January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग दुई शीर्ष टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ।अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्। सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित […]
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वालिङ नगरपालिकालाई ३-० ले हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा पहिलो जित निकालेको छ। चौथो खेलमा पुगेर बागमतीले अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णु माया बलले गोल गरे। बागमती र वालिङ दुवै अंकको खाता खोल्ने दाउमा थिए। यो खेल […]
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]
January 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ। एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं […]
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग अन्तिम चरणको विभागीय डर्बीमा आज नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब खेल्दैछन्। शीर्ष स्थानमा रहँदै प्ले अफमा पुग्नका लागि दुवै टोली जितको लक्ष्यका साथ मैदान उत्रनेछन् । बलियो दाबेदार एपिएफ दोस्रो चरणमा शीर्ष स्थानमा रहँदै अन्तिम चरणमा पुगेको थियो। विभागीय भिडन्त रहने महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लब […]
January 9, 2025
एजेन्सी – टोटनहमले लिग को सेमिफाइनलको पहिलो लेगमा बुधवार लिभरपुललाई हराएको छ। खेलको अन्त्यतिर लुकास बेरगभालले गरेको गोलमा टोटनहमले लिभरपुललाई १-० ले हराएको छ । यो सिजनमा लिभरपुलको यो दोस्रो हार मात्रै हो । सबै प्रतियोगिताका २४ खेलयता लिभरपुल पहिलो पटक पराजित भएको हो । लन्डनको टोटनहम स्टेडियममा भएको खेल सकिन ४ मिनेट अघि बेरगभालले गोल गरे […]
January 9, 2025
एजेन्सी – बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरबको जेद्दामा एथलेटिक क्लबलाई बुधवार २-० ले हराउँदै बर्सिलोना उपाधि नजिक पुगेको हो। गाभी र लामिन यमलको गोलमा बार्सिलोनाले जित निकालेको हो । खेलको १७ औं मिनेटमा गाभिले पहिलो गोल गरे । ५७ औं मिनेटमा यमलले गोल गरेपछि बार्सिलोनाको फाइनल यात्रा निश्चित भयो । अर्को […]
January 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणमा शीर्षस्थानमा उक्लिएको छ। विभागीय टोली आर्मीले बुधवार वालिङ नगरपालिकालाई १२-० को फराकिलो अन्तरमा हराउँदै शीर्ष स्थानमा उक्लेको हो । आर्मीले नेपाल पुलिस क्लबले जतिकै समान ७ अंक जोडेपनि गोल अन्तरमा शीर्षस्थानमा उक्लिएको हो। लिगको नियम अनुसार हेड-टु-हेड पहिलो आधार हो। तर आर्मी र […]
January 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा बुधवार वालिङ नगरपालीका र विभागीय टोली त्रिभुवन आर्मी क्लब आमने सामने हुदै छन् । खेल सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा एक जित र एक बराबरीको साथ आर्मी तेस्रो स्थानमा छ । सुरुवाती दुवै खेलमा पराजित वालिङ अंक बिहीन रुपमा […]