default_image

फुटबल

April 5, 2020

रियलका खेलाडीसँग प्रशिक्षक जिदानको भिडियो कल

एजेन्सी – कोरोना भाइरस कोभिड १९ का कारण युरोप निकै प्रभावित क्षेत्रमध्ये पर्दछ । जसका कारण स्पेनिस ला लिगा पनि स्थगित छ । यो विश्वव्यापी महामारीका कारण रियल म्याड्रिडका खेलाडी तीन सातादेखि अभ्यास गरिरहेका छैनन् । यस्तोमा खेलाडीको अवस्था बुझ्नका लागि प्रशिक्षक जिनेदिन जिदानले सामुहिक भिडियो कल गरेका थिए । खेलाडीका बारेमा बुझ्नका लागि उनले […]

April 5, 2020

डेम्वेले ‘गोल्डेन अफर’ मा बेच्नेछौंः बार्सिलोना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना फ्रेन्च स्टार विंगर औसमाने डेम्वेलेलाई खराव मनासयले बेच्ने कुनै मनसाय नबनाएको बताएका छन् । २०१७ मा ब्राजिली स्टार नेयमारको विकल्पमा ल्याइएको यि स्टार लगातार चोटसँग जुधिरहेपछि बार्सिलोनाले आउदो समरमा बेच्ने योजना बनाइसकेको छ । तर, बार्सिलोनाले उनलाई गलत मनासयले बेच्ने योजना नबनाएको र उनको लागि ‘गोल्डेन अफर’ मात्रै स्वीकार्ने […]

April 4, 2020

कोरोना संक्रमितका लागि जाभीको दम्पतीको सहयोग

एजेन्सी – बार्सिलोनाको पूर्व स्टार जाभी हर्नान्डेज र उनकी श्रीमती नुरुया कुनिलेराले कोराना भाइरसबाट संक्रमितका लागि आर्थिक सहयोग गरेका छन् । बार्सिलोनामा रहेको अस्पताललाई जाभीको जोडीले एक मिलियन युरो सहयोग गरेका हुन् । त्यो अस्पतालले कोरना भाइरसविरुद्ध लड्न कोष जुटाउने अभियान सुरु गरेको थियो । त्यस्तो कोष आवश्यक स्वास्थ्य सामाग्री किन्ने तथा भाइरसका बारेमा अध्ययन, […]

April 4, 2020

बार्सिलोनाको वचनले नेयमार रियल नगएको खुलासा

एजेन्सी – सिजनको सुरुवाती ट्रान्सफर विन्डोमा ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार अनुबन्ध गर्न स्पेनका दुई ठूला क्लब बार्सिलोना र रियल म्याड्रिड लागिपरेका थिए । क्याटलान क्लब बार्सिलोना नेयमार अनुबन्धको नजिक पुग्दा अन्तिम समयमा चुकेको थियो । नेयमार अनुबन्ध गर्न बार्सिलोनाले बढी चासो देखाएपछि सुरुवातमा केहि अग्रसर देखिएको रियल […]

April 4, 2020

माने सिजनको उत्कृष्ट खेलाडी

एजेन्सी – लिभरपुलका स्टार साडियो माने प्रिमियर लिग सिजनको उत्कृष्ट खेलाडी चुनिएका छन् । स्पोर्टस् स्काईले आफ्ना पाठकको मतका आधारमा सिजनको उत्कृष्ट प्रिमियर लिग खेलाडीको छनोट गरेको हो । उत्कृष्ट खेलाडी छनोटका लागि एक साता अन लाइन भोटिङ खुला गरिएको थियो । जसमा सिजन २०१९/२० को सिजनमा माने अगाडि रहे । ५० हजार भन्दा बढीले […]

April 4, 2020

दीपक अमात्य – ‘जहाँ बसे पनि चिन्ता नेपाली फुटबलकै’

कप्तान कथन दीपक अमात्य, राष्ट्रिय फुटबल टोली (पूर्व कप्तान) अहिले म अमेरिकामा छु । हामी जस्ता मध्यमवर्गीय नेपालीको सपनाको देश । मेरो बाल्यका पनि फुटबल खेल्ने संघर्षमा बित्यो । हुन त हाम्रा समाकालीन प्रायः सबै खेलाडीको संघर्षको कथा व्यथा एउटै जस्तो छ । खेलेर बाँच्न नसक्ने युगका प्रतिनिधि पात्र हौं, हामी । हामीपछिका भाईहरुले फुटबल […]

April 4, 2020

सक्रिय रोनाल्डो

एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सिरि ए स्थागित भएदेखि नै स्वदेशमा छन् । आफ्नी आमा विरामी भएका कारण उनी पोर्चुगल फर्केका थिए । त्यसता कोभिड १९ को असर विश्वव्यापी रुपमा बढ्दै गएपछि फुटबल गतिविधि रोकिएका छन् । तर, घरमा रहँदा पनि रोनाल्डोले आफुलाई फिट राख्ने प्रयास भने जारी राखेका छन् । रियल म्याड्रिडका […]

April 4, 2020

फ्लिक बायर्नको पुर्णकालिन प्रशिक्षक

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले हान्सी फ्लिकलाइै पुर्णकालिन प्रशिक्षक बनाएका छन् । अन्तरिम प्रशिक्षकको रुपमा काम गर्दैै आएका बायर्नकै पुर्व मिडफिल्डर फ्लिकसँग शुक्रबार सम्झौता गरेसँगै उनी बायर्नको पुर्णकालिन प्रशिक्षक बनेका हुन् ।  बुन्डेसलिगा च्याम्पियन बायर्नले फ्लिकसँग २०२३ सम्म बस्ने गरी सम्झौता गरेका छन् । ५५ बर्षीय प्रशिक्षक सिजनको सुरुवातमा निको कोभाकको सहायकको रुपमा क्लबमा […]

April 3, 2020

कोरोनाविरुद्ध नेयमारको सहयोग

एजेन्सी – ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आर्थिक सहयोग प्रदान गरेका छन् ।  नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत ७ लाख ५० हजार पाउन्ड सहयोग गरेका हुन् । उनको यो सहयोग रकम कोरोना भाइरसबाट पीडित व्यक्तिहरु तथा कोरोनाका कारण संघर्ष गरिरहेका न्युन […]

April 3, 2020

पेनाल्टी रोकेपछि रोनाल्डो धेरै रिसाए

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब किएभोका पुर्व गोलरक्षक स्टेफानो सोरेन्टिनोले पेनाल्टी बचाएपछि पोर्चुगल तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो एकदमै रिसाएको खुलासा गरेका छन् । रोनाल्डो र सोरेन्टिनोबीच गत सिजनमा पहिलोपटक भेट भएको थियो । २१ जनवरी २०१९ मा घरेलु मैदानमा युभेन्टसले किएभोमाथि ३–० को जित निकालेपनि रोनाल्डोले पेनाल्टी चुकाएका थिए । उनको पेनाल्टी […]

Success

Thank you for your time.