default_image

फुटबल

April 19, 2020

बार्सिलोना नछाड्ने ग्रिजमनको योजना

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजमनले बार्सिलोना छाड्ने योजनामा नरहेको बताइएको छ । नयाँ सिजनका लागि नेयमार र लाउटारो मार्टिनेजलाई भित्राएका खण्डमा उनीहरुसँग टोलीमा ठाँउ बनाउनका लागि प्रतिस्पर्धा गर्न ग्रिजमन तयार रहने बताइएको छ । टोलीको अग्रपक्तिमा आफुलाई प्रमाणित गर्न पनि उनले बार्सिलोना छाड्न नचाहेको अनुमान गरिएको छ । यद्यपी उनले यो सिजन सोचे अनुरुपको […]

April 18, 2020

करीअर बदल्ने बेलको त्यो गोल

एजेन्सी – रियल म्याड्रिडका विंगर ग्यारेथ बेलले सन् २०१४ को कोपा डेल रे फाइनलमा बार्सिलोनाविरुद्ध विजयी गोल गरेको क्षण कमैले बिर्सन सक्छन् । त्यो गोलले रियल च्याम्पियन मात्र बनेको थिएन, डिफेन्डर मार्क बार्टराको करीअरमा निर्णायक मोड पनि बन्न पुग्यो । उक्त गोलको मदतले रियल म्याड्रिडले उपाधि जितेको थियो भने अघिल्लो सिजन रियल आएका बेलले क्लबका […]

April 18, 2020

बार्सिलोनामा ३ खेलाडी मात्र सुरक्षित

एजेन्सी – कोरोना भाइरसका कारण निम्तिएको आर्थिक समस्याका कारण क्याटलान क्लब बार्सिलोनाले अर्को सिजन खेलाडी बेच्नु पर्ने अवस्था सिर्जना भएको छ । बार्सिलोनाले अर्को सिजन आफ्नो टोलीलाई थप बलियो बनाउन खेलाडी किन्ने योजना पनि बनाएको छ । तर त्यसका लागि आवश्यक रकम उपलब्ध नहुने हुँदा खेलाडी साटफेर नै उचित विकल्प देखिएको छ । यस्तो अवस्थामा […]

April 18, 2020

थिबाउट कोर्टुवा : जो कासिलासका कारण गोलरक्षक बने

एजेन्सी – बेल्जियमको राष्ट्रिय टोली तथा स्पेनिस महारथी रियल म्याड्रिडका गोलरक्षक थिबाउट कोर्टुवाले आफू स्पेनका दिग्गज गोलरक्षक इकार कासिलासकै कारण गोलरक्षक बनेको बताएका छन् । यसअघि एटलेटिको म्याड्रिडमा समेत खेलेका कोर्टुवाले युवा अवस्थामा हुँदा कासिलासकै खेल हेरेर गोलरक्षक बन्न प्रेरित भएको बताए । ‘ जब कसिलासले रियल म्याड्रिडमा खेल्थे म उनको खेलबाट प्रभावित भएँ । […]

April 18, 2020

उच्च प्रदर्शनका लागि नेयमार प्रतिबद्ध

एजेन्सी – कोभिड १९ का कारण यति बेला विश्वव्यापी रुपमा जनजीवन प्रभावित अवस्थामा छ । यस्तोमा युरोपका फुटबल गतिविधि पनि शून्य छ । युरोपका घरेलु लिग स्थगित छन् । च्याम्प्यिन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित भएको छ । यस्तो अवस्थामा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार स्वदेश ब्राजिलमा छन् । ब्राजिलबाट फर्कदा […]

April 18, 2020

जाभीको नजरमा ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक

एजेन्सी – स्पेन तथा बार्सिलोनाका पूर्व स्टार जाभी हर्नान्डेजले पेप ग्वार्डिओलालाई विश्वकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् । पूर्व मिडफिल्डर जाभी आफै अहिले कतारको अल सादको प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । ग्वार्डिओलाको प्रशिक्षणमा जाभी बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी मध्ये एक थिए । ‘इमान्दार भएर भन्दा म उनलाई विश्वमा अहिलेको उत्कृष्ट प्रशिक्षक मान्छु । म उनको […]

April 17, 2020

एन्फा एकेडेमी क्वारिन्टिनका लागि प्रयोग हुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा एकेडेमीको भवन क्वारिन्टिनका लागि प्रयोग गरिने भएको छ । ललितपुर महानगरपालिकाको आग्रहमा एन्फाले एकेडेमी भवन प्रयोगका लागि दिन लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहिटको टोलीले बिहीकार एकेडेमीको निरिक्षण गरेका थिए । क्वारिन्टिनका लागि १४ कोठा प्रयोग हुने बताइएको छ । जसमा २० […]

April 17, 2020

हालान्डलाई रियल ल्याउने ओडेगार्डको प्रयास

एजेन्सी – रियल म्याड्रिडबाट लोनमा रियल सोसीडाड पुगेका मिडफिल्डर मार्टिन ओडेगार्ड लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अर्को सिजन रियल म्याड्रिड फर्कनेमा दुइमत छैन । उनले आफूसँगै अर्को सिजन रियलमा आफ्नै राष्ट्रका सहकर्मी एर्लीङ हालान्डलाई पनि ल्याउने प्रयास गरिरहेका छन् । रियल म्याड्रिडले लामो समयदेखि आक्रामक खेलाडीको परिपूर्ति गर्न सकेको छैन । यसै विन्टर […]

April 17, 2020

बार्सिलोनाका अध्यक्ष र मेस्सीसहित ४ कप्तानको बैठक

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोसेप मायिा बोर्टोमेउले क्लबका चार कप्तानसँग हालै बैठक गरेका छन् । अध्यक्ष बार्टोमेउ, सिइओ ओस्कार ग्रेउ र फुटबल टोलीका निर्देशक जाभियर बोर्डासले भिडियो कन्फ्रेन्समार्फत कप्तानहरु लियोन मेस्सी, सर्जिलयो बुस्केटस्, जेरार्ड पिके र सर्जिलो रोर्बेटोसँग छलफल गरेका थिए । बैठकमा स्वभाविक रुपमा अध्यक्ष बोर्टोमेउ सक्रिय रहे । उनले हालै बोर्डका ६ सदस्यले […]

blatter

April 17, 2020

विश्वकप अमेरिका सार्न फिफा पूर्व अध्यक्ष ब्लाटरको सुझाव

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर जो यति बेला प्रतिबन्धमा छन्, उनले कतार सन् २०२२ को विश्व कप कतारबाट अन्त सार्दा हुने तर्क गरेका छन् । उनकै समयमा कतारलाई २०२२ विश्व कप आयोजनाको जिम्मा दिएको थियो । भ्रष्टाचार र धोकाको अभियोगमा ब्लाटर प्रतिबन्धमा परेका हुन् । फुटबल सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरि […]

Success

Thank you for your time.