August 13, 2016
लियोनेल मेस्सीले कोपा अमेरिका सकिएलगत्तै अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिएका छन्। आगामी महिना उरुग्वे र भनेजुएलामा हुने विश्वकप २०१८को छनोट चरणको खेलका लागि नवनियुक्त प्रशिक्षक एडगार्डो बाउजाले मेस्सीलाई टोलीमा सामेल गरेका हुन्। मेस्सी आफैंले पनि सन्यास फिर्ता लिएको स्विकारेका छन्। सो टोलीमा हालै युभेन्टस पुगेका गोन्जालो हिगुएनको भने नाम छैन। उनकै नयाँ टोलीका समकक्षी […]
August 12, 2016
युभेन्टसबाट बिश्व रेकर्ड शुल्कमा म्यान्चेस्टर युनाइटेड आएका पौल पोग्बा इङ्लिश प्रिमियर लिगको पहिको खेल खेल्न नपाउने कुरा स्काइ स्पोर्ट्सले जनाएको छ । अघिल्लो सिजनको इटालियन कोपा इटालियामा दुइ पहेलो कार्ड पाएका पोग्बाको सजाय इटाली देखी इङ्ल्याण्ड सम्म लागू हुने भएको कारण उनले युनाइटेडको पहिलो खेल पाउने छैनन । यसकारण पोग्बाले युनाइटेडमा आएपछी आफ्नो पहिलो खेल साउथह्याम्टम सँग […]
August 11, 2016
नेपाल प्रहरीको महेन्द्र पुलिस क्लब र सेनाको त्रिभुवन आर्मी क्लब चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगिताको बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । क्याम्पाचौरमा भएको प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले एभरेष्ट क्लब चितवनलाई ३ – ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । सेमिममा उसको भिडन्त शुक्रबार हुने ब्वाईज युनियन र सशस्त्र प्रहरी […]
August 11, 2016
आफ्नो पहिलो दुइ खेलमा संघर्ष गरेको ब्राजिल जित्नै पर्ने खेलमा डेनमार्कलाई ४-० ले हराउदै ओलम्पिक फुटबलमा पुरुष तर्फबाट क्वाटर फाइनल पुगेको छ। पहिलो दुइ खेलमा इराक र दक्षिण अफ्रिकासँग गोलरहित बराबरी खेलेको ब्राजिललाई जित्नै पर्ने दबाब थियो । ४-० को हार बेवोरे पनि डेनमार्क पनि समुह उपबिजेता हुँदै अर्को चराण पुगेको छ । ब्राजिलको जितमा ज्ञाबियोलले २ गोल […]
August 10, 2016
काठमाण्डौको एनआरटी क्लब चौथो नेपाल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पाचौरमा भएको प्रतियोगितामा स्थानिय नारायणगढ फुटबल क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिमा स्थान बनाएको हो । विजयी टिमका लागि दुवै गोल विश्व गुरुङ्गले गरेका थिए । गुरुङ्गले पहिलो हाफको २७ औ मिनटमा रितेश मल्लले राईट कर्नरबाट गरेको […]
August 9, 2016
च्यासल फुटबल क्लब को सनिबार सम्पन्न बार्षिक साधारण सभाले दिनेश ब्यन्जन्कारको अदक्ष्यतामा कार्य समिती चयन गरेको छ । त्यस्तै केशरमान ब्यन्जन्कार उपाधक्ष्यमा चयन भएका छन भने प्रदिप ब्यन्जन्कार सचिबमा । त्यस्तै सह सचिबमा शंकर बिर ब्यन्जन्कार छन भने कोषाध्यमा रमेश ब्यन्जन्कार छन । त्यस्तै रमेश ब्यन्जन्कार , सुरोज ब्यन्जन्कार , जिवन ब्यन्जन्कार , राजेश ब्यन्जन्कार , भोला ब्यन्जन्कार, कबिन ब्यन्जन्कार र प्रदिप ब्यन्जन्कार सदस्य […]
August 9, 2016
रौतहट जिल्ला फुृटबल संघलाई टाई ब्रेकरमा ५ – ४ गोल अन्तरले हराउँदै चितवनको एभरेष्ट क्लब चौथो नेपाल कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पाचौरमा भएको प्रतियोगिताको निर्धारित ९० मिनटको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसके पछि खेलको टुङ्गो टाई ब्रेकरबाट गरिएको थियो । राम्रो खेल प्रदर्शन गरेको रौतहटले निर्धारित समयमा थुप्रै गोलका […]
August 9, 2016
यो सिजन अगाडी खेलाडी अनुबन्धन गर्न निकैनै ब्यस्त रहेको म्यान्चेस्टर सिटी फूटबल क्लबले एभर्टनबाट जोन स्टोन्सलाई अनुबन्धन गरेको छ । म्यान्चेस्टर सिटीले स्टोन्सलाई अनुबन्धन गर्न ४७ ४ मिलियन पाउण्ड (६ अर्ब ६० करोड रुपँया) तिरेको छ । पछील्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका स्टोन्स ईंग्लिश नेशनल टिमका खेलाडी समेत हुन । स्टोन्सको पछील्लो ट्रन्सफर सत्रमा […]
August 8, 2016
हाम्रोखेलकुद फ्रान्सका अन्तराष्ट्रिय खेलाडी पल पोग्बालाई ईंग्लिश क्लब म्यान्चेस्टर युनाईटेडले युभेन्टसबाट क्रीतिमानी रकममा अनुबन्धित गरेको छ । म्यान्चेस्टर युनाईटेडले पोग्बालाई आबद्द गर्न युभेन्टसलाई १००मिलियन पाउण्ड तिरेको हो । यस अगि पनि म्यान्चेस्टर युनाईटेडबाट खेलिसकेका पोग्बा २०१२मा युभेन्टससँग अनुबन्धित भएका थिए । उनले पर्याप्त खेल्ने मौकाको अभावमा म्यान्चेस्टर युनाईटेड छडेका थिए । २३बर्षिया पोग्बाले ४ बर्षको […]
August 7, 2016
हाम्रोखेलकुद- आज भएको कम्युनिटी शिल्डको खेलमा म्यान्चेस्टर युनाईटेडले लेस्टरलाई २-१ले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको छ। अगिल्लो बर्षको लिगको बिजेता र एफए कप बिजेता बिच हुने यो खेल लेस्टरले पहिलो पटक खेलेको हो । अगिल्लो सिजन एफ ए कप जितेको म्यान्चेस्टर युनाईटेडले खेलको पहिलो हाल्फको ३२औ मिनटमा गोल गर्दै आग्रता लिएको थियो । रेड डेभिल्सका […]