November 12, 2016
दिपेश तिमल्सिना (हाम्रो खेलकुद) काठमाडौं– फुटबलमा सफलता प्राप्त गर्न टोलीमा खेलाडी,प्रशिक्षण टोली, मेडिकल टिमको मात्र होइन समर्थकको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छ । नेपाली फुटबल खेलाडीले घरेलु मैदानमा खेल्दा समर्थकहरुको हुटिङले बेग्लै जोस आउने पटक पटक खेलाडीले बताउँदै आएका छन् । यी सबै फुटबलसँग जोडिएका अहम हिस्सा हुन् । तर फुटबल वा अन्य कुनै टिम गेममा […]
November 12, 2016
निर्धारित ९० मिनेट र थापिएको ३० मिनेटमा बिजेताको टुङो नलाग्दा नेपालले टाइ ब्रेकरमा लाओसलाई हराउदै सोलिडारिटी कपको फाइनल प्रवेश गरेको छ । पहिलो हाल्फमा १ गोलाले पछी परेको नेपालले दोस्रो हाल्फमा बिमलको गोलमा बराबर गरेपछी खेल थप लम्बिएको थियो । अतिरिक्त समयमा अनन्तको हेडरमा अग्रता लिएपनी बचाउन नसक्दा खेल टाइ ब्रेकरमा ढकेलिएको थियो । […]
November 12, 2016
कुचिङ (हाम्रो खेलकुद)– नेपाल एएफसी सोलिडारिटी कप सेमिफाइनलको पहिलो हाफको समाप्ती सम्म १–० ले पछाडी परेको छ । नेपालविरुद्ध १९ औं मिनेटमा साइ सोङ खामले हेडमार्फत गोल गरेका थिए । थ्रोमा आएको बललाई कप्तानले क्रस गरेपछि नजिक रहेका कामले ड्रप हेडमा गोल गरेका थिए । उनको प्रहार रोक्न नेपाली किपर किरण चेम्जोङले प्रयास त गरे, […]
November 12, 2016
दिपेन्द्र पोखरेल /हाम्रो खेलकुद काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले हिजो आफ्नो फेसबुक फ्यान पेजमा लेखे,‘ भोली सेमिफाइनल खेल्दैछौं । तपाईहरुको साथ र शुभकामनाको अपेक्षा गर्दछौं ।’ फुटबल प्रतियोगिता नेपालीको क्रेज देखेर र नेपाली टोलीलाई समर्थकले गर्ने मायाकै आधारमा उनले यस्तो अपेक्षा गरेको हुनुपर्छ । उनको त्यो स्ट्याटसमा लाइक गर्ने हजारौंको संख्यामा […]
November 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) नेपाली राष्ट्रिय टोली फेरी एक पटक इतिहास रच्ने अवसरको मोडमा आइपुगेको छ । मेलेसियाको कुनिङमा जारी एएफसी सोलिडारिटी कपमा आज दिउँसो २ः१५ बजे लाओससँग सेमिफाइनल खेल्दैछ । त्यो सेमिफाइनल जित्न सके नेपाल पहिलो पटक एसियाली स्तरको प्रतियोगिताको उपाधि नजिक पुग्ने छ । तीन दशक भन्दा लामो अन्तर्राष्ट्रिय फुटबलको अनुभव बटुलेको नेपाली टोली […]
November 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्का सहित नेपाली ८ राष्ट्रिय क्रिकेट खेलाडी सम्मिलित नेपाली राइनोज समूह विजेता बन्दै अमेरिकामा जारी टु एक्स युएसए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । वेस्ट इन्डिजका टोलीका पूर्व खेलाडी शन फिडंलेको आक्रामक शतकीय इनिङको मद्दतले आज नेपाली राइनोजले समरसेट कभालियर्सलाई ४४ रनले हराउँदै लगातार तेस्रो जितपछि समूह एको […]
November 12, 2016
सान मारिनो (एजेन्सी) – बिश्व कप छनोट चरणको खेलमा जर्मनिले सान मारिनोलाई ८–० ले जित्दै ४ खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ । सामि खदिरको गोल बाट सुरुवाती ७ मिनेटमा अग्रता लिएको जर्मनिले २ मिनेटपछी पहिलो खेल खेलेका सर्जि ग्नाब्रीको गोलमा जर्मनिले आफ्नो अग्रता दोब्बर गरेको थियो । आर्सनल बाट आफुलाई स्थापित गर्न नसकेपछी […]
November 11, 2016
हाम्रो खेलकुद – एएफसी सोलिडारिटी कपको सेमीफाइनल खेलमा भोलि नेपालले लाओसको सामना गर्दैछ। नेपाली समयानुसार दिनको २:१५बजे सुरु हुने खेलको लागि आज नेपाली टोलीले प्रशिक्षण गर्यो। हेर्नुहोस उक्त प्रशिक्षणको तस्बिरहरु:
November 11, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्कासहित राष्ट्यि टोलीका ८ खेलाडी समिमलित नेपाली राइनोजले अमेरिकाको टेक्ससमा जारी टु एक्स क्रिकेट युएसए कप प्रतियोगितामा लगातार दास्रो जित हासिल गरेको छ । राइनोजले शुक्रबार युएई फाल्कोन्सलाई ५ विकेटले हराएको हो। लगातार दुई जितसँगै राइनोज सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पहिलो ब्याटिड् गरेको फाल्कोन्सले सबै विकेट […]
November 11, 2016
हाम्रो खेलकुद – एएफसी सोलिडारिटी कप २०१६ अन्तर्गत शनिबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल र लाओस भिड्दैछन्। नेपाल समूह ‘ए’ को शिर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो भने लाओस समूह ‘बि’को दोश्रो स्थानमा रहेर अर्को चरणमा आइपुगेको हो। लाओसले प्रतियोगिताको समूह चरणमा दुइ जित र एक हार सहित छ अंक बटुल्यो भने नेपालले एक जित […]