default_image

फुटबल

April 7, 2020

बायर्नमा मुलरको सम्झौता नवीकरण

एजेन्सी – फरवार्ड थोमस मुलरले जर्मन क्लब बायर्न म्युनिखमा थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । ३० वर्षीय मुलरले मंगलबार थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन् । यससँगै मुलर २०२३ सम्म बायर्नमै रहनेछन् । मुलरको सम्झौता अझै एक वर्ष बाँकी रहेको थियो । तर, क्लबले सम्झौता बाँकी रहँदै सम्झौता नवीकरण गरेको हो । […]

April 7, 2020

रियलले एमबाप्पे किन्न नसक्ने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले तत्काल फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) मा युवा स्टार केलियन एमबाप्पेलाई अनुबन्ध गर्न नसक्ने स्थिति सिर्जना भएको छ । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व अर्थतन्त्र नै धरासयी बन्ने अवस्थामा क्लबले पनि आर्थिक अवस्थालाई ध्यानमा राख्दै तत्काल एमबाप्पेलाई अनुबन्ध गर्न नसकिने अवस्था आएको बुझिएको छ । […]

April 7, 2020

फरवार्ड सनको सैन्य तालिम सुरु

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्सपरका दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको अनिवार्य सैन्य तालिमका सुरु भएको छ ।  कोरोनाका कारण लिग प्रभावित भएपछि क्लबले उनलाई तालिममा सहभागी हुन दिएको हो । टोनेहमले सन १ महिनाको लागि आफ्नो देशको सेवाको लागि देश कोरिया जाने र उनी कम्तीमा पनि मेको मध्यपछि मात्रै उपलब्ध हुने विज्ञप्तिमा उल्लेख […]

April 7, 2020

हरि खड्का- ‘फुटबलको नशाले कहिल्यै छोड्दैन’

कप्तान कथन – हरि खड्का, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली उमेरले चार दशक नाघिसक्दा समेत यो मनले फुटबल बाहेक केही सोच्न सकेको छैन । केही अरु जानिएको पनि छैन । हामीलाई बाल्यकालमा फुटबल खेल्न सजिलो पनि थिएन । तर फुटबल खेल्ने पागलपन थियो । त्यो नशाले जीवनलाई कहिल्यै छाडेन । त्यो पागलपन, नशा, लगाव […]

April 7, 2020

एन्फाद्वारा ललितपुरलाई दुई एम्बुलेन्स सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई सहयोग गरेको छ । एन्फाले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नको लागि सहयोग गरिएको जनाएको छ । अवस्था समान्य भएपछि ललितपुर महानगरले एन्फाको दुई एम्बुलेन्स फिर्ता गर्ने छ । दुई एम्बुलेन्स विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) को फिफा फरवार्ड […]

April 7, 2020

‘नेयमार मैदानमा नाटक गर्छन्’

एजेन्सी – रियल म्याड्रिड र स्पेनका पूर्व प्रशिक्षक भिसेन्टे डेल बोस्केले ब्राजिलियन स्टार नेयमारले गर्ने विवादस्पाद हर्कत आफुलाई मन नपर्ने बताएका छन् । खेलजीवनमा ब्राजिलियन फरवार्ड नेयमार मैदानमा अभिनय गर्नेमा माहिर भनेर बदनाम छन् । ‘मेरो लागि उनी राम्रो उदाहारण दिने खेलाडी होइनन् । उनी खेलाडीका रुपमा राम्रो खेलाडी हुन्’, डेल बोस्केले भने, ‘मरो लागि […]

April 7, 2020

रियल, बार्सिलोना र एट्लेटिकोका पूर्व प्रशिक्षकको निधन

एजेन्सी – स्पेनिस ला लिगाका तीन ठुला क्लब रियल म्याड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडका पूर्व प्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । लामो समयबाट पेनक्रिएटाईटिस नामक रोगबाट ग्रसित भएका प्रशिक्षक एन्टिकको सोमबर राति निधन भएको हो ।   स्पेनका तीन ठूला क्लब बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडको प्रशिक्षण सम्हाल्ने उनी एक्ला प्रशिक्षक हुन् ।  […]

April 7, 2020

क्लबहरु भन्दा मेस्सी अगाडि

एजेन्सी – अर्जेन्टिना र बार्सिलोनाका सुपरस्टार लियोन मेस्सी फुटबल इतिहासकै उकृष्ट खेलाडी मध्ये एक हुन् भन्ने चर्चा गरिन्छ । खेल जीवनमा प्राप्त गरेका सफलता र उनको खेल कौशलकै कारण उनलाई उत्कृष्ट खेलाडीको रुपमा हेरिएको छ । विश्व फुटबलका सबै भन्दा ठूलो व्यक्तिगत अवार्ड बालोन डी ओर मेस्सीले सर्वाधिक ६ पटक जितेका छन् । ३२ वर्षे […]

April 7, 2020

बायर्नले पनि प्रशिक्षण थाल्यो

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच प्रशिक्षण शुरु गरेको छ । बायर्न म्युनिख कोरोना भाइरसको त्रासकाबीच प्रशिक्षण थाल्ने दोस्रो क्लब बनेको छ । यसअघि जर्मन क्लब बोरुसिया डर्टमन्डले गत सातादेखि प्रशिक्षण थालेको थियो ।  कोरोनाको कारण विश्व खेलुकद नै ठप्प बनेर शुरु हुने तर्खर पनि नहुदा क्लबले खेलाडीको फिटनेसको लागि […]

April 6, 2020

कोरोनाका कारण गुआर्डीओलाको आमाको मृत्यु

एजेन्सी – विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाको आमाको मृत्यु भएको छ । स्पेनी नागरिक गुआर्डीओलाकी आमा दोलोर्स साला कार्रियो ८२ वर्षकी थिइन् । म्यानचेस्टर सिटीले एक विज्ञप्ति जारी गर्दै गुआर्डीओला र उनको परिवारलाई समवेदना प्रकट गरेको छ । गुआर्डीओलाले खेलाडीको रुपमा स्थानीय क्लब बार्सिलोनामा खेलेका थिए […]

Success

Thank you for your time.