September 22, 2016
भरातको गुहाटिमा जारी बोर्डोलोइ कपमा रुसलान थ्री स्टारको क्लबले आफ्नो दोस्रो खेल सुक्रबार खेल्नेछ । पहिलो खेलमा नागाल्याण्ड्सङ ६-१को ठुलो फराकिलो जीत हात पारेको थ्री स्टारले दोस्रो खेलमा आयल इन्डियाको सामना गर्नेछ । थ्री स्टारको प्रतिद्वन्दी आयल इन्डियाले भने आफ्नो पहिलो खेलमा शिलङ लाजोङ सङ १-१ को बराबरी खेल्दै अंक बाडेको थियो । बिक्रम लामको […]
September 22, 2016
इङ्लिश फुटबल लिगमा म्यान्चेस्टर युनाइटेडले नोर्थह्याम्टन टाउन सङ ३-१जितको नतिजा निकाल्न सफल भएको छ । १८ बर्षिय मार्कस रास्फर्डको गोल र असिस्टमा युनाइटेडले नोर्थह्याम्टन बिरुद्ध ३-१ को जित निकालेको हो । युनाइटेडको जितमा माइकल क्यारिक , हरेरा र रास्फर्ड सबैले एक एक गोल गरे । यसघी नोर्थह्याम्टनले ड्यानी ब्लिण्डले आफ्नो डि बक्समा गरेको फलमा पाएको पेनाल्टी […]
September 22, 2016
हाम्रो खेलकुद – बुधबार राति खेलिएको स्पेनिश ला लिगा अन्तर्गतको बार्सिलोना र एटिलेटिको म्याड्रिड बिचको खेल १-१ बराबरीमा टुङ्गिएको छ। खेलको ४१औं मिनेटमा इभान राकिटिचको गोलले अग्रता लिएको बार्सिलोनाले उक्त अग्रता बचाउन सकेन। एट्लेटिकोका लागि ६१औं मिनेटमा एन्जल कोरियाले बराबरी गोल फर्काएका थिए। बराबरीसंगै पाँच खेलमा १० अंक जोडेको बार्सिलोना इंक तालिकाको तेश्रो स्थानमा छ […]
September 22, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा भिल्लारियलले रियल म्याड्रिडलाई १-१को बराबरीमा रोकेको छ। खेलको ४५औं मिनेटमा ब्रुनो सोरियानोको पेनाल्टिको मद्दतले अग्रता बनाएको भिल्लारियलले दोश्रो हाफको सुरुवातमै गोल खाएको थियो। म्याड्रिडका लागि सर्जियो रामोसले ४८औं मिनेटमा गोल गरेका थिए। पाँच खेलमा १३ अंक बोक्दै म्याड्रिड लिगको शिर्ष स्थानमा कायमै छ।
September 21, 2016
हाम्रो खेलकुद – शहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत भोली बढुवा हुने होडमा रहेका रानीपोखरी कर्नर टिम (आरसीटि) र न्यु रोड टिम (एनआरटि) भिड्दै छन्। गतसाल ‘ए’ बाट ‘बि’मा घटुवा भएका यी दुई टोलीलाई लिगको सुरुवातबाटै बढुवा हुने टोलीको रुपमा हेरिएको थियो। ए डिभिजनका खेलाडीको बाहुल्यता रहेको दुवै टोली जित आत्मसात गर्न आतुर छन्। एनआरटिले […]
September 21, 2016
स्पेनी फुटबल संघ अध्यक्ष एन्जेल मरिया भिल्लारको भातिजीलाई माग भन्दा कम फिरौती रकम दिएको भनेर अपहरणकारीहरुले हत्या गरेका छन । ३६ बर्षिय मरिया भिल्लार गालाज लाई सोमबार अपहरण गरेर उनलाई ए टि एम बाट रकम झिक्न लगाएका अपहरणकारी हरुले मेक्सिकोमा मृत अवस्थामा छाडेका थिए । गालाजको पती दुइ प्रहरी अधिकारीहरू सहित उनलाई उद्धार गर्न मेक्सिको गएपनी उनको […]
September 21, 2016
म्युनिक , (एजेन्सी) एकै खेलामाअ ४३ गोल खाने जर्मन गोलकिपर मार्को क्व्योटेकलाई प्रहरिले हिरासतमा लिएको छ । क्व्योटेकको टोली भोल्डेरोर्ट असामान्य सुनिने नतिजा का साथ आफ्नो स्थानीय प्रतिद्वन्द्वी सङ ४३-० को स्कोर ले हारेको थियो । उनलाई जर्मन पुलिसले त्यो असामान्य खेलको ५ दिन पछी अभ्यास मैदान बाट हिरासतमा लिए पनि , क्लब र मिडियालाई हिरासतमा लिनुको […]
September 21, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आज राति ११:४५ बजे हुने भिल्लारियल विरुद्धको खेलमा रियल म्याड्रिड विजय हासिल गरेर छुट्टै इतिहास रच्ने दाउमा छ। लिग अन्तर्गत पछिल्लो १६खेलमा विजय हासिल गरेको म्याड्रिडले आज विजयी भएमा नया इतिहास लेख्नेच। लिगमा १७खेल लगातार जित दर्ता गर्ने पहिलो टोलि हुने दाउमा रहेको म्याड्रिडलाइ थप उत्साह थपिएको छ। […]
September 21, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत आज राति (नेपाली समयानुसार विहान १:४५बजे) हुने खेलमा बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै छन्। चार खेलमा नौ अंक बोकेर लिगको तेश्रो स्थानमा रहेको बार्सिलोना ८ अंक जोडेको पाँचौ स्थानको एट्लेटिको म्याड्रिडसंग ‘क्याम्प नउ’मा खेल्दै छ। नवप्रवेशी क्लब अलाभेससंग २-१को हार व्यहोरेपछि सम्हालिएको बार्सिलोना एट्लेटिकोलाई पराजित गर्दै दोश्रो स्थानमा […]
September 21, 2016
इंगल्याण्डको लिग कप मंगलबार राति भएको खेलमा चेल्सीले अतिरिक्त समयमा गोल गर्दै लेस्टरलाई ४-२ ले पराजित गरेको छ। शिंजी ओकाजाकीले पहिलो हाफमा दुइ गोल गरेपछि चेल्सी दुइ गोलले पछि परेको थियो। तर, ग्यारी केहिलले ४५औं मिनेटमा गोल गर्दै चल्सिलाई खेलमा फर्काएका थिए।दोश्रो हाफको सुरुवातमै सेजर एज्पिलीक्वेटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको अन्त्यतिर लेस्टरका मर्सिन […]