October 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कपमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राती मलेसिया प्रस्थान गरेको छ । नेपालसहित ७ राष्ट्रको सहभागितामा रहेको सोलिडारिटी कप बुधबार कुचिङ सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल शनिबार टिमोर लिस्टेसँग खेल्नेछ । त्यस्तै कात्तिक २३ गते बु्रनाईसँग खेल्नेछ । एन्फाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष मणी कुवँरले टोलीको […]
October 30, 2016
विनोदबाबु रिजाल भरतपुर – सिएमजी क्लब संकटाले आइतबार १२ औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ए डिभिजन टोली संकटाले फाइनलमाअर्को ए डिभिजन क्लब नेपाल आर्मीलाई ३–० ले हराउँदै उपाधि जितेको थियो । अघिल्लो दिन संकटा नवलपरासीमा राइनो संरक्षक कपको फाइनलमा ब्वाइज युनियनसँग पराजित भएको थियो । चितवनमा संकटाले उपाधिसहित […]
October 29, 2016
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले अर्को निराशनाजनक नतिजा आत्मसात गर्दा प्रिमियर लिगमा शनिबार शहरी प्रतिद्वन्द्वि म्यानचेस्टर सिटी र आर्सनलले जित निकालेका छन् । खराब प्रदर्शनका कारण दबाबमा रहेको युनाइटेडले बर्नलीसँग गोलरहित बराबरीमा चित्त बुझाउँदा सिटीले वेस्ट ब्रुमविचलाई ४–० ले हरायो । अर्को खेलमा आर्सनलले सन्डरल्यान्डमाथि ४–१ को जित हासिल गर्यो । अर्को खेलमा टोटेनह्याम र लेस्टर […]
October 29, 2016
भरतपुर (हाम्रो खेलकुद) – ए डिभिजन टोली सिएमजी संकटा क्लबका लागि यो सिजन भ्याइनभ्याइ रह्यो । चितवनको नारायणगढ र नवलपरासीको डण्डामा एकै समय आयोजना भएका दुई ठूला नकआउट फुटबल प्रतियोगितामाले संकटालाई खुवै दौडायो । ए डिभिजन क्लबहरुमा जमेका खेलाडीको संयोजनले बलियो बनेको संकटा भाग्यवश दुवै प्रतियोगिताको फाइनलमा पुग्यो । क्याम्पाचौरमा जारी १२ औं टुबोर्ग विकास […]
October 29, 2016
काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानमा एउटा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक जितेर फर्केका दिदी भाई नङसलदेवी तामाङ र रत्नजितलाई बसुन्धराको जेष्ट ब्याडमिन्टन एकेडेमीले शनिबार नगदसहित सम्मान गरेको छ । गत साता इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसन ब्याडमिन्टन सिरिजमा तामाङ दिदीभाईले मिक्स डबल्समा स्वर्ण जितेका थिए । उनीहरुले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको […]
October 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) — सहिद स्मारक बी डिभिजन टोली ब्वाइज युनियनले राइनो संरक्षण फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । ब्वाइज युनियनले शनिबार भएको फाइनलमा ए डिभिजन टोली सिएमजी क्लब संकटा २–१ हराउँदै उपाधि जितेको छ । दुई दिनमा दुईवटा प्रतियोगिता फाइनल खेल्ने तयारीमा रहेको संकटा पहिलो फाइनलमा पराजित भएको छ । अघिल्लो दिन शुक्रबार २–१ […]
October 29, 2016
स्पेन (एजेन्सि) डिपोर्टिभो अलाभेस बिरुद्धको खेलमा रियल म्याड्रीडले जित दर्ता गर्दा क्रीस्टियानो रोनाल्डोले ह्याट्रीक प्रहार गरेका छन । रोनाल्डोले पेनाल्टिबाट गोल गर्न चुके पनी ह्याट्रीक पुरा गर्दै मड्रीडलाई जित तर्फ डोहोर्याए । खेलको पहिलो हाल्फको सुरुवातमा गोल गर्दै डेवेर्सनले ७ मिनेटमा घरेलु टोलीलाइ अग्रता दिलाए । तर १७ मिनेटपछी पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले खेल बराबरिमा […]
October 29, 2016
सिड्नी (एजेन्सी) अष्ट्रेलियामा माइकल क्लार्कको निम्तोमा क्रीकेट खेल्दै गरेका सन्दिप लामिछानेले ६ विकेट लिएका छन । वेस्टर्न सबर्सबाट पहिलो खेलामा राम्रो बलिङ गर्दै १ विकेट लिएयता राम्रो प्रदर्शन गर्न नसक्दा सन्दिपलाई आज बि ग्रेडको टोलिबाट खेलाईएको थियो । सेन्ट जियोर्ज बिरुद्दको खेलमा सन्दिपले २१ ओभर गर्दै ५ मेडेन दिदै ६ विकेट लिए । पहिले ब्याटिङ […]
October 29, 2016
पाँच एक दिवशिय श्रृंखलामा न्युजिल्यान्ड बिरुद्ध १९० रनको जित हासिल गर्दै भारतले श्रृंखलामाथी कबजा जमाएको छ । टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ६ विकेट गुमाउदै २६९ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड ७९ रनमा सबै विकेट गुमाउदै समिटिएको थियो । भारतको लागी रोहित शर्माले ७० रन जोडे भने पहिलो विकेटमा आएका कोह्लिले ६५ […]
October 29, 2016
एजेन्सी (स्पेन) रियल मड्रीडको प्रशिक्षक जिदानको अनुसार बर्षको उत्कृस्ट खेलाडिको हकमा फ्रान्स फुटबलाले प्रदान गर्ने अवार्ड्मा यो पाली स्पष्ट रुपमा रोनाल्डो योग्य रहेको बताएका छन । यो सिजनमा सुस्त सुरुवात गरेपनी अघिल्लो सिजन ५१ गोल गर्दै रियम मड्रीडसङ च्याम्पियन्स लिग र पोर्चुगलसङ युरो कप जित्न सफल रोनाल्डो स्पस्टसङ जितको हकदार रखेको कुरा १९९८ का ब्यानोल […]