June 23, 2025
एजेन्सी – तीव्र गतिका बलर जसप्रित बुमराहको ५ विकेटमा पहिलो टेस्टको दोस्रो इनिङमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध सामान्य अग्रता लिएको छ । पहिलो इनिङमा बुमराहले ५ विकेट लिएपछि इङ्ग्ल्याण्ड ६ रनले पछि परेको हो । आइतवार दोस्रो इनिङको सुरुवात गरेको भारतले तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर ९० रन बनाएको छ । भारत ९६ […]
June 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली करिब ४० दिनको युरोप भ्रमण समाप्त गरेर आज स्वदेश फर्किएको छ । क्रिकेट टोली अपरान्ह त्रिभुवन विमानस्थलमा आइपुगेको हो । टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधीकारीहरुले स्वागत गरेका थिए । नेपाली टोली आइसिसी विश्वकप लिग २ को खेलका लागि स्कटल्याण्ड गएको थियो । स्कटल्याण्ड जानुअघि नेपाली टोलीले […]
June 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली करिब ४० दिनको युरोप भ्रमण समाप्त गरेर आज स्वदेश फर्कदै छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली अपरान्ह ४ः४५ बजे स्वदेश आइपुग्नेछ । नेपाली टोली आइसिसी विश्वकप लिग २ को खेलका लागि स्कटल्याण्ड गएको हो । स्कटल्याण्ड जानुअघि नेपाली टोलीले संयुक्त अधिराज्य(युके) मा अन्तिम तयारी गरेको […]
June 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एसिसि मेन्स यु-१६ इस्ट जोन कपको सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैसी ‘प्लेयर अफ द म्याच’ भएका छन् । सिंगापुलाई ६ विकेटले हराएको खेलमा अर्धशतक बनाएका प्रसिद्ध ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरका रुपमा आएका प्रसिद्धले अविजित पारी खेलेका थिए । उनले ९७ बलको सामना गरेर […]
June 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । मलेसियामा सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा ६ विकेटको जित हासिल गर्यो । १ सय ३९ रनको सामान्य लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर प्रसिद्ध जैशीले ९७ बलमा ५ चौकाको सहयोगमा […]
June 22, 2025
सुमन अधिकारी, बुटवल वेष्टर्न क्रिकेट क्लबले उजिर सिंह क्रिकेट प्रतियोगिता २०८२ को उपाधि जितेको छ । वेष्टर्नले पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनको प्रशिक्षणमा रहेको न्यु होराइजन क्रिकेट क्लबलाई शनिवार ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो। जितका लागि १ सय ८ रनको लक्ष्य पछ्याएको वेष्टर्न १४. ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । वेष्टर्नका […]
June 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एसिसि मेन्स यु १६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिगांपुरबाट जितका लागि १ सय ३९ रनको सामान्य लक्ष्य पाएको छ । मलेसियाको युकेएम ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको सिगांपुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि कप्तान रियन नायक ५३ बलमा […]
June 22, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले ब्याटर ओली पोपको शतकमा भारतविरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा राम्रो सुरुवात गरेको छ। भारतले पहिलो इनिङमा ४ सय ७१ रन बनाएको थियो। इङ्ग्ल्याण्डले २ सय ९ रन बनाउँदा दोस्रो दिनको खेल समाप्त भएको थियो। भारत २ सय ६२ रनले अघि छ । ओलीले १ सय ३१ बलमा १ सय रनमा […]
June 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एसिसि यु-१६ मेन्स यु १६ इस्ट जोन कपमा नेपालले पहिलो खेलमा टस हारेको छ । मलेसियाको युकेएम ओभलमा सिंगापुरविरुद्ध टस हारेको हो । टस जितेर सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्दैछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो । नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको […]