June 7, 2018
विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबल रसियामा सुरु हुन अब साता दिन पनि बाँकी छैन । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) को २ सय ४ सदस्य राष्ट्रमध्ये ३२ टोलीले रसिया विश्वकपमा टिकट काट्न सफल भएका थिए । यीनै ३२ टोलीबीच रसियाको विभिन्न ११ शहरको १२ रंगशालामा प्रतिस्पर्धा हुँदैछ । फुटबलमा राम्रो खेल्ने टोलीले मात्रै ज्तिछ भन्ने […]
June 7, 2018
मस्को (एजेन्सी) – रसियामा आयोजना हुन लागेको विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुन अब ७ दिन बाँकी छ । सन् २०१६ मा युरोपेली च्याम्पियन्सिप जितेको पोर्चुगललाई पनि यसपटक विश्वकपमा बलियो टोलीको रुपमा हेरिएको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा उत्रने पोर्चुगलको समूह सहज भने छैन । पोर्चुगलले समूह ‘बी’ का खेलमा स्पेन, मोरोक्को र […]
June 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सुचीको नम्बर ८ मा रहेका छन् उरुग्वेका स्ट्राइकर लुइस स्वारेज । पछिल्लो विश्वकपमा २ गोल र २ असिस्ट गरे पनि लुइस स्वारेज जर्जियो केलिनीलाई टोकेको कारण कुख्यात बनेका […]
June 6, 2018
कायरो (एजेन्सी)– इजिप्ट राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हेक्टर कुपरले मोहम्मद सलाह विश्व कप सुरु हुनु अघि फिट हुने आशा राखेका छन् । रियल म्याड्रिडसँग मे २६ मा भएको च्याम्पियन्स लिग फाइनलमा सर्जियो रामोससँग ठोक्किएर सलाह घाइते भएका थिए । उनको काँधमा चोट लागेको थियो । चोट लागेको केहि दिनमा इजिप्ट फुटबल संघले सलाह तीन साता […]
June 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुसमा अर्को साताबाट सुरु हुने विश्कप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारले खेलको कमेन्ट्री गर्नेछन् । नेपालका लागि अधिकारिक प्रसारण डिस होम एक्सन स्पोर्ट्स, नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनले गर्दै छन् । डिस होमले भने नेपाली दर्शकका […]
June 6, 2018
मस्को (एजेन्सी) – डिफेन्डर राफेल मार्केज मेक्सिकोले घोषणा गरेको २३ सदस्यीय अन्तिम टोलीमा परेसँगै पाँचौ विश्वकप खेल्ने अवसर प्राप्त गर्न लागेका छन् । रुसमा हुने विश्वकपमा मैदानमा उत्रिएको खण्डमा उनी पाँच विश्वकप खेल्ने तेस्रो खेलाडी हुनेछन् । यसअघि जर्मनीका लोथार मथाउस र मेक्सिकोकै एन्टोनियो कार्बाहालले पाँचपटक विश्वकप खेल्ने कीर्तिमान राखेका छन् । ३९ वर्षीय मार्केजले […]
June 6, 2018
जेरुसलेम (एजेन्सी) – शनिबार हुने भनिएको अर्जेन्टिना विरुद्ध इजरायलको मैत्रीपूर्ण खेल स्थगित भएको छ । प्यालेस्टाइन र प्यालेस्टाइनको फुटबल संघद्वारा धम्की आएपछि खेललाई स्थगित गर्नु परेको हो । सो खेल विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाका लागि अन्तिम मैत्रीपूर्ण खेल हुने थियो । अर्जेन्टिना तयारीमा रहेको बार्सिलोना क्याम्प बाहिर पनि अर्जेन्टिनी टोलीको विरोध भएको थियो । विरोधमा […]
June 6, 2018
मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब ८ दिनमात्र बाँकी छ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । पछिल्लो संस्करणको विजेता जर्मनी यसपटक पनि उपाधि जित्ने सुरमा छ । क्रुस जर्मनीलाई अघिल्लो पटक विश्वकप जिताउंदा टोलीमा […]
June 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रसियामा केहि दिनमा सुरु हुने विश्व कप फुटबलले विश्वभरका फुटबलप्रेमीको ध्यान तानिसकेको छ । आफुले समर्थन गर्ने राष्ट्रिय टोलीको जर्सीको जोहोमा समर्थकहरु जुटिसकेका छन् । नेपालमा पनि विश्व कपमा अलग अलग राष्ट्रलाई समर्थन गर्ने परम्परा रहँदै आएको छ । त्यसमध्ये नेपालमा अर्जेन्टिनालाई समर्थन गर्नेको संख्या उल्लेख रहेको विश्वास गरिन्छ । समर्थकको […]
June 5, 2018
मस्को (एजेन्सी) – चोटबाट मुक्त हुँदै फिफा विश्वकपमा सहभागी हुने आशा लिएका मोहम्मद सलाहले इजिप्टको टोलीलाई नयाँ भरोसा देखाएका छन्। लिभरपुलसंगको उत्कृस्ट सिजनसंगै विश्वकप सुरुहुन अब १० दिन बाँकी रहंदा सलाह आफ्नो फिटनेसलाई लिएर धेरै मिहिनेत गरिरहेका छन्। विशेषगरी शुक्रवार कोलम्बिया बिरुद्धको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेसंगै सलाहको फिटनेसलाई लिएर प्रशिक्षण हेक्टर कुप्पर खुशी हुनेछन्। […]