February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जन शनिबार सम्मानित भएका छन् । नेपाल स्क्वास ¥याकेट्स संघले १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका च्याम्पियन महेश्वरलाई नगदसहित सम्मान गरेको हो । महेश्वरलाई स्क्वास संघका अध्यक्ष किशोर महर्जनले १ लाख १ हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । डिसेम्बरमा थाइल्यान्डको चाइमाइमा […]
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपअन्तर्गत शनिबारको दोस्रो खेलमा खेलमा आयोजक राष्ट्र भारतले इरानलाई १-० ले पराजित गरेको छ । कालिंगा रंगशालामा भारतको लागि खेलको ४८ औं मिनेटमा अन्जु तामाङले गरेको गोल निर्णायक सावित भयो । यससँगै भारत प्रतियोगितामा ३ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा ३ अंकसहित […]
February 9, 2019
फुलह्याम (एजेन्सी)– सिजनको पहिलो दिनपछि पहिलो पटक म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिगको शीर्ष चार भित्र पर्न सफल भएको छ । पाउल पोग्बाको २ गोलको मद्दतमा शनिबार फुलह्यामलाई ३–० ले हराउँदै युनाइटेड शीर्ष चारमा उक्लन सफल भएको हो । फुलह्यामका लुसियानो भिट्टोले नजिकबाट गरेको प्रहार गोल हुन सकेन । तर, पोग्बाले १४ औं मिनेटमा गोल गर्दै […]
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिप २०१९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । यससँगै सुशीलले मोटरसाइकल र दिवानाले स्कुटर प्राप्त गरेका छन् । वीर गणेशमान फाउन्डेसनको आयोजनामा वसन्तपुर डबलीमा आयोजित प्रतियोगिताको अन्तिम दिन त्रिभुवन आर्मी पुरुषतर्फ पनि टिम च्याम्पियन बन्यो […]
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हारबाट भारतको भुवनेश्वरमा सुरु भएको हिरो गोल्ड कप महिला फुटबल च्याम्पियनसिपको सुरुवात गरेको छ । तस्बिर सौजन्य : अखिल नेपाल फुटबल संघ (एन्फा) । झन्डै चार महिना अघि ओलम्पिकको दोस्रो चरणका लागि छनोट भएको नेपाली टोली शनिबार हिरो कपको पहिलो खेलमा म्यानमारसँग ३–० सँग पराजित भएको छ । नेपालले ओलम्पिक […]
February 9, 2019
पोखरा (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्याङ्दी क्लब अर्को नकआउट फुटबल प्रतियोगिताको उपाधि दौडबाट बाहिरिएको छ । लिग च्याम्पियन बनेयता मनाङले कुनै नकआउट उपाधि जित्न सकेको छैन । मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि दौडाबाट पनि मनाङ शनिबार बाहिरिएको छ । पोखरा रंगशालामा क्यामरुनको दाउफिन्स क्लबसँग सडन डेथमा […]
February 9, 2019
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति दोस्रो स्थानमा रहेको लिभरपुलले बर्नमाउथसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदान एनफिल्डमा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । प्र्रिमियर लिगमा १४औं चरणको खेलपछि शीर्षस्थानमा उक्लिएको लिभरपुल २६औं चरणको खेलपछि दोस्रो स्थानमा झरेको थियो । एक खेल कम खेलेको लिभरपुल गोल अन्तरका आधारमा म्यानचेस्टर सिटीसँगै […]
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा आज सुरु भएको हिरो गोल्डकप महिला फुटबल च्याम्पियनसिपमा म्यानमारविरुद्ध को खेलमा नेपाल १–० ले पछि परेको छ। फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको नेपालले यो प्रतियोगितालाई अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्प्यिनसिपको तयारीमा लिएको छ । नेपालको महिला टोलीको फिफा वरियता १ सय आठौं स्थानमा छ । म्यानमार […]
February 9, 2019
धरान (हाम्रो खेलकुद)– खराब मौसमका कारण आजबाट सुरु हुने भनिएको २१ औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढा सुब्बा गोल्डकप फुटबल प्रतियोगिता आइताबर सुरु हुने भएको छ । सिएमजी क्लब संकटा र मेची नेत्रालय काकरभिट्टा टे«निङ सेन्टरबीचको उद्घाटन खेल आइतबार हुने धरान फुटबल क्लबले जनाएको छ । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ प्राप्त […]
February 9, 2019
एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा आज राति एट्लेटिको मड्रिड र रियल मड्रिडबीच म्याड्रिड डर्बी हुँदैछ । खेल नेपाली समयअनुसार राति ९ बजेपछि एट्लेटिकोको घरेलु मैदानमा हुदैछ । ला लिगामा बार्सिलोना र रियलबीचको ‘एल क्लासिको’ पछि ‘मड्रिड डर्वी’ लाई पनि निकै महत्वका साथ हेरिने गर्दछ । ला लिगाको दोस्रो र तेस्रो स्थानमा रहेको यि दुई […]