October 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)- कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलीडारिटी कपको लागि प्रकाश बुढाथोकि चोटका कारण उपलब्ध नहुने भएका छन्। दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा फाइनल खेलमा फ्रकिक मार्फत विजयी गोल गरेका प्रकाश बुढाथोकि चोटका कारण सोलिडारीटि कपमा सहभागि नहुने भएका छन्। घुँडाको चोटले ग्रस्त प्रकाशले प्रशिक्षणमा भाग लिएपनि चोट बल्झिएपछि नखेल्ने भएका […]
October 21, 2016
काठमाडौं, कात्तिक ५ गते । डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र विपना ब्लोन चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोमा भएको सेमिफाइनलमा भावनाले सपना ब्लोनलाई ११–३, ११–६ र ११–३ तथा विपनाले स्वस्थानी श्रेष्ठलाई ११–१, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । जुनियर ब्वाइज यु–१३ सिंगल्समा रन्जित थापाले […]
October 21, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन तोकेकै मिति कात्तिक ८ गते हुने भएको छ । उच्च अदालत पाटनले शुक्रबार निर्वाचन रोक्नु नपर्ने आदेश दिएपछि एन्फा अध्यक्ष र एक उपाध्यक्षको सोमबार निर्वाचन गराउन बाटो खुलेको हो। एन्फाका पूर्व महासचिव लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री विनोद केसीले अवैधानिक ढंगले हुन […]
October 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कात्तिक ८ मा हुने भनिएको निर्वाचनका विषयमा पाटन उच्च अदालतमा आज छलफल हुँदैछ । एन्फाका पूर्व महासचिव लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री विनोद केसीले दिएको रिटमाथि असोज १४ गते न्यायधिश प्रेमराज कार्कीको एकल इजालसले निर्वाचन प्रकृया कात्तिक ५ गतेसम्मका लागि स्थगित गर्न अन्तरिम आदेश […]
October 20, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बिहीबार भएका खेलमा शंखमुल फुटसलले जित हासिल गरेको छ भने अर्को खेलमा चउर फुटसल र ह्वाइट हर्स फुटसलले बराबरी खेलेका छन् । शंखमुल फुटसलको होममा सामाजिक फुटसललाई ७–४ गोल हरायो । शंखमुललाई जिताउन शेरबहादुर थापा मगर र म्यान अफ दी म्याच सुरज महर्जनले २-२ गोल गरे […]
October 20, 2016
काठमाडौं । पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडी बिहीबार फाइनलमा प्रवेश गरेका छन् । २७ मिनेट चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गरे । फाइनलमा रत्न र नङशलको भेट […]
October 20, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सन् १९८४को साग फुटबलमा स्वर्ण पदक जिताउने प्रशिक्षक जोचेन फिगी नेपाल आएका छन्। उक्त समयमा राष्ट्रिय टोलीको खेलाडी रहेका राजु काजी शाक्य हाल राष्ट्रिय टोलीका प्रशिक्षक रहेका छन्। एन्फाद्वारा फिफाको सहकार्यमा संचालन भइरहेको इलाइट कोचिङ कोर्समा प्रशिक्षकका रुपमा आएका फिगी एक हप्ता नेपालमा रहनेछन। जर्मन नागरिक फिगिले फाइनलमा बंगलादेशलाइ पराजित गर्दै […]
October 20, 2016
हाम्री खेलकुद – आगामी कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कपका लागि प्रशिक्षणरत टोलीमा चोटले संकट आइपरेको छ। त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका रक्षक बिकास तामाङ चोटका कारण खेल्न नसक्ने भएका छन्। तिन हप्तायता प्रशिक्षणमा सहभागी नभएका बिकासले अब प्रतियोगितामा सहभागिता नजनाउने पक्का भएको हो। आर्मी क्लबलाइ गत सिजन दोश्रो स्थानमा […]
October 20, 2016
ब्राजिलियन लेजेन्ड रोनाल्डोले बिश्वको उत्कृस्ट खेलाडिहरुको बारे बोल्दै रोनाल्डो मेस्सी भन्दा राम्रो रहेको कुरा बताए । उनका अनुसार लुइस स्वारेज पनि रोनाल्डो, मेस्सी र नेमार जस्तै ख्याति पाउन लायक रहेको र उनको नाम रोनाल्डो र मेस्सी संग संगै गुन्जिनु पर्ने उनको धारणा छ । अघिल्लो सिजन रोनाल्डो र मेस्सी भन्दा धेरै गोल गरेका लुइस स्वारेज […]
October 20, 2016
च्याम्पियन्स लिग अन्तर्गतको समुह ए को खेलमा आर्सनलाले लुडोगोरेट्स बिरुद्ध सहज जित दर्ता गरेको छ । मेसट ओजिलाले दोस्रो हाल्फको तीन गोलले आर्सनललाई सहज ६-० को नतिजा निकाल्दै ३ अंक बटुल्न सघाएका छन । पहिलो हाल्फमा १२ औ मिनेटमा गोल गर्दै एलेक्सिस स्यान्चेजले आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाल्फ सकिनु अघी ४२ मिनेटमा गोल […]