default_image

फुटबल

Gareth Barry

September 18, 2016

प्रीमियर लिगमा ६०० खेल खेलेका ब्यारीले ६००औ खेलमा गरे गोल

मिडल्स्ब्रो सँगको ३-१ को जितमा आफ्नो उपस्थिति जनाएका ब्यारी इङ्लिश प्रीमियर लिग मा ६०० खेल खेल्ने तेस्रो खेलाडी भएका छन । म्यान्चेस्टर युनाइटेड्का रायन गिग्स र चेल्सिका मिड्फिल्डर फ्रान्क लाम्पार्ड पछी इभर्टनका ज्ञारेथ ब्यारी ६०० खेल पुरा गर्ने पहिलो खेलाडी हुन । ३५ बर्षिय ब्यारिले ६०० खेल खेल्ने क्रममा एस्टन भिल्लाबाट ३६५ खेल , म्यान्चेस्टर सिटीबाट १३२ र […]

Bale and Ronaldo

September 18, 2016

इन्जुरीका कारण रोनाल्डो र बेल इस्प्यानोलसँग नखेल्ने

अजेन्सी ( म्याड्रीड ) इन्जुरिका कारण रियल म्याड्रीडका दुबै विङर क्रीस्टियानो रोनाल्डो र ज्ञारेथ बेलले इस्प्यानोल बिरुद्धको ला लिगाको खेल खेल्न नपाउने जानकारी प्रशिक्षक जिदानले दिएका छन । कम्मरमा समस्या देखिएको कारण बेललाई आरम दिएको कुरा जिदानले बताएका छ । सिजनमा अझ धेरै खेल खेल्न परेको बेला यस्ता साना तिना चोटहरुलाई बेवास्ता नगरेको कुरा जिदानले बताए । […]

Bimal

September 17, 2016

बिमल घर्ती मगर थ्री स्टारबाट खेल्ने

गुहाटिमा बोर्डोलोइ ट्रफीमा थ्री स्टारबाट सहभागिता जनाउन राष्ट्रिय टोलिका स्टार स्ट्राइकर बिमल घर्ती मगर थ्री स्टारको टोलीसङ गुहाटी प्रस्थान गरेका छन । बिदेशमा आफ्नो भविश्य बनाउन प्रयसरत बिमल हाल खाली रहेका कारण थ्री स्टारबाट खेल्ने छन । सम्भवतः बिमलले किङ्स कप र जनवरीमा हुने एएफसि कपको फाइनल राउण्ड पनि थ्री स्टारबाट खेल्ने छन । सेप्टेम्बर १८ […]

De Bryune

September 17, 2016

बलियो म्यान्चेस्टर सिटिको लगातार पाँचौ जित

पेप ग्वार्डिवोलाको म्यान्चेस्टर सिटिले इङ्लिश प्रीमियर लिगमा लगातार पाँचौ खेलमा जित हासिल गरेको छ । बोउरमाउथसँगको खेलमा सहज ४-० को नतिजा निकाल्दै सिटिले ५ खेलमा १५ अंक बटुल्दै शिर्ष स्थानमा आफ्नो कब्जा जमाउन सफल भएको छ । अग्वेरोको अनुपस्थितिमा केभिन डि ब्र्याइनले गोल गर्दै सिटिलाई खेलमा अग्र्ता दिलाए । त्यस्तै जितलाई सहज बनाउदै सिटिको तर्फ बाट इहेनाचो […]

Spain Soccer Barcelona defeat Celtic Champions League

September 17, 2016

लेगानेस बिरुद्द बार्सिलोनाको सहज जित

आफ्नो ८८ बर्षको इतिहासमा पहिलो पल्ट ला लिगा खेलेको लेगानेस बिरुद्ध बार्सिलोनाले सहज जित निकालेको छ । च्यम्पियन्स लिगमा सेल्टिकसङ खेल्न ७ भन्दा धेरै परिवर्तन गर्दा नवप्रवेशी अलाभेससङ २-१ ले पछी परेको बार्सा , मेस्सी , स्वारेज र नेमार सुरुवाती ११ मा उपस्थित हुँदा ५-१को जित अंगाल्न सफल भएको हो । बार्सिलोनाको जितमा मेस्सीले २ , लुइस […]

September 17, 2016

चेल्सीबिरुद्द लिभरपुलको जीत

आज राती भएको चेल्सी र लिभरपुलको खेलमा लिभरपुलले २-१को नतिजाले जीत आत्मसात गरेको छ । खेल चेल्सीको मैदान स्टाम्फर्ड ब्रीजमा भएको थियो । यो नतिजापछी लिगमा दुबै टोलिको समान दश अंक भएको छ ।    यो खेल भन्दा अगाडी  यो सिजन एक खेलपनी नहरेको चेल्सी आफ्नो कप्तान जोन टेरी बिनै मैदानमा उत्रीएको थियो । आफ्नो बलियो […]

September 16, 2016

म्यानचेस्टर युनाईटेड फेयेनूर्डसंग पराजित

हाम्रो खेलकुद – युरोप लिग अन्तर्गत सिजनको पहिलो समूह चरणको खेलमा म्यानचेस्टर युनाईटेडले पराजय व्यहोरेको छ।   बिहिबार राति खेलिएको खेलमा नेदरल्यान्डको टोलि फेयेनूर्डले म्यानचेस्टर युनाईटेडलाई १-०ले पराजित गरेको हो। म्यानेजर जोसे मौरिन्होले सो खेलका लागि कप्त वायन रोनी र ज्लाटन इब्राहिमोभिचलाई बेन्चमा राखेका थिए। मार्कस र्यास्फर्ड र एन्थोनी मार्सियललाइ पल पोग्बाले आक्रमणमा सहयोग गरेपनि […]

September 15, 2016

गुरुङ्सेनी गर्ल्सद्वारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

३० भदौ, पोखरा । पोखराका गुरुङ युवतीहरुको समुह गुरुङ्सेनी गल्सले सहारा क्लबद्वारा संचालित सहारा एकेडेमीलाई नगद तिस हजार पाँच रुपैयाँ सहयोग गरेको छ । सहारा क्लबको १८ औं वार्षिकत्सब तथा साधारण सभाको समुद्घाटन समरोह बिच गुरुङ्सेनी गल्सबाट क्लबका अध्यक्ष श्री विरभद्र आचार्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।गुरुङ्सेनी गल्सले बिगत केही बर्ष देखि हारेक बर्ष […]

Nepal Red

September 15, 2016

नेपाल फिफा वरियतामा माथि उक्लियो

हाम्रो खेलकुद – नेपाल सेप्टेम्बर महिनाको फिफा वरियतामा दुइ स्थान माथि चढ्दै १८६औं स्थानमा उक्लन सफल भएको छ। यस अघि १८८औं स्थामना रहेको नेपालले दुइ स्थान सुधार गरेको हो। दक्षिण एसियामा भने नेपाल श्रीलंका, पाकिस्तान र भुटानभन्दा माथि रहेको छ। भारत १४८औं स्थानमा रहेको छ भने अफगानिस्तान १४९औं स्थानमा छ।

September 14, 2016

आफ्नो जन्मथलो फर्किदै रोनाल्डो

हाम्रो खेलकुद – मदेरियाको टापुमा जन्मेको भएपनि क्रिस्टियानो रोनाल्डोको जन्मथलो भने लिस्बन नै मानिन्छ। नहोस पनि किन, उनि १२ वर्षको उमेरमा स्पोर्टिंग लिस्बोनमा आवद्ध भएसंगै उनको खेल जीवनको सुरुवात जो भएको थियो। लिस्बनमा युवा अवस्थामा एक आकर्षक फुटबलर बनेका उनि २००३मा म्यानचेस्टर युनाइटेड पुगेका थिए। केवल १८ वर्षको खेलाडीलाई त्यो समयमा सो रकम निकै ठुलो […]

Success

Thank you for your time.