default_image

क्रिकेट

April 2, 2023

श्रीलंका सुपर ओभरमा विजयी

एजेन्सी – श्रीलंकाले पहिलो टि२० आई खेलमा घरेलु टोली न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ । सुपर ओभरमा जितको लागि ९ रन बनाउनु पर्ने श्रीलंकाले तेस्रो बलमा पूरा गर्यो । पहिलो बल एडम मिल्नेले कुशल मेन्डिसलाई एक रन दिए । दोस्रो बलमा […]

April 2, 2023

राजस्थानले हैदराबादसँग खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को चौथो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा हैदराबादमा सुरुहुनेछ। दुबै टोली आइपिएलको पहिलो खेलमै विजयी सुरुवात गर्ने सोचमा हुनेछन् । दक्षिण अफ्रिकाको अन्तिम ओडिआई खेल नेदरल्यान्ड्ससँग छ । त्यसैले कप्तान एडेन माक्ररम आजको खेलमा उपलब्ध हुनेछैनन् । […]

April 1, 2023

वुडको घातक बलिङमा लखनऊको सानदार विजयी सुरुवात

एजेन्सी – तीव्र गतिका बलर मार्क वुडको घातक बलिङ गर्दै पाँच विकेट लिएपछि लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो […]

April 1, 2023

सानदार जितसँगै युएईको ओडिआई बच्ने सम्भावना उच्च

एजेन्सी – युएईले आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेलमा क्यानडामाथि ६ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै युएईले आगमी चार वर्षको लागि ओडिआई मान्यता बचाउने सम्भावना र विश्वकप छनोटमा पुग्ने समिकरण उच्च बनेकोछ । जितको लागि २ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । युएईको […]

April 1, 2023

मेयर्सको उत्कृष्ट ब्याटिङमा दिल्लीलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर काइल मेयर्सको उत्कृष्ट ब्याटिङमा लखनऊ सुपर जाउन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई १ सय ९४ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनायो । लखनऊका ओपनर काइल मेयर्सले ३८ बलमा २ […]

April 1, 2023

कोलकातालाई हराउँदै पन्जाबको विजयी सुरुवात

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमा १४६–७ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि खेल डिएलएस मेथर्डमा निकालिएको थियो । कोलकाताका आन्द्रे […]

April 1, 2023

भारतीय मुलका सिंहको शतकमा युएईलाई क्यानडाको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर पर्गत सिंहको शतकमा क्यानडाले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा युएईलाई २ सय ५५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । विन्डहोकमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडा ४८.५ ओभरमा २ सय ५४ रनमा अल आउट भयो । क्यानडाका पर्गत सिंहले ९६ बलमा १३ चौका र २ छक्कासहित १ सय २ रनको शतकीय इनिङ […]

April 1, 2023

राजपक्षेको अर्धशतकमा पन्जाबको कोलकातालाई बलियो लक्ष्य

एजेन्सी – शीर्षक्रमका ब्याटर भानुका राजपक्षेको अर्धशतकमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई १ सय ९२ रनको बलियो लक्ष्य दिएको छ। मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । पन्जाबका भानुका राजपक्षेले ३२ बलमा ५ चौका […]

April 1, 2023

दुई ऐतिहासिक शतकसँगै जर्सीको पपुवा न्युगिनीलाई विशाल लक्ष्य

एजेन्सी – अशा ट्राइब र जोश लरेन्सनको ऐतिहासिक शतकमा जर्सीले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीलाई २ सय ९२ रनको विशाल लक्ष्य दिएको छ । युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा विन्डहोकमा टस जितेर पहिला ब्याटिङ रोजेको जर्सीले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९१ रन बनायो । जर्सीको यो ओडिआईमा उच्च योगफल हो । […]

April 1, 2023

उपाधि दाबेदार दिल्लीले लखनऊसँग खेल्दै

एजेन्सी – उपाधि दाबेदार दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को तेस्रो खेलमा आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा लखनऊमामा हुनेछ । दुबै टोली विजयी सुरुवात गर्न चाहन्छन् । दिल्ली यस आइपिएलको उपाधि दाबेदार टोली हो । दिल्लीको कप्तानी डेविड वार्नर र लखनऊको लोकेश राहुलले […]

Success

Thank you for your time.