्भ्सलाई २ सय १४ रनको बलियो लक्ष्य दिएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन जोड्यो । नेपालका लागि आरिफ शेखले नटआउट ९३ रनको […]

April 1, 2024

नेपाल ‘ए’ ले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा टस हारेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । पछिल्लो खेलबाट किरण ठगुन्नाको स्थानमा नारायण जोशी टोलीमा आएका छन् […]

April 1, 2024

टि२० सिरिजको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आयरल्यान्ड वल्भ्सले सिरिज २-० ले जितिसकेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । शनिबार दोस्रो खेलमा ४० रनको जित […]

March 31, 2024

चेन्नईलाई हराउँदै दिल्लीले दर्ता गर्यो पहिलो जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गर्ने क्रममा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । विशाखापटनममा शनिबार भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हरायो । जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सक्यो । सुरुवाती […]

March 31, 2024

खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट -सिइसी फाइनलमा

सुमन अधिकारी,बुटवल पल्सर सिइसी काठमाण्डौ रुपन्देहीमा जारी छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु -१९ क्रिकेट प्रतियोगिता २०८० को फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २ विकेटले पराजित गर्दै सिइसीअन्तिम दुईमा पुगेको हो । नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले आफ्नो बुबाको नाममा प्रतियोगिता आयोजना गरेका हुन्। […]

March 31, 2024

गुजरातले हैदरावादलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत १२ औं खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । हैदरावादलाई ७ विकेटले हराउँदै आइपिएलको जारी सिजनमा गुजरातले दोस्रो जित दर्ता गरेको हो । हैदरावादले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य गुजरातले अन्तिम ओभरको पहिलो बलमा पूरा गर्यो । गुजरातका लागि डेविड मिलरले विजयी […]

March 31, 2024

नेपालको गुजरातविरुद्ध सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेलमा गुजरात विरुद्ध सहज जित दर्ता गरेको छ । नेपालले गुजरातलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात समेत गरेको हो । गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा विकेट गुमाएर भेटायो । नेपालका लागि कप्तान […]

Success

Thank you for your time.