default_image

क्रिकेट

March 8, 2022

दोस्रो खेलमा नेपालको झनै खराब ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ९७ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपाल ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । भीम सार्कीले ४२ […]

March 8, 2022

महिला विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी – ओपनर तथा विकेटकिपर एलिसा हेलीको अर्धशतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी एकदिवसिय महिला विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । अष्ट्रेलियाले मंगलबार पाकिस्तानलाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । १ सय ९१ रनको विजयी लक्ष्य अष्ट्रेलियाले ३४.४ ओभरमा ३ विकेट गुमाउँदै सहजै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर एलिसा हेलीले ७९ […]

March 8, 2022

अर्धशतक बनाउँदै दीपेन्द्रपनि आउट, समस्यामा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध अर्धशतक प्रहार गर्दै आउट भएका छन् । टस हारेर ब्याटिङ थालेको नेपालले २८.४ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ ।अर्धशतक बनाएका दीपेन्द्र २९ औं ओभरमा ६३ रनमा आउट भएका छन् । खराब सुरुवात गरेको नेपाललाई दीपेन्द्रले अर्धशतक […]

March 8, 2022

ब्याटिङमा नेपालको निकै खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध निकै खराब ब्याटिङ सुरुवात गरेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले ११.४ ओभरमा ४ विकेट गुमाउँदै ३० रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी १२ रनमा खेलि रहेका छन् । ओपनर ज्ञानेन्द्र मल्ल १ र कुशल भुर्तेल ३ रनमा आउट हुँदा […]

March 8, 2022

नेपालको टोलीमा ३ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नेभीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल पहिलो ब्याटिङमा उत्रन लागेको हो । नेपालले पहिलो खेलबाट टोलीमा ३ परिवर्तन गर्दै पवन सर्राफ, भीम सार्की र विवेक यादवलाई प्लेइङ ११ मा ल्याएको छ । पहिलो […]

March 8, 2022

बच्चासहित विश्वकपमा कप्तानी

कुनैपनि खेलमा आबद्ध महिला खेलाडीको लागि विवाह कठिन निर्णय हो । विवाहपछि परिवार र श्रीमानबाट साथ नपाए खेल करिअरमा प्रत्यक्ष असर पर्छ । त्यसैले विश्व खेलकुदमा महिला खेलाडीले सक्रिय खेलकुदमा रहँदा विवाह गरेको कमै देखिन्छ, गर्नेले पनि प्राय ढिलो विवाह गरेको देख्न सकिन्छ । एक खेलाडीको लागि आमा बनेर खेलमा फर्किनु फलामको चिराउ चपाउनु सरह […]

March 7, 2022

जसले बुबा र छोरीको शोकमा पनि क्रिकेट छोडेनन्

जन्म दिने बुबालाई गुमाउनु कुनैपनि सन्तानको लागि निकै दुःखद र पिडादायीय क्षण हो । अझ आफूले जन्म दिएको सन्तानको निधनको खबर सुन्नुभन्दा पिडादायी क्षण सायद जीवनमा अर्को हुँदैन होला । भारतीय क्रिकेटर विष्णु सोलंकीले तीन हप्ताको अन्तरमा बुबा र छोरीलाई गुमाउनु पर्यो । तर शोकको क्षणमा पनि उनले क्रिकेट खेल्न भने छाडेनन् । पिडा बोकेको […]

March 7, 2022

उत्कृष्ट बलिङसँगै नेपालको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुको उच्च प्रदर्शनमा नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेभी २८.५ ओभरमा १ सय ३ रनमा अल आउट भयो । नेभीका लागि मधुशंकाले […]

March 7, 2022

उत्कृष्ट बलिङसँगै नेपाल जिततर्फ अग्रसर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध उत्कृष्ट बलिङ गर्दै जिततर्फ अग्रसर भएको छ । नेपालले प्रस्तुत गरेको २ सय १५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेभीले २० ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको छ ।नेपालका विक्रम सोब र ज्ञानेन्द्र मल्लले २-२ विकेट लिएका […]

March 7, 2022

बलिङमा नेपालको राम्रो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी क्रिकेट टिमविरुद्ध बलिङमा राम्रो सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेभीले ५ ओभरमा २ विकेट गुमाउँदै १४ रन बनाएको छ । नेपालका तीव्र गतिका बलर करण केसी र कमलसिंह ऐरीले १-१ […]

Success

Thank you for your time.