December 26, 2016
म्यानचेस्टर (एजेन्सी)– याल्टान इब्राहिमोभिचले गोल गर्ने क्रममा निरन्तरता दिदा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ । इब्राहिमोभिचले १ गोल गर्दै अर्को दुई गोलका लागि पास मिलाएपछि युनाइटेडले बक्सिङ डेमा सोमबार सन्डरल्यान्डलाई ३–१ ले हराएको छ । डाले ब्लिन्डले ३९ औं मिनेटमा गोल गरेका थिए । यो सिजनमा ब्लिन्डको यो पहिलो गोल […]
December 26, 2016
लन्डन (एजेन्सी)– प्रिमियर लिगमा शीर्षस्थानको चेल्सीले विजयी यात्रालाई जारी राख्ने क्रममा बोर्नमाउथलाई ३–० ले हराएको छ । चेल्सीको जितमा पेद्रोले दुई गोल गरे । बक्सिङ डेको दिन भएको खेलमा पेद्रोको गोलबाट चेल्सीले २४ औैं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफमा इडेन हाजार्डले पेनाल्टीमा अर्को गोल थपेका थिए । पेद्रोले अर्को गोल अन्तिम मिनेटमा गरेका […]
December 26, 2016
झापा (हाम्रो खेलकुद) – नेपाली सेनाले सातौँ राष्ट्रिय खेलकुद अन्र्तगत आइटिएफ तेक्वान्दोमा पनि १४ स्वर्ण पदकसहित वर्चस्व जमाएको छ । प्रतियोगिताको दोस्रो दिन सोमबार सेनालले ६ वटा स्वर्ण पदक थपेको छ । आयोजक पूर्वाञ्चलले ३ र एपिएफले २ स्वर्ण पदक जितेको छ । मध्यमाञ्चल र पश्चिमाञ्चलले समान १ स्वर्ण पदक जिते । दमकस्थित रेडक्रम भवनमा […]
December 26, 2016
सिलिगुढी (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा भुटानलाई ८–० ले हराउँदै नेपालले दमदार सुरुआत गरेको छ । साबित्रा भण्डारीको दोहोरो ह्याट्रिकबाट प्रेरित नेपालका लागि शर्मिला थापा र कृष्णा खत्रीले समान १ गोल गरे । नेपाल हावी भएको खेलका केही तस्बिरहरु । तस्बिर सौजन्य – रमेश समदर्शी, नेपाल खेलकुद पत्रकार मञ्च, झापा समन्वय शाखा
December 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बंगलादेशमा जारी बंगबन्धु एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ । सोमबार किर्गिस्तानसँग ३–१ ले पराजित भएपछि अब नेपालले कास्य पदकका लागि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । गत बर्ष पहिलो सहभागितामा पनि नेपालले कांस्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो । तर, टोली पदक विहिन भएर फेर्केको थियो । सोमबार […]
December 26, 2016
दिपेश तिमल्सिना सिलिगुढी (भारत)– नेपालले अघिल्ला संस्करणमा जस्तै चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा पनि दमदार सुरुआत गरेको छ । कञ्चनजंगा रंगशालामा सोमबार भएको खेलमा साबित्रा भण्डारीको दोहोरो ह्याट्रिकसँगै नेपालले भुटानलाई ८–० ले हराउँदै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । भुटानविरुद्ध नेपालले अहिले सम्मका सबै सात अन्तर्राष्ट्रिय खेल जितेको छ । साफ च्याम्पियनसिपमा हरेक पटक […]
December 26, 2016
दिपेश तिमलसिना सिलिगुडी – (हाम्रो खेलकुद) – चौथो महिला फुटबल साफ च्याम्पियन्शिपमा नेपालले पहिलो खेलमा भुटानको सामना गर्दै छ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नु हुनेछ । कृपया अपडेट पाउन पेज रिफ्रेस गर्नुहोला । अपडेट नेपाल ८ -० भुटान खेल सकिएको छ । नेपालले पहिलो खेलमा दमदार सुरुवात गर्दै भुटान बिरुद्ध ८-० को जित हासिल गरेको […]
December 26, 2016
सिलिगुडी – (हाम्रो खेलकुद) – चौथो महिला साफ च्याम्पियनशिपको पहिलो खेलमा भुटानको सामना गर्ने सुरुवाती ११ खेलाडी सार्वजनिक भएको छ । रेनुका नगरकोटिको कप्तानिमा नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग भिड्ने छ । एन्जिला सुब्बा (गोल किपर): मनमाया लिम्बु, पुनम मगर , गिता राणा , हिरा कुमारी भुजेल : रेनुका (कप्तान), दिपा राइ : अनिता बस्नेत , […]
December 26, 2016
इटहरी – (हाम्रो खेलकुद) – इटहरी रङशालामा सम्पन्न ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मिकी दुर्गा देबकोटाले १०० मिटर बिजेता सशस्त्र प्रहरीकी सविता चौधरीलाई पछी पार्दै स्वर्ण पदक जितेकी छिन । दुर्गाले निर्धारित दूरी १ मिनेट १० दशमलब १६ सेकेण्डका साथ स्वर्ण पदक जितेकी हुन् । त्यस्तै १ मिनेट १० दशमलब ६१ सेकेण्डका साथ थोरै समयले पछी परेकी […]
December 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बंगबन्धु एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्न नेपालका लागि किर्गिस्ताविरुद्ध सोमबार हुने खेलमा महत्वपूर्ण छ । अपराजित रहेको किर्गिस्तान च्याम्पियनको दाबेदार टोली हो । नेपालले तीनमध्ये दुई खेल जित्दै फाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको छ । सँगै आयोजक बंगादेश फाइनलको अर्को शसक्त दाबेदार टोली हो । आज हुने दुई […]