default_image

क्रिकेट

June 21, 2025

नेपालको खेल अब कहिले ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली‌ राष्ट्रिय क्रिकेट टोलीको स्कटल्याण्ड भम्रण शुक्रवार सकिएको छ। टोली आइतवार बिहान स्वदेश आइपुग्ने बताइएको छ। नेपाली टोलीको यसपटकको भ्रमण मिश्रित रह्यो । नेपालले स्कटल्याण्डमा खेलेको विश्व कप लिग टु र टि ट्वान्टी आई सिरिजमा खेलेको ८ मध्ये ५ खेलमा जित निकालेको थियो । युरोपमा नेपालको यो नतिजालाई राम्रो मान्न सकिन्छ […]

June 21, 2025

तीन खेलाडीको शतकमा भारतको बलियो याेगफल

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारतले बलियो योगफल तयार गरेको छ । पहिलो इनिङमा भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको छ । पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ […]

June 21, 2025

एसिसी यु १६ कप – नेपालको पहिलो खेल भोलि

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा एसिसी मेन्स यु-१६ इस्ट जोन कप सुरु हुँदैछ । एसियाली क्रिकेट परिषद्(एसिसी) को बार्षिक कार्यतालिका अनुसार प्रतियोगिता हुन लागेको हो । नेपाल र सिगांपुरबीचको खेल मलेसियाको युकेएम ओभरलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाल क्रिकेट संघ(क्यान)ले केही दिन अघि विपिन शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली युवा टोलीको […]

June 21, 2025

सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसहित ६ जनालाई रिटेन गर्‍यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक उप विजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ। टोलीले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै नेतृत्वमा विश्वास देखाएको छ। रिटेन गरिएका अन्य प्रमुख खेलाडी अनुभव र निरन्तरताको संयोजन देखिएको […]

June 20, 2025

गिल र जैसवालको शतकमा भारतको उत्कृष्ट सुरुवात

एजेन्सी – ओपनर यशस्वी जैसवाल र कप्तान शुभमन गिलको शतकको सहयोगमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट सुरुवात गरेको छ । पहिलो टेस्टको पहिलो दिन शुक्रवार भारतले उत्कृष्ट सुरुवात गरेको हो । पहिलो दिनको खेल सकिदा भारतले ३ सय ५९ रन बनाउँदा ३ विकेट गुमाएको छ । कप्तान गिल शतकमा र उपकप्तान ऋषभ पन्त […]

June 20, 2025

स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डमा भएको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ । नेपाल शुक्रवार घरेलु टोलीसँग ३४ रनले पराजित भयो । १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाउन सक्यो । नेपाली टोलीका रुपेश सिंहले २२ बलमा १ […]

June 20, 2025

विदुर मेयर कपको उपाधिका लागि वडा ३ र ४ भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ३ र वडा नम्बर ४ भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा वडा ३ ले वडा नम्बर १ लाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । टस जितेर ब्याटिङ रोजेको वडा १ ले २० ओभरमा […]

June 20, 2025

नेपालले पायो बलियो लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा स्कटल्याण्डले नेपाललाई १ सय ९४ रनको बलियो लक्ष्य दिएको छ । स्कटल्याण्डमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गर्यो । स्कटल्याण्डका लागि ओपनर जर्ज मन्सी ३९ बलमा ५ चौका र ६ छक्काको सहयोगमा […]

June 20, 2025

नेपालले टस हार्यो, टोलीमा एक परिर्वतन

काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध टस हारेको छ । स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डका कप्तान रिची बेंरिग्टनले टस जितेर ब्याटिङ रोजेका हुन् । स्कटल्याण्डले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो । नेपाली टोलीमा एक परिवर्तन भएको छ । नेपालले बिहिबार नेदरल्याण्ड्ससँग खेलेको टिमबाट करण केसीलाई आराम दिदै […]

June 20, 2025

नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोलीको सामना गर्ने छ । स्कटल्याण्डको ग्लासगोमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । दुवै टोली खेल जितेर सिरिज आफ्नो नाममा गर्ने लक्ष्यमा रहेका छन् । नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अंक […]

Success

Thank you for your time.