default_image

फुटबल

uzbek goalkeeper

September 24, 2016

गोलकिपरले गरे हेर्दै शंकास्पद गोल ( भिडियो )

उज्बेकिस्तानका गोलकिपर असुर्बेक उम्रजकोभले एएफसी यु-१६ प्रतियोगितामा हेर्दैमा शंकास्पद देखिने गोल गरेका छन । उज्बेकिस्तान र डि पि आर कोरिया ०-० रहेको आवस्थामा उम्रजकोभले गरेको गोल प्रतिद्वन्धी गोल किपरको रोक्ने प्रयास हेर्दा उम्रजकोभले देखिन्छ ।  उज्बेकिस्तानले सो खेल ३-१ ले जित्न सफल भयो ।

messi zidane

September 24, 2016

जिदान – “मेस्सी बिना बार्सिलोना कमजोर हुनेछ “

रियल म्याड्रीड प्रशिक्षक जिनेदिन जिदानका अनुसार लियोनल मेस्सी बिनाको बार्सिलोना तुलानात्मक रुपमा केहि कम्जोर हुनेछ । लस पालमाससँगको खेल अघी ग्रोइन इन्जुरिका कारण तीन साता गुमाएको मेस्सी नहुँदा बार्सोलोनालाई केहि असर पर्ने धारणा जिदानले दिएका हुन । “मेस्सी भनेको मेस्सी हो र मेस्सी बिना बार्सिलोनालाई निश्चित रुपमा फरक पर्ने छ । ” , जिदानले पत्रकारहरुसँग प्रतिकृया […]

September 24, 2016

मेस्सी बिनाको बार्सिलोना स्पोर्टिङको सामना गर्न तयार

लियोनल मेस्सिको अभावमा बार्सिलोनासङ ला लिगामा प्रतिस्पर्धा गर्न चाहिने स्रोतहरु प्रशस्त रहेको कुरा प्रशिक्षक लुइस इन्रीकेले बताएका छन । ग्रोइन इन्जुरिका कारण तीन साता खेल मैदान बाहिर बस्नुपर्ने भएपछी मेस्सिले शनिबार स्पोर्टिङ गिजोनसँगको खेल छुटाउने भएका हुन । ” हामीसङ मेस्सी बिना प्रतिस्पर्धा गर्ने श्रोत पर्याप्त छन । गत सिजन मेस्सी २ महिना भन्दा बडी बाहिर भएपनी […]

Three Star

September 23, 2016

अन्तिम समयमा गोल गर्दै थ्री स्टार आयल इन्डियासङ बराबर गर्न सफल

बिजय धिमालको रेड कार्ड संगै १० खेलाडिमा सिमित रहेको रुस्लान थ्री स्टार क्लब १ गोलले पछी परेको अवस्थामा ९० मिनेटको बिजय गुरुङको गोलले १ अंक जुटाउन सफल भएको छ । पहिलो खेलमा फ्लामिङो सङ सहज जित नतिजा निकाल्न सफल थ्री स्टार ७ मिनेटको नबिन राभाको गोलमा पछी परेको थियो । खेलको २६औ मिनेटमा पहेलो कार्ड पाएको […]

September 23, 2016

आज अध्यक्ष्यमा नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष्यमा दुईको मनोनयन दर्ता

हाम्रोखेलकुद, काठमाडौं अखिल नेपाल फूटबल संघको रिक्त रहेको अध्यक्ष्य पदको लागि एन्फाका कार्यबाहक अध्यक्ष्य नरेन श्रेष्ठ र उपाध्यक्ष्य लागि मणी कुँवर र उपेन्द्र मान सिंहले मनोनयन दर्ता गरेका छन । केहि साता अगि मात्र अध्यक्ष्य लागी उठ्ने घोषणा गरेका टासी घलेले भने पत्रकार सम्मेलन गर्दै आफु नउठ्ने जनकारी गराए । अध्यक्ष्य गणेश थापालाई एएफसीले बर्खास्त गरेपछी […]

September 23, 2016

थ्री स्टारको आईल ईन्डिया एफसी बिरुद्दको सुरुवाती ११ घोषणा

थ्रीस्टारले अाजकाे प्लेईङ सेटमा कुनै परिवर्तन गरेकाे छैन । पहिलाे खेलकाे सेटलाई अाजकाे खेलमा निरन्तरता दिईने प्रशिक्षक मेघराज केसीले बताएका छन । प्रकाश बुढाथाेकी चाेटका कारण कम्तिमा सेमिफाईनल अघि उपलब्ध नहुने फिजियाे सुरज भुसालकाे भनाई छ । सुरुवाती ११: एलेन; रेजिन, बिजय, देवेन्द्र, पिटर; बिक्रम (क), निराजन, बुद्ध, सुनिल; मार्टिन, बिमल  

September 23, 2016

थ्रीस्टारको नजर सेमिफाईनलमा

वाहाटी, असोज ७ । पहिलो खेलमा पाएको प्रभावशाली जितपछि थ्रीस्टारले सेमिफाईनल प्रवेशको योजना बनाएको छ । ओयल इन्डियाविरुद्ध जित हात पार्न सके नेपालको लिग विजेता टोली एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्नेछ । थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसी प्रतियोगितामा लगातार दोस्रो निकाल्दै सेमिफाईनल पुग्नेमा ढुक्क छन् । खेल गुवाहाटीको नेहरु स्टेडियममा साँझ ७ […]

September 23, 2016

म्यानचेष्टर युनाईटेड र लेस्टर भिड्दै

हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार हुने खेलमा म्यानचेष्टर युनाईटेड र लेस्टर सिटि भिड्दै छन्। लिगमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको म्यानचेष्टर युनाईटेडले लिगमा दुइ हार व्यहोरिसकेको छ। म्यानचेष्टर सिटि र वाटफर्डसंगको हारले युनाईटेडले जम्मा नौ अंक जोड्न सकेको छ। सातौं स्थानमा रहेको युनाईटेडको लागि कप्तान वायन रोनीको प्रदर्शन विर्सनालायक रहिआएको छ। उता च्याम्पियन […]

September 22, 2016

मेस्सिले तिन खेल गुमाउने निश्चित

हाम्रो खेलकुद – बार्सिलोनाका स्टार फरवार्ड लिओनेल मेस्सीले गएराति भएको स्पेनिस ला लिग अन्तर्गत अट्लेटिको म्याड्रिड विरुद्धको खेलमा चोट बोकेका छन्। मेस्सिले ग्रोइनमा चोट बोकेका कारण आगामी तिन खेल नखेल्ने प्रशिक्षक लुइस एन्रिकेले जानकारी दिएका हुन्। मेस्सिले सेप्टेम्बर २४मा हुने स्पोर्टीङ्ग गिहोन , २८तारिखमा हुने मोन्चेनग्ल्याडब्याक  र २ अक्टोबरमा सेल्टा भिगोसंगको खेलमा सहभागिता जनाउने छैनन्। […]

September 22, 2016

बराबरीले आरसिटी र एनआरटिलाई घाटा

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत बिहिबार भएको खेलमा रानीपोखरी कर्नर टिम र न्यु रोड टिमले गोलरहित बराबरी खेलेका छन्। आक्रामक खेल खेले पनि गोल ननिस्किएपछि एनआरटिले बराबरीमै चित्त बुझाउनु परेको हो। दुवै क्लबको ए डिभिजनमा बढुवा हुने लक्ष्यमा यसले वाधा पुर्याएको छ। बराबरीसंगै १७ अंक बोकेर आरसिटी चौथोमा छ भने […]

Success

Thank you for your time.