October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाली टोली पहिलो हाफको अन्त्यमा १ गोलले पछि परेको छ । गोलकिपर किरणले उत्कृष्ट प्रदर्शन गरेपनि पेनाल्टी मार्फत घरेलु टोलीले खेलमा अग्रता लिएको हो । घरेलु टोली ताजकिस्तान पहिलो हाफको सुरुआतदेखि आक्रामक देखियो । खेलको पहिलो मिनेटदेखि नेपाली टोलीका डिफेन्डर […]
October 10, 2017
सिड्नी (एजेन्सी) – युद्धग्रस्त मुलुक सिरियाको अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल खेल्ने सपना अधुरो रहेको छ ।प्ले अफको दोस्रो लेगमा युद्धग्रस्त राष्ट्र सिरिया अष्ट्रेलियासँग २–१ ले तथा समग्रमा ३–२ को हार बेहोरेपछि सिरियाको पहिलोपटक विश्वकप खेल्ने सपना चक्नाचुर भएको छ । अष्ट्रेलियालाई जिताउन दुवै गोल टिम काहिलले गरे भने ओमार अल सोमाहले सिरियाका लागि […]
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले चौथो खेलमा ताजकिस्तानको सामना गर्दैछ । खेल ताजकिस्तानको घरेलु मैदानमा हुँदै छ । खेल सुरु हुने समय : ६:४५ नेपाली सुरुआती ११ : यहाँ हेर्नुहोस खेल एपि वोन एचडीमा पनि प्रत्यक्ष हुनेछ ।
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ताजकिस्तानसँगको खेलकालागि नेपाली प्रशिक्षक ग्योतोकु कोजीले नँया परिक्षण गरेका छन् । यसअघिको नेपालमा भएको खेलमा नवयुग श्रेष्ठ र भरत खवासलाई अग्रपङ्क्ति सम्हाल्ने अवसर दिएका कोजीले यसपटक विमल घर्ती मगर , जर्ज प्रिन्स कार्की र भरत खवासलाई एक साथ मौका दिएका छन् । प्रशिक्षक कोजीले तीन सेन्टर ब्याकलाई सुरुआत गराएका छन् । अनन्त तमाङ्ग , देवेन्द्र तमाङ्ग र आदित्य […]
October 10, 2017
लन्डन (एजेन्सी) – स्टोक सिटीक स्ट्राइकर पिटर क्राउचको नाम २०१८ को ‘गिनिज बुक्स अफ वोर्ल्ड रेकर्ड’ मा समावेश हुने भएको छ । प्रिमियर लिगमा किर्तिमान गरेपछि ३६ वर्षीय इङ्लिस स्ट्राइकरको नाम गिनिज बुकमा राखिने भएको हो । लिभरपुल तथा टोटेनह्यामका पूर्व खेलाडी क्राउचले प्रिमियर लिगमा सबै भन्दा धेरै हेडर गोल गरेको किर्तिमान आफ्नो नाममा पारेपछि उनको नाम गिनिज […]
October 10, 2017
साओपाउलो (एजेन्सी) – अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलको छनोट चरण अन्र्तगतको दक्षिण अमेरिकी छनोटका अन्तिम खेलहरु बुधबार बिहान हुदैछ । बिश्वकपमा सोझै स्थान बनाइसकेको पाँच पटकको विश्व विजेता ब्राजिलले घरेलु मैदानमा चिलीको सामना गर्दैछ । यस खेलको कप्तानी फ्रेन्च लिग वान क्लब पिएसजीका डिफेन्डर मार्किन्युसले गर्ने भएको छ । ब्राजिलको मुख्य प्रशिक्षकमा टिटे आएपछि […]
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले आज ताजकिस्तानको घरेलु मैदानमा खेल्दै छ । अघिल्लो खेलमा यहि टोलीसँग हारको सामना गरेको नेपालले छनोट चरणमा पहिलो जितको लक्ष्य लिएको छ । खेलको प्रत्यक्ष प्रसारण ताजकिस्तान फुटबल संघले अनलाइन मार्फत गर्नेछ । हाम्रो खेलकुदको लाइभ पेजमा पनि यस खेल हेर्न सकिनेछ । खेल नेपाली समयानुसार […]
October 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध नेपाली टोली आज दोस्रो पटक भिड्दै छ । घरेलु मैदानमा २-१ ले पराजित नेपाली टोली जितको लक्ष्य सहित ताजकिस्तान पुगेको हो । नेपाल समूह ‘एफ’ को पुछारमा रहेको छ । नेपालको १ अंकमात्र छ । छनोटका अहिले सम्मका ३ खेलमा नेपालले एउटा जित पनि हासिल […]
October 10, 2017
आइसल्याण्ड (एजेन्सी) – आइसल्याण्डले पहिलोपटक विश्वकपमा स्थान बनाएको छ । युरोपियन क्षेत्रको समूह ‘आई’ को छनोटको अन्तिम खेलमा आइसल्याण्डले कोसोभोलाई २–० ले हराउँदै विश्वकपमा सोझै स्थान बनाउन सफल भएको हो । आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनोट भएको हो । यो सँगै आइसल्याण्ड जनसंख्याको आधारमा विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश बनेको छ । आइसल्याण्डको जनसंख्या झण्डै तीन […]
October 10, 2017
अल्वानिया (एजेन्सी) – चारपटको विश्व विजेता इटाली अर्काे वर्ष रुसमा हुने रसिया विश्वकपको प्ले अफको लागि छनोट भएको छ । कम्तीमा पनि प्ले अफमा स्थान बनाउन जित्नै पर्ने खेलमा अल्वानियालाई उसैको मैदानमा १–० ले पराजित गरेपछि इटालीले प्ले अफमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, इटालीले […]