October 4, 2017
लिस्बोन (एजेन्सी) – विश्व कप छनोट चरणको खेलका लागि हाल पोर्चुगेली टोलीसँग रहेका रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक्लै प्रशिक्षण गरेका छन् । पोर्चुगेली फुटबल संघले आधिकारिक पुष्टि नगरेपनि स्थानीय संचार माध्यम अनुसार रोनाल्डोलाई चोटको कुनै समस्या हुन दिन पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले सावधानी अपनाएका हुन् । रोनाल्डोले एन्डोरासँगको खेलमा खेल्ने स्थानीय मिडियाहरुले जनाएका छन् । विश्व कप छनोट अन्तर्गत […]
October 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा) र थ्रिस्टार क्लबविच राष्ट्रिय खेलकुद परिषदको (राखेप) पहलमा सम्झौता भएको छ । एन्फाको गैर जिम्मेवारीका कारण थ्रि स्टार क्लबले एएफसी कप प्रतियोगितामा सहभागिता जनाउन नपाएकोले उक्त कार्यको छानविन गरि क्षतीपूर्ति उपलब्ध गराउनुका साथै एन्फालाई कार्यवाही गर्न थ्रि स्टार क्लबले राखेपमा दिएको निवेदन उपर कार्यवाही हुंदा त्यसका आधारमा यो सम्झौता भएको […]
October 4, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका विङ्गर ग्यारेथ बेलले चोट बोकेको स्पेनिस क्लब रियलले जनाएको छ । रियलले बेल मैदानमा फर्कने समय नातोकेपनि उनले करिब १ महिना खेल्न नसक्ने अनुमान लगाइएको छ । रियलसँग सामान्य मानिएको चोट बोकेपछि वेल्स राष्ट्रिय टोलीसँग पहिलो प्रशिक्षणका क्रममा थप असहज महसुस गरेपछि उनले वेल्सको जोर्जिया र आयरल्याण्डसँगको खेल गुमाउने पक्का भएको छ । रुस विश्व […]
October 4, 2017
लन्डन (एजेन्सी) – प्रिमियर लिगका पूर्व खेलाडी तथा हाल स्काई स्पोर्ट्सका विश्लेषक टोनी गेलका अनुसार टोटेनह्याम हटस्पर्सका स्ट्राइकर ह्यारी केन नेयमारभन्दा मूल्यवान रहेको र इङ्लिस क्लब स्पर्सलाई नबेच्ने सुझाव दिएका छन् । हालै चलेको हल्ला अनुसार रियल म्याड्रिड केनलाई भित्राउन तयार रहेको र २ सय मिलियन पाउण्डसम्म तिर्न तयार रहेको छ । फुल्ह्याम तथा वेस्ट […]
October 4, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध दोश्रो खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज २३ खेलाडीको नामावली सार्वजनिक गरेको छ । जापानिज ग्यातुको कोजुको राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्वल मानन्धर रहेको टोलीले खेलाडीको अन्तिम छनोट गरेको हो । ताजकिस्तानविरुद्धको २३ र त्यसअघि प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षणमा सामेल गरेको […]
October 4, 2017
बुइनस आइरिस (एजेन्सी)– कार दुर्घटनामा घाइते भएका सर्जियो अगुइरो कम्तीमा ६ साता मैदान बाहिर रहने अर्जेन्टिना फुटबल टोलीका डक्टरले दाबी गरेका छन् । गत साता साता आम्सरड्याममा कार दुर्घटनामा परेका म्यानचेस्टर सिटीका स्ट्राइकरको करङ हड्डी भाच्चिएको बताइएको छ । जसका कारण उनले शनिबार सिटीले चेल्सी १–० ले हराएको खेल गुमाएका थिए । उनको चोटका बारेमा […]
October 4, 2017
रियो (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) का विश्व कीर्तिमानी स्ट्राइकर नेयमार विश्व कप छनोट चरणका खेल अघि चोटग्रस्त भएका छन् । सन् २०१८ को रुस विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बोलोभिया र चिलीको सामना गर्दैछ । बोलोभियासँगको खेलअघि प्रशिक्षण क्रममा नेयमारले बाँया खुट्टाको औंलामा चोट बोकेका थिए । छनोट अन्तर्गत समूह चरणको शिर्ष […]
October 4, 2017
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले जुन क्लबबाट खेले त्यहाँ निकै प्रभाव छाडेका छन् । त्यसमध्ये प्रिमियर लिगको सर्वाधिक सफल टोली म्यानचेस्टर युनाइटेड पनि पर्दछ । इङ्ल्यान्डमा रहँदा रोनाल्डोले आफ्नो खेल कौशलमा निकै सुधार गरे । जब रियल म्याड्रिड पुगे त्यहाँ उनले आफुलाई विश्वकै उत्कृष्ट गोलकर्ताका रुपमा प्रस्तुत गरे । उनले रियलबाट ४ सय १ खेलमा ४ […]
October 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानविरुद्ध अर्को साता हुने एएफसी एसियन कप छनोट खेलका लागि नेपाली टोलीले तयारी सुरु गरिसकेको छ । दशै विवादका कारण केही दिन विश्राम दिइएको प्रशिक्षण सोमबारबाट सुरु भएको छ । छनोटअन्तर्गत गत महिना होममा ताजकिस्तानविरुद्ध नेपाल ताजकिस्तानसँग २–१ ले पराजित भएको थियो । प्रतियोगिताको फाइनल चरणको प्रवेशका लागि ताजकिस्तानसँगविरुद्ध असोज २४ गते […]
October 3, 2017
बुइनस आइरिस (एजेन्सी)– अर्को वर्ष रसियामा हुने विश्व कपका लागि अर्जेन्टिनाका लागि अबको केही दिन महत्वपूर्ण हुनेछ । अन्तिम दुई खेल बाँकी रहँदा जर्ज साम्पोलीको टोली दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहेको छ । अंक तालिकाको चौथो स्थान सम्म रहने टोली स्वतः विश्व कपका लागि छनोट हुनेछ । अन्तिम चरणको खेलका लागि अर्जेन्टिनाले तयारी सुरु […]