September 9, 2017
काठमाडौं ( हाम्रो खेलकुद )- नेपाल खेलकुद पत्रकार मञ्चले १४ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार पत्रकार सम्मेलनको आयोजना अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । १४ औ संस्करणको पल्सर स्पोर्टस अवार्ड यही सोमबार कमलादीस्थित नेपाल एकेडेमी हलमा […]
September 9, 2017
काठमाडौं ( हाम्रो खेलकुद) – खेलाडीको हरेक सफलताको पछाडि प्रशिक्षकको हात रहन्छ । त्यसैले प्रशिक्षकको बेग्लै खालको सम्मान पनि हुने गर्दछ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा दुई दिन पछि हुने पल्सर स्पोर्टस अवार्डमा तीनै प्रशिक्षकहरुका लागि एउटा अलग्गै विधामा समावेश गरिएको छ । यसपटक वर्षको उत्कृष्ट प्रशिक्षक विधामा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक […]
September 9, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला-लिगामा गत सालको विजेता रियल म्याड्रिड लेभान्टेसँग भिड्दै छ । यस सिजन दुवै टोलीले दुई खेलमा एक जित र एक बराबरी खेल्दै ४ अंक बटुलेका छन् । सिजनका अघिल्ला खेलहरुमा रियलले डेपोर्टिभोलाई ३-० ले हराएको थियो भने भ्यालेन्सियासँग २-२ को बराबरी खेलेको थियो । अर्को तर्फ लेभान्टेले भियारियललाई १-० ले हराएर […]
September 9, 2017
म्यान्चेस्टर (एजेन्सी) – प्रिमियर लिगका दुई आक्रामक खेलका लागि चिनिने टोली म्यान्चेस्टर सिटी र लिभरपुल आज एक आपसमा भिड्दै छन् । सिटीको घरेलु मैदान एतिहात्त रंगशालामा खेलिने खेल नेपाली समयानुसार बेलुकाको ५ः१५ बजे सुरु हुने छ । यस सिजन खेलिएका तीन खेलमा सिटी र लिभरपुल दुवैले २ जित र १ बराबरी खेल्दै ७ अंक बटुलेका […]
September 9, 2017
मेट्ज (एजेन्सी)– किलियन बाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा ‘डेब्यू’ मै प्रभाव जमाएका छन् । गएराती फ्रान्सेली लिग १ मा पिएसजीले मेट्जमाथि ५–१ को शानदार जित दर्ता गर्दा बाप्पे पनि गोल गर्न सफल भए । पिएसजीको जितमा बाप्पेबाहेक एडिन्सन काभानीले २ तथा नेयमार र लुकास माउराले गोल गरे । जितसँगै यस सिजनका पाँचै खेल जितेको पिएसजी अंकतालिकाको […]
September 8, 2017
टेङ्गरोङ(एजेन्सी) – इन्डोनेसियाको लिग वोनमा रोहित चन्द सम्मेलित पर्सिजा जकार्ताले घरेलु टोली मित्र कुकरलाई २-१ ले पराजित गरेको छ । पर्सिजा २३ खेलमा १० जित र ९ बराबरी सहित पाँचौ स्थानमा छ । खेलको पहिलो हाफमा घरेलु टोलीले लिएको अग्रतालाई उल्ट्याउँदै भ्रमणकारी टोली पर्सिजाले तीन अंक प्राप्त गर्न सफल भएको छ । कुकरले मार्स्लेइ ससरको पेनाल्टी […]
September 8, 2017
लिभरपुल (एजेन्सी) – यस ट्रान्सफर विन्डोमा चर्चाका विषय रहेका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने लिभरपुलको टोलीमा समेटिएका छैनन् । ढाडका समस्याका कारण यस सिजन लिभरपुलबाट कुनै प्रतिस्पर्धात्मक खेल नखेलेका कौटिन्होले ब्राजिलबाट विश्वकप छनोट चरणका दुई खेल खेल्दै गोल पनि गरेका थिए । तर लिभरपुलको प्रशिक्षणमा फर्किएका कौटिन्होले यर्गन क्लपको टोलीमा स्थान बनाउन सकेनन् […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डको वर्षको उत्कृष्ट युवा खेलाडी खेलकुद क्षेत्रले चासोका साथ हेर्न विधा पर्दछ । कारण यी यो विधामा मनोनयनमा पर्ने ती खेलाडी भनेका नेपाली खेलकुदमा अब आउने केही वर्ष चर्चामा सक्ने सम्भावना बोकेका खेलाडी हुन् । सोमबार हुने यस पटकको पल्सर स्पोर्टस अवार्डको युवा विधामा पाँच अलग अलग खेलका खेलाडी मनोनयनमा […]
September 8, 2017
काठमाडौं – त्रिभुवन आर्मीका फरवार्ड प्रिन्स जर्ज कार्की भाग्यमानी खेलाडीमा पर्दछन् । जसले राष्ट्रिय टोलीमा समेटिएको पहिलो खेल पटकनै ‘डेब्यू’ को अवसर पाए । मंगलबार एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध खेल्दै प्रिन्सले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् । नेपालको कुनै पनि उमेर समूहमा नखेली उनी सिधै राष्ट्रिय टोलीमा छनोट हुने कम खेलाडीमा पर्दछन् । तस्बिरहरु: […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)- रसियाको मस्कोमा अर्को बर्ष आयोजना हुने अनाथ तथा सडक बालबालिकाको विश्वकपमा नेपालको प्रतिनिधित्व गर्नका लागि २६ खेलाडीको प्रारम्भिक छनोट भएको छ । सेल्टर आश्रय नेपालले राष्ट्रिय अनाथ तथा सडक बालबालिका राष्ट्रिय फुटबल लिग आयोजना गर्दै प्रारम्भिक २६ जना खेलाडी छनोट गरेको हो । छनोट भएका खेलाडीहरुमा अशोक नेपाली (थ्री एन्जल्र्स), सचिन विश्वकर्मा […]