default_image

Featured

February 8, 2019

रुस्लान डिपिएल दुई दिनपछि सर्यो

धनगढी (हाम्रो खेलकुद)– घरेलु फ्रन्चाइज लिग मध्ये सर्वाधिक पुरस्कार राशीको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) ३ दुई दिन पछिका लागि सरेको छ । वर्षाका कारण कारण मैदान खेल्न योग्य नभएपछि शनिबारको सट्टा अब सोमबार प्रतियोगिता सुरु हुनेछ । फाइनल भने पूर्व निर्धारित मिति फागुन ११ गते नै हुने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले जनाएको […]

February 8, 2019

सन्दीपको खराब प्रदर्शनसँगै मेलबर्नको हार

एजेन्सी – नेपाली युवा बलर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्स ब्रिस्बेन हीटसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ । १ सय ५७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ब्रिस्बेनले ६० बल अगाडि नै विना विकेटको क्षतिमा १ सय ५८ रन बनायो । टोलीको सहज जितमा ओपनर बेन कटिङ र म्याक्स ब्रायन्टले १ सय ५८ रनको […]

February 8, 2019

‘बी’ डिभिजन लिग – झम्सिखेल र टुसालको जित

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक बी डिभिजन लिगमा झम्सिखेल युथ क्ल्ब र टुसाल युवा क्लबले विजयी सुरुवात गरेका छन् । विना रेलिगेसनको लिगको उद्घाटन खेलमा झम्सिखेलले डिभाइन वाइन ब्वाइज युनियन क्लबलाई १–० ले हरायो । अलिष लुङगेलीले ३९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ब्वाइज युनियनल खेललाई बराबरी गर्ने मौका पाएरपनि सदुपयोग गर्न […]

February 8, 2019

एपिएफ मनकामना केबुलकार पोखरा कपको फाइनलमा

पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । जापानको रिस्सो विश्वविद्यालयलाई शुक्रबार पेनाल्टी सुटआउटमा ४–१ हराउँदै एपिएफ अन्तिम दुईमा पुगेको हो । वर्षाका कारण यी दुई टोलीबीचको खेल बिहीबार स्थगित भएको थियो । पोखरा रंगशालामा निर्धारित ९० मिनेट र थप समयमा पनि गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको […]

February 8, 2019

रुस्लान डिपिएल ३ – दाबेदार मध्येको एक लक्की रुपन्देही !

धनगढी (हाम्रो खेलकुद) – घरेलु फ्रन्चाइज लिगमध्ये सर्वाधिक पुरस्कार राशीको रुलान धनगढी प्रिमियर लिग (डिपिएल) ३ शनिबार फाप्ला क्रिकेट मैदानमा सुरु हुँदैछ । डिपिएलमा ६ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता सुरु हुँदा सबै टोली उपाधि जित्ने लक्ष्यका साथ उत्रनेछन् । रुपन्देही च्यालेन्जर्स पनि उपाधि जित्ने लक्ष्यका साथ धनगढी पुगिसकेको छ । डिपिएलको ट्रफी […]

February 8, 2019

सन्नी र जयकिशन सिवाईसी अत्तरियाबाट खेल्ने

धनगढी (हाम्रो खेलकुद)– भारतीय अलराउन्डर सन्नी पटेल र विकेटकिपर जयकिशन कोल्सावालाले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा सिवाईसी अत्तरियाबाट खेल्ने भएका छन् । अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले आफ्नो टिममा दुई विदेशी खेलाडीको रुपमा सन्नी र जयकिशनलाई अनुबन्ध गरेको बताए । दुवै खेलाडीले पछिल्लो समय नेपाली फेन्चाइज लिगमा राम्रो प्रर्दशन गर्दै आएका छन् । ललितपुरलाई ईपीएलको […]

February 8, 2019

सरस्वती र धनबहादुरलाई उत्कृष्ट भलिबल खेलाडी सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट मनोरञ्जनरमण शर्मा वर्षका उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् । नेपाल भलिबल संघका अध्यक्ष शर्माको नाममा रहेको ट्रष्टले सरस्व्ती र धनबहादुरलाई समान ३० हजार रुपैयाँका साथ शुक्रबार सम्मान गरेको । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना भलिबल संघका अध्यक्ष शर्मा, उपाध्यक्ष रञ्जन […]

February 8, 2019

डिपिएल-३ को ट्रफी सार्वजनिक

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ । प्रतियोगिता शनिबारदेखि फाप्ला क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताको गुडविल एम्बेसेडर जोन्टी रोड्स र अायोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले ट्रफी अनावरण गरे । सहभागी ६ फ्रेन्चाइज टोलीका कप्तान एवं प्रतिनिधि खेलाडीले ट्रफी अनावरणमा सहभागिता जनाए । यसपटक […]

February 8, 2019

बलियो महेन्द्रनगरको पहिलो उपाधि जित्ने दाउ !

धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धनराशी पुरस्कारसहित धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण माघ २६ देखी फागुन ११ गतेसम्म फाप्ला क्रिकेट मैदानमा हुँदैछ । सधैंझैं डिपिएलमा ६ शहरका ६ फ्रेन्चाइज टोली रहेका छन् । सबै टोलीले उपाधि जित्ने लक्ष्य सहित आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । डिपिएलको विजेताले ३० लाख प्राप्त गर्दा उप […]

February 8, 2019

उपाधिमा ह्याट्रिक गर्ने धनगढीको दाउ

धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धनराशीको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) माघ २६ देखी फागुन ११ गतेसम्म फाप्ला क्रिकेट मैदानमा हुँदैछ । डिपिएलमा ६ शहरका ६ फ्रेन्चाइज टोली रहेका छन् । सबै टोलीले उपाधि जित्ने लक्ष्य सहित आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । डिपिएलको विजेताले ३० लाख प्राप्त गर्दा उप विजेताले १२ लाखमा […]

Success

Thank you for your time.