June 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल महिला क्रिकेट टोलीकी पूर्व कप्तान एवम् सदस्य रुविना क्षेत्री हिमा एयुएस एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन्। डेढ दशक भन्दा लामो क्रिकेट खेल जीवनामा रुविनाको पहिलो पटक कुनै ब्रान्डको एम्बेसडर नियुक्त भएकी हुन्। रुविनाले कालिकास्थानस्थित कन्सल्टेन्सीमा मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरेको बताइएको छ कन्सल्टेन्सीले रुविनासँग सहकार्य गर्न पाउनु गौरवको विषय […]
June 24, 2025
एजेन्सी – ओपनर बेन डकेटले दोस्रो इनिङमा शतक पूरा गरेपछि पहिलो टेस्टमा इङ्ग्ल्याण्डले भारतलाई ५ विकेटले हराएको छ। सन् २०२७ सम्म संचालन हुने वर्ल्ड टेस्ट च्यापियन्ससिप अन्तर्गत जारी ५ टेस्ट सिरिजमा घरेलु टोलीले १-० ले अग्रता बनाएको छ। ३ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले पाँचौं तथा अन्तिम दिन मंगलवार १४ ओभर बाँकी रहँदा ५ […]
June 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका बलर शुभम खनाल एसिसी मेन्स यु-१६ इस्ट जोन कपको जापानसँगको खेलमा ‘प्लेयर अफ द म्याच’ भएका छन् । जापानलाई आज ९ विकेटले हराएको खेलमा ५ विकेट लिएपछि शुभम ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपाललाई सहज जित दिलाउने क्रममा बाँया हाते स्पिनर शुभमले १० ओभरमा १५ रन खर्चिएर […]
June 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी मेन्स यु-१६ एलिट कपमा आज जापानलाई सहजै हराएको छ। नेपालले जापानमाथि ९ विकेटको सहज जित हात पारेको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई सहज जित दिलाउन शिवान्श बजगाईंले बलमा ७ चौकाको सहयोगमा ३८ रन जोडे […]
June 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जापानलाई एसिसी मेन्स यु-१६ एलिट कपमा ८० रनमै अल आउट गरेको छ । नेपालको उत्कृष्ट बलिङ सामू जापानको ब्याटिङ चल्न सकेन । टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा नै समेटियो । जापानका कप्तान चार्ली हाराहिन्जीले ४८ बलमा ४ चौकाको सहयोगमा ३६ तथा गम्बी हाराहिन्जीले ३० बलमा […]
June 24, 2025
एजेन्सी – इङ्ग्ल्याण्डले भारतविरुद्धको पहिलो टेस्टमा जितका लागि विशाल लक्ष्य पाएको छ । इङ्ग्ल्याण्डले दोस्रो इनिङमा जितका लागि ३ सय ७१ रनको लक्ष्य पाएको छ। दोस्रो इनिङमा ३ सय ६४ रनमा अलआउट भएको भारतले ३ सय ७० रनको अग्रता बनाएको हो । भारतले पहिलो इनिङमा ६ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा भारतका ओपनर […]
June 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एसिसि मेन्स यु – १६ इस्ट जोन कपमा नेपालले जापानविरुद्ध टस हारेको छ । मलेसियामा जापानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङको निम्तो पाएको हो । नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिंगापुर तथा जापानले भुटानलाई पराजित गरेको थियो । […]
June 23, 2025
एजेन्सी – ओपनर केएल राहुल र उपकप्तान ऋषभ पन्तको शतकमा भारत इङ्ग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा विशाल लक्ष्य तर्फ अघि बढेको छ । पहिलो इनिङमा ६ रनले अघि रहेको भारतले चौथो दिनको चिया समय सम्म ४ विकेट गुमाएर २ सय ९८ रन बनाएको हो । भारतले घरेलु टोलली ३ सय ४ रनको अग्रता लिएको छ । भारतका […]
June 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले आफ्नो दोस्रो खेलमा भोलि जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल कोजल टुन्कु जाफर ओभरलमा नेपाली समय अनुसार मंगलवार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिंगापुर […]
June 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली चितवन राइनोजले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ। चितवनले आज एक विज्ञप्ती जारी गर्दै रिटेन र रिलिज खेलाडीको सुची सार्वजनिक गरेको हो । स्थिर र प्रतिभावान टोली संरचना र थप सुदृढीकरण योजनासहित चितवन राइनोज एनपीएलको दोस्रो सिजनमा रोमाञ्चक […]