default_image

Featured

January 26, 2017

नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउला ?

काठमाडौं (हाम्रोे खेलकुद)– दुई महिनापछि एएफसी एसियन कप छनोट चरण सुरु भएपछि एक बर्ष नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबलमा व्यस्त रहन्छ। त्यो एक बर्षमा नेपालले छनोटका ६ खेल र डिसेम्बरमा बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा पनि भाग लिनेछ । नेपालले एसियन कप छनोटका ६ अन्तर्राष्ट्रिय खेल खेल्नुपर्नेछ । होम एन्ड अवेका आधारमा हुने छनोटका […]

January 26, 2017

दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा सर्बाधिक पुरस्कार राशीको दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले आगामी फागुन ३ देखि ७ सम्म ताप्लेजुङमा प्रतियोगिता हुने जानकारी गराएको छ । ताप्लेजुङ जिल्लाको पर्यटकिय नगरी धार्मीक स्थल पाथीभर माताको सरोफेरोमा हुने प्रतियोगिता लिग कम नकआउटको […]

January 26, 2017

वार्नरको कीर्तिमानी शतकमा अष्ट्रेलिया विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – ओपनर डेविड वार्नरको आक्रामक पारीको मद्दतले पाकिस्तानविरुद्धको पाँच एकदिवसीय शृंखलाको अन्तिम खेलमा बिहिबार अष्ट्रेलियाले ५७ रनको फराकिलो जित हासिल गरेको छ। जितसंगै अष्ट्रेलियाले शृंखला ४-१ले आफ्नो पक्षमा पारेको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको अष्ट्रेलियाको लागि कप्तान स्टीभन स्मिथको ब्याटिङ गर्ने निर्णय सहि सावित भयो र ओपनिङ जोडीले कीर्तिमानी २ सय […]

January 26, 2017

अर्को महिना अन्तर कलेज सुपर इन्डोर क्रिकेट हुन

काठमाडौं (हाम्रो खेलकुद) – अल्टिमेट इन्डोर्स प्रा.लि. र पाण्डा इभेन्ट्सको आयोजनामा अर्को महिना अन्तर कलेज सुपर क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन १ गते देखि लिग कम नकआउटका आधारमा कोटेश्वरस्थित अल्टिमेट इन्डोर्स क्रिकेटमा हुने प्रतियोगितामा २४ क्लबको सहभागिता रहने बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अल्टिमेटका निर्देशक उत्तम खडायतले जानकारी दिए । सहभागी २४ टोलीलाई […]

January 26, 2017

मनाङ आहा! रारा गोल्डकपको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब १५औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहिबार सिएमजी संकटा क्लबलाई १-०ले हराउदै साविक विजेता समेत रहेको मनाङ फाइनलमा पुगेको हो। मनाङले फाइनलमा आयोजक साहारा क्लबको सामना गर्नेछ। चार पटकको विजेता रहिसकेको मनाङका लागि नाइजेरियाका फरवार्ड ओलावाले आफिजले निर्णायक गोल गरेका थिए। […]

January 26, 2017

नेपाली महिला भलिबल टोली माल्दिभ्स पुग्यो [फोटो फिचरसहित]

काठमाडौं (हाम्रो खेलकुद) –महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा भाग लिन नेपाली टोली माल्दिभ्स पुगेको छ । शुक्रबारबाट सुरु हुने छनोटमा नेपाल, आयोजक माल्दिभ्स र इरानको सहभागिता रहेको छ । नेपालले पहिलो खेल शुक्रबार माल्दिभ्ससँग र शनिबार इरानसँग खेल्नेछ । माल्दिभ्स र इरानबीच आइतबार प्रतिस्पर्धा हुनेछ । लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली […]

January 26, 2017

आहा! राराको सेमिफाइनलमा मनाङ र संकटा भिड्दै

पोखरा(हाम्रो खेलकुद) – १५औं आहा! रारा गोल्डकपको दोश्रो सेमिफाइनल खेलमा आज लक्ष्मी हुन्डाई मनाङ मर्श्यन्ग्दी क्लब र संकटा क्लब भिड्दै छन्। यसअघि यसै प्रतियोगिताको पछिल्ला संस्करणमा दुइ पटक आमने-सामने भइसकेका यी दुई टोलीको खेलमा दुवैपटक मनाङले बाजी मारेको थियो। सन् २००५ र सन् २०१४को क्वार्टरफाइनलमा मनाङले संकटालाइ समान २-०को अन्तरले पराजित गरेको थियो। प्रतिष्ठित आहा! […]

January 26, 2017

जगजित दोस्रो पटक अस्ट्रेलियन क्लबमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ एक बर्षमा दोस्रो अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन् । उनले यसै साता अस्ट्रेलियन नेसनल प्रिमियर लिग (एनपिएल) क्लब भिक्टोरियाको सनसाइन जर्ज क्रस एफसीसँग सम्झौता गरेका छन् । झन्डै ९ महिनाका लागि सम्झौता गरेपछि उनले पारिश्रमिक भने खुलाउन चाहेनन् । ‘पारिश्रमिक गोप्य राख्ने सहमति छ ’जगजितले […]

January 26, 2017

लिभरपुल सेमिफाइनलमा पराजित

एजेन्सी – इएफएल कप अन्तर्गत बुधबार भएको सेमीफाइनलको दोश्रो लेगमा साउथह्याम्पटनसंग १-०ले पराजित भएपछि लिभरपुल फाइनलमा पुग्नबाट बञ्चित भएको छ। पहिलो लेगमा १-०को हार व्यहोरेको लिभरपुलले बुधबार घरेलु मैदानमा पनि हार टार्न सकेन। सेन लङ्ले खेलको अन्तिम समयमा गरेको गोलले साउथह्याम्पटन समग्रमा २-०जित रच्न सफल रह्यो। अर्को सेमीफाइनल खेलमा युनाइटेडले पहिलो लेगमा हलसंग २-०को अग्रता […]

January 26, 2017

रियल म्याड्रिड कोपा डेल रे बाट बीहिरियो

एजेन्सी – कोपा डेल रे अन्तर्गत बुधबार भएको दोश्रो लेगको खेलमा सेल्टा भिगोसंग २-२को बराबरी खेलेपछि रियल म्याड्रिड कोपा डेल रेको क्वार्टरफाइनलबाट बाहिरिएको छ। पहिलो लेगमा २-१को पराजय भोगेको म्याड्रिडका लागि दोश्रो लेगमा पनि कमजोर प्रदर्शन गर्यो। खेलको ४४औं मिनेटमा ड्यानिलोले आत्मघाती गोल गरेपछि सेल्टाले खेलमा अग्रता लिएको थियो। ६२औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई […]

Success

Thank you for your time.