default_image

क्रिकेट

March 30, 2023

सीता र इन्दुको कीर्तिमानी साझेदारीमा एपिएफको ललितपुर मेयर्स इतिहासकै उच्च योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सीताराना मगर र इन्दु बर्माको कीर्तिमानी ब्याटिङमा नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपको फाइनलमा कोशी प्रदेशलाई १ सय ५५ रनको कीर्तिमान लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । […]

March 30, 2023

क्वालिफायर प्लेअफमा आज अमेरिका र युएईबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी – आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेलमा आज उपाधि दाबेदार युएई र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : १ ५ मा युनाइटेड क्रिकेट क्लब विन्डहोकमा सुरुहुनेछ। शीर्ष दुईमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्न दुबै टोलीलाई जितको आवश्यक देखिन्छ ।अमेरिका बुधबार क्यानडासँग २६ रनले स्तब्ध भएको थियो […]

March 30, 2023

दिल्लीमा पन्तको स्थान २० वर्षीय खेलाडीले लिने

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको स्थानमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा २० वर्षीय युवा ब्याटर अभिषेक पोरललाई टोलीमा भित्र्याएको छ । पन्त गत डिसेम्बरमा कार दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । त्यसैको कारण पन्तले आइपिएल खेल्न सक्ने छैनन् । दिल्लीले क्याम्पमा प्रशिक्षण गराएपछि अभिषेक पोरेललाई आधिकारिक रुपमा पन्तको स्थानमा टोलीमा राखेको […]

March 29, 2023

अमेरिका क्यानडासँग स्तब्ध

एजेन्सी – क्यानडाले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा अमेरिकालाई २६ रनले हराउँदै लगातार दोस्रो जितका साथ ओडिआई मान्यता सम्भावना मजबुत बनाएको छ । जितको लागि १ सय ९९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिका ४७.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो । अमेरिकाका सुशान्त मोदानीले १ सय २६ बलमा २ चौकासहित सर्वाधिक ६४ रनको […]

March 29, 2023

सानदार ब्याटिङका बाबजुद पपुवा न्युगिनी नामिबियासँग पराजित

एजेन्सी – सानदार ब्याटिङ प्रदर्शन गरेपनि पपुवा न्युगिनी आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा घरेलु टोली नामिबियासँग ४८ रनले पराजित भएको छ । आफ्नो ओडिआई इतिहासकै सर्वाधिक रन बनाएपनि पपुवा न्युगिनीले जित निकाल्न सकेन । जितको लागि ३ सय ८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४६.२ ओभरमा ३ सय ३३ रनमा अल आउट भयो । […]

March 29, 2023

लिग-२ मा नेपालले गरेका पाँच उत्कृष्ट प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ सिरिजमा तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनायो । भारतमा आगमी अक्टोबर नोभेम्बरमा हुने एकदिवसीय विश्वकपमा पुग्न २०१९ देखि सुरु भएको छनोट यात्रामा लिग २ मा नेपालसहित ७ टोली थिए । हरेक टोलीले कुल ३६ खेल खेलेका थिए । ३६ खेलमा नेपालले १९ मा जित र […]

March 29, 2023

सकिब र लिटनको सानदार प्रदर्शनमा बंगलादेशलाई एक खेल अगावै सिरिज

एजेन्सी – कप्तान सकिब अल हसन र ओपनर लिटन दासको सानदार प्रदर्शनमा बंगलादेशले दोस्रो टि२० आई खेलमा आयरल्यान्डलाई ७७ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ। जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित १७ ओभरमा ९ विकेट गुमाउँदै १ सय २५ रन बनायो । आयरल्यान्डका मध्यक्रमका ब्याटर कर्टिस क्याम्फरले […]

March 29, 2023

नामिबिया बन्यो ओडिआईमा सर्वाधिक रन बनाउने एसोसिएट टोली

एजेन्सी – नामिबिया ओडिआई इतिहासमा एकै खेलमा सर्वाधिक रन बनाउने एसोसियट टोली बनेकोछ । आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीविरुद्ध घरेलु टोली नामिबियाले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८१ रन बनाउँदै उक्त इतिहास रचेको हो । नामिबियाले स्कटल्यान्डको कीर्तिमान तोडेको हो । यसअघि एसोसिएट टोलीको रुपमा ओडिआईमा सर्वाधिक ठूलो योगफल स्कटल्यान्डले इंग्ल्यान्डविरुद्ध २०१८ […]

March 29, 2023

जेरार्डको सानदार शतकमा नामिबियाको ओडिआई इतिहासकै उच्च योगफल

एजेन्सी – कप्तान जेरार्ड इरास्मसको सानदार शतकको सहयोगमा नामिबियाले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीलाई ३ सय ८२ रनको कीर्तिमानी लक्ष्य दिएको छ । युनाइटेड क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८१ रन बनायो । नामिबियाले आफ्नो ओडिआई इतिहासमा बनाएको यो सबैभन्दा ठूलो योगफल […]

March 29, 2023

लिटनको कीर्तिमानी ब्याटिङमा बंगलादेशको विशाल योगफल

एजेन्सी – ओपनर लिटन दासको कीर्तिमानी ब्याटिङमा बंगलादेशले दोस्रो टि२० आई खेलमा आयरल्यान्डलाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ । जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित १७ ओभरमा ३ विकेट गुमाउँदै २ सय २ रन बनायो । वर्षाको कारण खेल सुरु हुन ढिलो हुँदा ३ ओभर खेल […]

Success

Thank you for your time.