October 12, 2017
मस्को (एजेन्सी) – अर्को वर्ष रुसमा हुने विश्वकपमा अहिलेसम्म आयोजक रुसबाहेक २२ राष्ट्रले स्थान बनाइसकेका छन् । २०९ राष्ट्रले भाग लिएको छनोटमा २२ राष्ट्रले स्थान बनाइसक्दा अझ ९ स्थान पक्का हुन् बाँकी छ । अहिलेसम्म स्थान बनाएका देशहरु यस प्रकार छन् । यूरोप : रुस , इङ्ल्यान्ड, बेल्जियम , जर्मनी , स्पेन , पोल्याण्ड , सर्बिया , […]
October 12, 2017
बैंगलोर (एजेन्सी) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘ए’ मा लगातार चौथो खेल जितेको भारतले दुई खेल खेल्नु अघि नै २०१९ एसियन कपमा स्थान पक्का गरेको छ । बुधबार राती भएको खेलमा भारतले मकाउलाई ४-१ ले हराएको हो । भारतलाई खेलको २८ औं मिनेटमा रोलिंग बोर्गेसले अग्रता दिलाएका थिए । निकोलस टाराओले ३७ औं मिनेटमा मकाउलाई […]
October 11, 2017
स्पेन (एजेन्सी) –इङ्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाई क्लबमा अनुबन्ध गर्न मोटो रकम खर्चन तयार भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बार्सिलोनामा मेस्सीको सम्झौता यसै सिजनमा सकिदैछ । क्लबले मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा बस्ने बताइरहँदा मेस्सीले भने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन् । म्याड्रिडको ‘एस पत्रिका’का अनुसार सिटीले […]
October 11, 2017
आर्मस्टडम (एजेन्सी) – डच फुटबलका आइकन खेलाडी आर्जेन रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सन्यासको घोषणा सँगै विङ्गर रोवेनले सन्यासको यो उपयुक्त समय रहेको बताएका छन् । ‘यो सन्यास लिने उपयुक्त समय हो । मलाई थाहा थियो यो मेरो अन्तिम खेल हो तर, यो त्यति सहज थिएन ।’ सन्यासपछि रावेनले भने, ‘नयाँ पुस्तालाई हस्तान्तरण […]
October 11, 2017
पेरिस (एजेन्सी) – विश्वकप छनोट अन्र्तगतको युरोपियन छनोटको अन्तिम खेलमा फ्रान्स विजयी भएको छ । युरोेपियन छनोट अन्र्तगतको समूह ‘ए’ बाट यसअघि नै विश्वकपमा स्थान बनाइसकेको फ्रान्सले बेलारुसलाई २–१ ले पराजित गरेको हो । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो । घरेलु टोलीलाई जिताउन एन्टेनियो ग्रिजम्यान र ओलिभर जिरउडले गोल गरे । पराजित टिमका लागि […]
October 11, 2017
साओपाउलो (एजेन्सी) – विश्व कप छनोट अन्तर्गत अन्तिम खेलमा ब्राजिलसँग ३-० ले पराजित चिलीको सम्भावना रोकिएको छ । लगातार दुई पटकको कोपा अमेरिका विजेता चिलीले रुस विश्व कपमा स्थान पाएन । ब्राजिलसँग ३-० ले पराजित चिलीले पेरुसँग गोलअन्तरमा पछि परेपछि प्ले अफको मौका गुमाएको छ । शिर्ष स्थानको ब्राजिल , दोस्रो स्थानको उरुग्वे , तेस्रो स्थानको […]
October 11, 2017
इक्वेडर (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३-१ ले पराजित गरेको अर्जेन्टिनाले रुस विश्व कपमा स्थान पक्का गरेको छ । अन्तिम खेलमा अनुकुल नतिजा निकाल्दै अन्य खेलहरु पनि आफ्नो पक्ष्यमा नतिजा आएपछि छनोट चरण तेस्रो स्थानमा अन्त्य गरेको मेस्सीको अर्जेन्टिनी टोलीले विश्वकपमा स्वतः स्थान बनाएको हो । अर्जेन्टिनाले जितसँगै २८ अंक बनायो भने […]
October 11, 2017
लिस्वन (एजेन्सी) – युरोकप विजेता पोर्चुगलले समूह ‘बी’ को विजेता बन्दै अर्काे वर्ष रसियामा आयोजना हुने विश्वकप फुटबलमा स्थान बनाएको छ । युरोपियन छनोटको समूह ‘बी’ छनोटको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डलाई २–० ले पराजित गर्दै पोर्चुगलले समूह विजेताको रुपमा विश्वकपमा स्थान पक्का गरेको हो । पोर्चुगलसँग पराजित भएपनि स्वीट्जरल्याण्डले प्लेअफमा स्थान बनाएको छ […]
October 10, 2017
हेब्रोन (एजेन्सी) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘डी’ को खेलमा भुटानले प्यालेस्टाइनसँग १०-० को हार बेहोरेको छ । यसअघि घरेलु मैदानमा भुटान प्यालेस्टाइनसँग २-० ले पराजित भएको थियो । छनोट अन्तर्गत चार खेलमा भुटानको चौथो हार हो । एकपक्षीय खेलमा प्यालेस्टाइनका लागि अब्देलतिफ बधरीले ह्याट्रिक प्रहार गरे भने जोनाथन कान्टीलानाले दुइ गोल प्रहार गरे । […]
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप् अन्तर्गतको छनोट चरणको खेलमा नेपाल ताजकिस्तानसँग ३-० ले पराजित भएको छ । नेपालको चौथो खेलमा तेस्रो पराजय हो । घरेलु टोली ताजकिस्तानले तीन पेनाल्टी पाएको थियो । पहिलो हाफमा अनन्तको ह्याण्डबलमा पेनाल्टीमा गोल गरेको ताजकिस्तानले दोस्रो हाफमा अनन्तको फलमा अर्को पेनाल्टी पाएको थियो । दोस्रो हाफमा आदित्यले फल गरेपछि ताजकिस्तानले […]