default_image

क्रिकेट

January 16, 2022

इंग्ल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी – अष्ट्रेलियाले एसेज सिरिज अन्तर्गत इंग्ल्यान्डसँग पाँचौं तथा अन्तिम टेस्ट खेलमा १ सय ४६ रनको सानदार जित हात पारेको छ । योसँगै अष्ट्रेलियाले पाँच टेस्टको एसेज सिरिज ४–० ले जितेको छ । सुरुवाती तीन खेलमा लगातार जितका साथ घरेलु टोली अष्ट्रेलियाले एसेज ट्रफी जितेको थियो । २ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड […]

January 16, 2022

देवको आक्रामक ब्याटिङमा लुम्बिनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर देव खनालको उत्कृष्ट ब्याटिङको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ५ विकेटलाई हराउँदै सुखद अन्त्य गरेको छ । १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १३.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर देव खनालले २६ बलमा १० चौका र १ […]

January 16, 2022

प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर १ लाई ७ विकेटले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । समूह ए बाट नेपाल पुलिस क्लब विजेता र त्रिभुवन आर्मी क्लब उप विजेता रुपमा सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट नेपाल […]

January 16, 2022

सुदूरपश्चिमको जितले आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर १ लाई हराएसँगै त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । सुदूरपश्चिम प्रदेशले आफ्नो अन्तिम खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै सुखद अन्त्य गरेको छ । समूह ए मा प्रदेश १ को हारले आर्मी ५ अंकका साथ उपविजेता बन्दै सेमिफाइनलमा […]

January 15, 2022

कोहलीले टेस्ट कप्तानी पनि छाडे

एजेन्सी – भारतीय क्रिकेट टोलीका एक उत्कृष्ट ब्याटर विराट कोहलीले टेस्ट कप्तानी पनि छाडेका छन् । कोहलीले सामाजिक सन्जालबाट कप्तानी छाडेको जनाएका छन् । सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका छन् । कोहलीले दुई महिना अघि टि२० आईको कप्तानी छाडेका थिए । कोहली तीन टेस्ट सिरिज र तीन […]

January 15, 2022

गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर प्रतिश जि.सीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले हराउँदै प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । समूह बी मा रहेको बागमतीले ६ अंकका साथ शीर्ष दुईमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा […]

January 15, 2022

यू१९ विश्वकप : अष्ट्रेलिया र श्रीलंकाको विजयी सुरुवात

एजेन्सी – वेस्टइन्डिजमा जारी आइसिसी यू–१९ विश्वकपमा अष्ट्रेलिया र श्रीलंकाले विजयी सुरुवात गरेको छ । समूह डी को अष्ट्रेलियाले वेस्टइन्डिजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गर्यो । विश्वकपको उद्धघाटन खेलमा गुयानामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली वेस्टइन्डिज ४०.१ ओभरमा १ सय ६९ रनमा अल आउट भयो । वेस्टइन्डिजका कप्तान अकिम अगष्टेले ६७ बलमा […]

January 15, 2022

प्रदेश १ र पुलिसको खेल स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा शनिबार (आज) हुने पहिलो खेल नेपाल पुलिस क्बल र प्रदेश १ बीचको खेल खेलाडीमा कोरोना आशंकापछि स्थगित भएको छ । खेल शनिबार विहान टियु मैदानमा विहान ९ बजे हुने तय थियो । तर प्रदेश १ का खेलाडीमा कोरोना आशंका भएपछि खेल आजको लागि स्थगित भएको नेपाल […]

January 14, 2022

शतक हाने र पाँच विकेट लिए १०-१० हजार पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश क्रिकेट संघले काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक बनाउने र पाँच विकेट लिने आफ्ना प्रदेशका खेलाडीलाई १०-१० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । बागमती संघले शतक हान्ने र पाँच विकेट लिनेलाई प्रत्येक खेलाडीले संघको तर्फबाट १०-१० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । त्यस्तै […]

January 14, 2022

हेडको शतकमा अष्ट्रेलियाको मध्यम ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर ट्रभिस हेडको शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डसँग विश्व प्रतिष्ठित एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्ट खेलमा पहिलो दिन मध्यम ब्याटिङ गरेको छ । होबार्टमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ५९.३ ओभरमा २४१–६ को अवस्थामा पहिलो दिनको समाप्ति भएको छ । अष्ट्रेलिया ट्रभिस हेडले १ सय १३ बलमा १२ चौकासहित १ […]

Success

Thank you for your time.