June 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डको चौथो विकेट पतन भएको छ । स्कटल्याण्डको चौथोे विकेट नेपालका तीव्र गतिका बलर करण केसीले दिलाएका छन् । करणले ४० रन बनाएर खेलिरहेका कप्तान रिची बेरिङ्टनलाई आउट गराएका हुन् । यसअघि तेस्रो विकेट नेपालका तीव्र गतिका बलर करणले नै दिलाएका […]
June 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डको तेस्रो विकेट पतन भएको छ । स्कटल्याण्डको तेस्रो विकेट नेपालका तीव्र गतिका बलर करण केसीले दिलाएका हुन् । करणले स्कटल्याण्डको ८० रन बनाएर खेलि रहेका चाल्र्स टेयर्सलाई विकेट किपर आसिफ शेखबाट स्टम्पिङ आउट गराएका हुन् । टेयर्स नेपालका लागि खतरा […]
June 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डको दोस्रो विकेट पतन भएको छ । स्कटल्याण्डको दोस्रो विकेट नेपालका तीव्र गतिका बलर सोमपाल कामीले लिएका हुन् । सोमपालले ३१ बलमा १९ रनमा खेलिरहेका ब्रान्डन मकमुलनलाई बासिर अहमदबाट क्याच गराएका हुन् । पहिलो विकेटका रुपमा स्कटल्याण्डले ओपनर जर्ज मुन्सीलाई रिजन […]
June 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको पहिलो खेलमा स्कटल्याण्डविरुद्ध नेपालले खराब बलिङ सुरुवात गरेको छ । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो पावर प्ले(१० ओभर) को समाप्तीमा ६३ रन दिएर १ विकेट लिएको छ । नेपालका लागि तेस्रो ओभरको दोस्रो बलमा रिजन ढकालले स्कटल्याण्डका जर्ज मुन्सीलाई आउट गराएका थिए । मुन्सी […]
June 2, 2025
एजेन्सी – दक्षिण अफ्रिकी विकेटकिपर-ब्याटर हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । क्लासेनले मंगलबार सामाजिक संजालमार्फत सन्यासको घोषणा गरेको क्रिकेट दक्षिण अफ्रिकाले पुष्टि गरेको छ । दक्षिण अफ्रिकी जर्सीमा क्लासेनले लागि ४ अन्तर्राष्ट्रिय शतक बनाएका छन् । उनले दक्षिण अफ्रिकाका लागि २ हजार १ सय ४१ रन, १ हजार टि ट्वान्टी आई र […]
June 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा टस जितेको छ । स्कटल्याण्डको डुन्डिमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने […]
June 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला टोलीको पनि सहभागीता रहने एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको दोस्रो संस्करण स्थगित गरिएको छ । एसियाली क्रिकेट परिषद्(एसिसी) ले सोमबार घोषणा गर्दै प्रतियोगिता आयोजना हुने श्रीलंकाको प्रतिकूल मौसम र स्वास्थ्य अवस्था कारण देखाउँदै प्रतियोगिता केही समयको लागि स्थगन गरेको हो । प्रतियोगिता आगामी जुन ६ देखि श्रीलंकामा सुरु हुने […]
June 2, 2025
एजेन्सी – अस्ट्रेलियाका अलराउण्डर क्रिकेटर ग्लेन म्याक्सवेलले ओडिआई क्रिकेटबाट सन्यास लिएका छन् । म्याक्सवेलले सोमबार एक पोस्टकाडमा अन्तरवार्ताका क्रममा ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ओडिआई क्रिकेटबाट सन्यास लिएपनि टि ट्वान्टी फर्म्याटका लागि भने उपलब्ध रहेको जानकारी गराएका छन् । म्याक्सवेलले टेस्ट क्रिकेटबाट आधिकारीक रुपमा सन्यास लिएका छैनन् । सन्यास नलिए पनि म्याक्सवेल टेस्ट […]
June 2, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले पाहुना टोली वेस्ट इण्डिजविरुद्धको ओडिआई सिरिज १ खेल अगावै जितेको छ । आइतबार भएको दोस्रो ओडिआई खेल ३ विकेटले जितेसँगै घरेलु टोलीले ३ खेलको ओडिआई सिरिजमा २-० को अग्रता बनाएको हो । ३ सय ९ रनको लक्ष्य घरेलु टोलीले ४८.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । इङ्ग्ल्याण्डको जितमा जो […]
June 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु को चौथो राउण्ड अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्डबीचको डुन्डेमा रहेको फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । स्टुआर्ट लको प्रशिक्षणमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपाली टोलीले सोमवार पहिलो अन्तर्राष्ट्रिय खेल […]