default_image

फुटबल

Nirajan Khadka

September 25, 2016

निराजनको गोलमा थ्री स्टारलाई सेमीफाइनलमा स्थान – बिमल पेनाल्टिमा चुके

एक गोलले पछी परेको थ्री स्टारलाई शिलोङ लाजोङ बिरुद्ध निराजन खड्काले गोल गर्दै  महत्वपुर्ण एक अंक बटुल्न सघाएका छन । ड्र गर्न सफल थ्री स्टार समुह बिजेता हुँदै सेमी फाइनल प्रवेश गरेको छ । अघिल्लो खेलमा आयल इन्डियाले फ्लामिङो बिरुद्ध ३-० को जित नतिजा निकालेपछी थ्री स्टारलाई सेमी फाइनल प्रवेश गर्न कम्तिमा ड्रको आव्स्यक्ता थियो । थ्री […]

September 25, 2016

एरिकको फ्रिकिकमा एन.आर.टिको हार

काठमाडौँ (हाम्रो खेलकुद) – एरिक बिष्टले खेलको अन्तिम समयमा फ्रिकिक छिराएपछि बाँसबारी क्लबले न्यु रोड टिम (एन आर टि)लाइ ३-२ले हराएको छ। खेलमा विवेक गुरुङको दोश्रो मिनेटको गोलले अग्रता लिएको बाँसबारीले हाफ सकिनु अघि पछाडी परेको थियो। सुशील लामाले ३७औं र बिरेन्द्र थापाले ३८औं मिनेटमा गोल गरेपछि एन आर टि अघि बढेको थियो। तर, बाँसबारीले […]

September 25, 2016

एन्फा अध्यक्षका लागि कर्मा छिरिङ्गको उम्मेदवारी दर्ता

काठमाडौँ (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबका अध्यक्ष एवं एन्फाका उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले आगामी कार्तिक ८ गते हुने एन्फाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। आज दिउसो अखिल नेपाल फुटबल संघको केन्द्रीय कार्यालय सातदोबाटोमा शेर्पाले उम्मेदवारी दर्ता गरेका हुन्। शेर्पासंगै उपाध्यक्ष पदको लागि दिपक खातीले उम्मेदवारी दर्ता गरेका छन्। दुवै उम्मेदवारले आफु जित्नेमा विश्वोस्त […]

Three Star

September 25, 2016

बोर्डोलोई ट्रफीमा थ्री स्टार र भारतिय आइ लिगको शिलोङ लाजोङ भिड्दै

भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी अन्तर्गत आज नेपालको रुस्लान थ्री स्टार क्लब र भारतको आइ लिगको शिलोङ लाजोङ भिडदै छन । दुइ खेलमा १ जित र १ ड्र सहित थ्री स्टार समुहमा ४ अंक सहित पहिलो स्थानमा छ । फ्लामिङ्को सँग ६-१ को सहज नतिका निकालेको थ्री स्टार दोस्रो खेलमा आयल इन्डिया […]

default_image

September 25, 2016

रोनाल्डो चाँडै बाहिरिदा रियल म्याड्रिड बराबरीमा रोकियो

हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले लास पाल्माससंग २-२को बराबरी खेलेको छ। दुईपटक अग्रता लिएको अवस्था गुमाउँदै रियलले पाल्माससंग अंक बाँड्न बाध्य भएको हो। रियलको लागि एसेन्सियो र करिम बेन्जेमाले गोल गरेका थिए। २-१को अग्रता लिइरहेको अवस्थामा प्रशिक्षक जिदानले रोनाल्डोलाई ७२औं मिनेटमा परिवर्तन गरेका थिए। म्याड्रिड पुगेयता रोनाल्डो […]

September 25, 2016

आर्सनलविरुद्ध चेल्सीको लज्जासपद हार

हाम्रो खेलकुद – आर्सनलले ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार राती भएको खेलमा चिर प्रतिद्वन्दि चेल्सीलाई ३-०को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सुरुवातदेखिनै दवावमा देखिएको चेल्सीले डिफेन्समा तालमेल नमिल्दा पहिलो हाफमै ३ गोल खाएको थियो। आर्सनलका लागि एलेक्सिस स्यान्चेज, थियो वालकट र मेसुट ओजिलले गोल गरेका थिए। कप्तान जोन टेरी र डिफेन्डर कर्ट जुमा चोटका […]

Coutinho Liverpool

September 24, 2016

लिभरपुलको जितमा कोउटिन्होको जादु

इङ्लिश प्रीमियर लिगा अन्तर्गतको खेलमा लिभरपुलले १० खेलाडिमा सिमित रहेको हल सिटी बिरुद्ध ५-१ को जित नतिजा निकाल्न सफल भएको छ । लिभरपुलको जितमा फिलिपे कोउटिन्होले उत्कृष्ट गोल गर्दै एक असिस्ट दिन सफल भए । त्यस्तै सुरुको खेलमा म्यान्चेस्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी बिरुद्ध ४-१ को सहज जित दर्ता गर्न सफल भयो । स्मलिङ , […]

suarez-and-neymar

September 24, 2016

मेस्सि बिनाको बार्सिलोनाको पाँच गोल

बार्सिलोनाको प्रशिक्षक लुइस इन्रीकेको भनाइलाई अर्थ दिदै मेस्सी बिनाको बार्सिलोनाले स्पोर्टिङ गिजोन बिरुद्ध फराकिलो जित हात पारेको छ । बार्सिलोना ले अवे खेलमा स्पोर्टिङ गिजोन बिरुद्ध ५-०को फराकिलो जित हासिल गर्दै ला लिगा मा आफ्नो फर्म वापस ल्याउन सफल भएको छ । चोटको कारण करिब ३ हप्ता मेस्सी बिना ओर्लनु पर्ने बार्सिलोना को लागी स्वारेज्, […]

September 24, 2016

थ्रीस्टारको समुह विजेता बन्ने लक्ष्य

गुवाहाटी भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी अन्र्तगत लिग चरणको अन्तिम खेलमा आईतबार नेपालको रुस्लान थ्रीस्टार र भारतीय आई लिग क्लब सिलोङ लाजोङबीच प्रतिस्पर्धा हुदैछ । समान ४ अंक जोड्दै दुवै टोली समुह ए को शिर्ष स्थानमा छन् । लिग चरणको अन्तिम खेलले समुह एको विजेता टोलीको टुङ्गो लाग्नेछ । खेल गुवाहाटीको नेहरु […]

September 24, 2016

आर्सनल र चेल्सी भिड्दै

हाम्रो खेलकुद – इङ्गलिष प्रिमिएर लिग अन्तर्गत आज राती हुने खेलमा आर्सनल र चेल्सी आमने सामने हुँदै छन्। चेल्सी र आर्सनल दुबई टोलि १०-१० अंक बोकेर प्रिमिएर लिगको क्रमश: पाँचौ र चौथौ स्थानमा छन्। आर्सनलले आफ्नो पछिल्लो खेलमा हाल सिटिलाई ४-१ले हराएको थियो भने चेल्सी लिभरपुलसंग २-१ले पराजित भएको थियो। दुइ टोलीबीचको पछिल्लो छ खेलमा […]

Success

Thank you for your time.