January 28, 2017
झापा (हाम्रो खेलकुद) – मोसफलकै सर्बाधिक राशिको झापा गोल्डकपको दोस्रो संस्करण आज बाट बिर्तामोडमा सुरु हुदै छ । माघ १५ गते बाट २४ गते सम्म चल्ने प्रतियोगितामा आयोजक झापा ११ सहित १० टिमको सहभागीता रहेको छ । आज हुने उद्घाटन खेल आयोजक रमपम झापा ११ र सेर क्लब भारत बिच हुने छ । खेल दिनको […]
January 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा विजयी सुरुआत गरेको छ । नेपालले पहिलो खेलमा शुक्रबार आयोजक माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । नेपालले एकपक्षिय खेलमा २५–१७,२५–१७ र २५–१३ ले विजयी भएको नेपाल भलिबलकी कोषाध्यक्ष सुनकेशरी मालीले जानकारी दिइन् । तीन राष्ट्रको सहभागिता रहेको छनोटमा शनिबार नेपालले इरानको […]
January 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल आर्मीले प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा शुक्रबार सञ्चालन भएको फाइनलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २५–२३ र २५–२३, २५–१७ ले हराउँदै उपाधि जितेको हो । गत बर्ष पहिलो पटक आयोजित प्रतियोगिता पनि आमीले नै […]
January 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– विभागिय खेलाडी मात्र सम्झना कप खुला टेबल टेनिसको महिला एकलको सेमिफाइनलमा पुगेका छन् । एपिएफकी सिक्का सुवाल र अनिता महर्जन तथा नेपाल पुलिसकी एलिना महर्जन र आर्मीकी रविना महर्जन बुधबार अन्तिम चारमा पुगेका हुन् । प्रहरीकी एसिलानले एपिएफकी एलिना राईलाई ४–१, सिक्काले आर्मीकी सनिता श्रेष्ठलाई ४–०, अनिताले पुलिसकी सुजाता दुवाललाई ४–२ र […]
January 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक माल्दिभ्स र नेपालबीच अहिले महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोट खेल हुँदैछ । बिहीबार माल्दिभ्स पुगेर त्यहि दिन नेपाली टोलीले अभ्यास गरेको थियो । तीन राष्ट्रको सहभागिता रहेको छनोटमा शनिबार नेपालले इरानको सामना गर्नेछ । माल्दिभ्स र इरानबीच आइतबार खेल हुनेछ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को आयोजनामा हुने […]
January 27, 2017
पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा अरु भन्दा फरक इतिहास बनाइसकेको टोली हो । २०५८ मा पहिलो पटक क्याराभान गोल्ड कप र त्यसपछि आहा रारा गोल्डकपको नाममा आयोजित फुटबल प्रतियोगितामा सर्वाधिक फाइनल खेल्ने टोली मनाङ हो । आहा रारामा शनिबार मनाङ दसौं पटक फाइनल खेल्दैछ । त्यसपछि सर्वाधिक […]
January 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका मिडफिल्डर हेमन गुरुङ र मानबहादुर तामाङ १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा क्लबबाट खेल्ने भएका छन्। सहारा र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच पोखरा रंगशालामा शनिबार फाइनल हुँदैछ। यसअघिनै खेलाउन चाहेपनि सहारा उनीहरुलाई फाइनलमा मात्र उतार्न सफल भएका छ। सहाराका प्रशिक्षक किरणले श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा […]
January 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा पहिचान बनाइसकेकी नेपाली धाविका मिरा राईले एडभेन्चर अफ द इयर अवार्ड जितेकी छिन् । टेलीभिजन च्यानल नेसनल ज्योग्राफिकले हरेक बर्ष दिने अवार्डको लागि मनोनयनमा परेका अन्य ९ जनालाई पछि पार्दै उनले अवार्ड जितेको ज्योग्राफिकको वेभसाइटमा उल्लेख छ । अवार्डको मनोनयन नेसनल ज्योग्राफिकले कात्र्तिकमा सार्वजनिक गरेको थियो । मनोनयनमा अन्वेषण, […]
January 27, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राती दोस्रो लेगमा रियल सोसिडाडलाई ५–२ ले हराउँदै समग्रमा ६–२ को अग्रता सहित बार्सिलोना अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । डेनिस सुआरेजको १७ औं मिनेटमा गोल गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए […]
January 27, 2017
एजेन्सी – इएफएल कप अन्तर्गत बिहिबार राती भएको सेमीफाइनलको दोश्रो लेगमा म्यानचेस्टर युनाईटेड हल सिटिसंग २-१ले पराजित भएको छ। तर, पहिलो लेगमा २-०को जित दर्ता गरेको युनाईटेड समग्रमा ३-२को जित हासिल गर्दै फाइनल पुगेको हो। टम हडलस्टोनले पहिलो हाफमा गोल गर्दै घरेलु टोली हल सिटीलाई अग्रता दिलाएका थिए। उनले ३५औं मिनेटमा पेनाल्टिमार्फत गोल गरेका थिए। […]