January 25, 2017
पोखरा (हाम्रो खेलकुद) – तमु धिँ नेपालका अध्यक्ष कर्मा तमुले सहारा एकेडेमिको अक्षयकोष स्थापनाको लागि एक लाख १ हजार १ सय ११ रुपैया सहयोग रकम हस्तान्तरण गरेकी छन् । पोखरा रंगशालामा जारी १५ औं आहा रारा गोल्ड कपको सेमिफाइनलका दौरान बुधबार अध्यक्ष तमुले क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई चेक हस्तान्तरण गरेकी थिइन् । त्यसै गरी कास्की […]
January 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पर्वतमा अर्को महिना प्रथम दिदि बहिनी कप राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगीता हुने भएको छ । नवौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोका सातौं बार्षिक उत्सवको अवसर पारेर पर्वतको कुश्मास्थित रेडियो दिदि बहिनीले प्रतियोगिता आयोजना गर्न लागेको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फागुन २४ गते देखि २८ गते सम्म […]
January 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एनपिजीए छनोट स्कुल प्रतियोगिता अन्तर्गत बुधबार दोश्रो दिनको खेलसम्ममा बसन्तराज गुरुङ र दल लामा शिर्ष स्थानमा रहेका छन्। पार ६८को रोयल नेपाल गल्फ क्लबमा मंगलबार शिर्षस्थानमा रहेका बसन्त राज गुरुङले आशातित प्रदर्शन गर्न सकेनन्। पहिलो दिन मंगलबार १ ओभर ६९ खेलेका गुरुङले बुधबार भने पाँच ओभर ७३को स्कोरकार्ड बनाए। कुल छ […]
January 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि फेरी दुई विभागिय टोलीबीच नै प्रतिस्पर्धा हुने भएको छ । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रधानसेनापति कपको फाइनल हुने तय भएको छ । गत बर्षपछि आर्मी र पुलिसबीच नै फाइनल भएको थियो । जसमा आयोजक सेनाकै टोली च्याम्पियन बनेको थियो । […]
January 25, 2017
पोखरा (हाम्रो खेलकुद) – आयोजक साहारा फुटबल क्लब १५औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार भएको सेमिफाइनल खेलमा तिन पटक फाइनल खेलिसकेको त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै साहारा उपाधि नजिक पुगेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयतर्फा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको नतिजा […]
January 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– संकटा क्लबले यो साता राष्ट्रिय आमन्त्रण संकटा रनिङ शिल्ड तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ। ९ टोलीको सहभागितामा माघ १४ देखि १६ गते सम्म प्रतियोगिता स्थायित टेबहालमा सञ्चालन गरिने राजधानीमा पत्रकार सम्मेलनमार्फत क्बलका महासचिव रमेश बस्नेतले जानकारी दिए । जानकारी दिएको छ । तीन विभागिय टोली (नेपाली सेना, नेपाल प्रहरी, एपिएफ) , […]
January 25, 2017
पोखरा(हाम्रो खेलकुद) – १५औं आहा! रारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र आयोजक साहारा क्लब भिड्दै छन्। गतवर्ष पनि सेमिफाइनलमानै यी दुइ टोलीको भेट भएको थियो र उक्त खेल आर्मीले २-०को गोलअन्तरले जितेको थियो। यसअघी सन् २०१३को सेमिफाइनलमा भने साहाराले आर्मीलाई टाइब्रेकरमा ४-२को अन्तरले पराजित गरेको थियो। प्रतिष्ठित आहा! रारा गोल्डकपको उपाधि […]
January 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा हुने महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा भाग लिन नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । महिला टोलीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकै खेलाडी छन् । लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी,प्रतिभा माली, नेविका चौधरी र उप कप्तान मञ्जु गुरुङले ओपन स्पाइकरको भूमिका […]
January 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– वैधानिकता र अन्तर्राष्ट्रिय मान्यताका नाममा नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले अब फेरी नेपाली खेलकुद तरंगित हुन थालेको छ । गत महिना पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको उद्घाटनबाट सुरु भएको पछिल्लो विवादको श्रृखंलाले मंगलबार सम्म आइपुग्दा नयाँ मोड लिएको छ । सोमबार र मंगलबारको हाइ भोल्टेज ड्रामा मुख्यतः सातदोबाटोस्थित एनओसी भवन भित्रको […]
January 24, 2017
काठमाडौँ (हाम्री खेलकुद) – प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ। साबिक बिजेता आर्मी अपराजित रहदै ३ खेलबाट ९ अंक बनाउदै समूह“ए”को बिजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको छ। समुह“बी”को बिजेता बनेको पुलिसले पनि अपराजित रहदै ३ खेलबाट ९ अंक जोडेको छ । समूह “ए”बाट उपबिजेताको रुपमा एपीएफले सेमिफाईनलमा प्रवेश पाएको […]