January 9, 2017
लन्डन (एजेन्सी)– एफए कपमा गएराती चेल्सी, फुलह्याम, मिडल्सब्रो र टोटनह्याम विजयी भएका छन् भने लिभरपुल बराबरीमा रोकिएको छ । फुलह्यामले कार्डिफ सिटीलाई २–१ ले हरायो । एन्थोनी पिल्किङ्टनको गोल मार्फत घरेलु टोलीले ८ औ मिनटमा अग्रता लिएको थियो । तर, टोली सम्हालिन सकेन । फुलह्यामका लागि जोहन्सेनले १४औ बराबरी गोल गरे भने र सिसिनगनले ३३औ […]
January 9, 2017
स्पेन (एजेन्सी)– लियोनल मेस्सीले अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगामा आइतबार हारबाट जोगिएको छ । ९० औं मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गरेपछि भिल्लारियल र बार्सिलोनाले १–१ को बराबरी खेलेका थिए । नयाँ बर्ष २०१७ मा बार्सिलोनाले जित हासिल गर्न सकेको छैन । खेलेका पछिल्ला दुवै खेलमा बार्सिलोनाले निराश हुनु पर्यो । यसअघि एथलेटिक […]
January 8, 2017
धनगढी (हाम्रो खेलकुद) – आयोजक सुदूर पश्चिम ११ स्पोर्टस् क्लब प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रगशालामा आइतबार भारतको पन्जाब ११ लाई ५–० को फराकिलो अन्तरले हराउँदैसुदूरपश्चिम अन्तिम चारमा पुगेको हो । घरेलु टोलीको जितमा मनिराम चौधरीले ह्याट्रिक गरे भने प्रयण्य अन्जान र सुमीत दुवेले समान १ गोल […]
January 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दाजु रन्जन बिष्ट र भइ अन्जन बिष्ट सशस्त्र प्रहरी बल (एपीएफ)को मोष्ट भ्यालुएबल प्लेयरद्वारा सम्मानित भएका छन्। सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नेपाल एपीएफ क्लवका विभिन्न विद्याका ३३ जना खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा सम्मान गर्दा फुटबलका रञ्जन विष्ट र अञ्जन विष्ट भने मोष्ट भ्यालुएबल प्लेयर द्वारा सम्मानित छ […]
January 8, 2017
दिपक बोहोरा पाँचथर – बिर्ता युनाइटेड झापाले आठौं टुबोर्ग फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोयगताको उपाधि जितेको छ । साविक विजेता कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङलाई थप समयमा २–१ हराउँदै बिर्ता पहिलो पटक च्याम्पियन बनेको हो । झापा ११ ले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिता उपाधि जितेको भोली पल्ट बिर्ताले फाल्गुनन्द जितेको हो […]
January 7, 2017
हेटौडा (हाम्रो खेलकुद)– खेलाडीबीच वाद विवाद, एक अर्कालाई धक्का दिने, फाउल हान्ने फुटबलमा सामान्य मानिन्छ । त्यसैले कतिले फुटबलमा हुने घटनालाई सामान्य बनाउनका लागि चेसभन्दा फरक हुने तर्क गरेको सुनिन्छ । तर, कहिले काही फुटबलमा हुने घटना दुई पक्षका खेलाडीका बीचमा मात्र रहन्न । विवादमा रफ्रीलाई पनि तानिन्छ ,पारिन्छ । टुबोर्ग हेटौडा गोल्डकपको फाइनलमा शनिबार […]
January 7, 2017
मड्रिड (एजेन्सी) – ग्रानाडालाई ला लिगामा शनिबार ५-० ले हराउँदै रियल मड्रिडले अपराजित यात्रा ३९ खेलमा पुर्याउदै बार्सिलोनाको कीर्तिमानसँग बराबरी गरेको छ । गत सिजन बार्सिलोनाको ३९ खेलको अपराजित यात्रा मड्रिडसँगको २-१ को हार पछि टुंङिएको थियो । इसकोले दुइ गोल, करिम बेन्जेमा, क्रिस्टियानो रोनाल्डो र कासेमेरोले १-१ गोल गर्दै ग्रानाडाबिरुद्ध फरसजिलो जित हासिल गरेको […]
January 7, 2017
म्यानचेस्टर (एजेन्सी) – एफ.ए. कप अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाईटेडले रिडीङ फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सातौँ मिनेटमा गोल गर्दै वायन रोनीले क्लबका लेजेन्ड बब्बी चार्ल्टनको २४९ गोलको बराबरी गरेका थिए भने एन्थोनी मार्सियलले १५औं मिनेटमै खेललाई २-०को स्थितिमा पुर्याए। दोश्रो हाफमा पनि युनाईटेड आक्रामक रह्यो र उसका लागि युवा […]
January 7, 2017
धनगढी (हाम्रो खेलकुद) – भारतको दिल्ली युनाईटेड धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ। शनिवार धनगढी रंगशालामा भएको खेलमा काठामण्डौको व्वाईज युनियनलाईलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै अन्तिम आठमा पुगेको हो । निर्धारित समयसम्म दुवै टीमले १–१ को वरावरी खेलेपछि पेनाल्टी सुटआउटवा निर्णय लिईएको हो । पहिलो हाफमा दुवै टोलीले गोल रहित […]
January 7, 2017
हेटौंडा, २२ पुस÷ साविकको विजेता मनाङ मस्र्याङदीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दोस्रो टुबोर्ग हेटौंडा आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७३ च्याम्पियन भएको छ । गतवर्ष फाइनलमा व्यहोरेको हारको बदला लिँदै उपाधीमा आफ्नो नाम लेखाउने क्रममा आर्मीले मनाङलाई २–० गोलअन्तरले पराजित गरेको थियो । आर्मीको जितमा भरत खवासले खेलको १८ औं मिनेटमा गोल गरेका थिए । दीपक […]