August 9, 2016
यो सिजन अगाडी खेलाडी अनुबन्धन गर्न निकैनै ब्यस्त रहेको म्यान्चेस्टर सिटी फूटबल क्लबले एभर्टनबाट जोन स्टोन्सलाई अनुबन्धन गरेको छ । म्यान्चेस्टर सिटीले स्टोन्सलाई अनुबन्धन गर्न ४७ ४ मिलियन पाउण्ड (६ अर्ब ६० करोड रुपँया) तिरेको छ । पछील्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका स्टोन्स ईंग्लिश नेशनल टिमका खेलाडी समेत हुन । स्टोन्सको पछील्लो ट्रन्सफर सत्रमा […]
August 8, 2016
हाम्रोखेलकुद फ्रान्सका अन्तराष्ट्रिय खेलाडी पल पोग्बालाई ईंग्लिश क्लब म्यान्चेस्टर युनाईटेडले युभेन्टसबाट क्रीतिमानी रकममा अनुबन्धित गरेको छ । म्यान्चेस्टर युनाईटेडले पोग्बालाई आबद्द गर्न युभेन्टसलाई १००मिलियन पाउण्ड तिरेको हो । यस अगि पनि म्यान्चेस्टर युनाईटेडबाट खेलिसकेका पोग्बा २०१२मा युभेन्टससँग अनुबन्धित भएका थिए । उनले पर्याप्त खेल्ने मौकाको अभावमा म्यान्चेस्टर युनाईटेड छडेका थिए । २३बर्षिया पोग्बाले ४ बर्षको […]
August 7, 2016
हाम्रोखेलकुद- आज भएको कम्युनिटी शिल्डको खेलमा म्यान्चेस्टर युनाईटेडले लेस्टरलाई २-१ले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको छ। अगिल्लो बर्षको लिगको बिजेता र एफए कप बिजेता बिच हुने यो खेल लेस्टरले पहिलो पटक खेलेको हो । अगिल्लो सिजन एफ ए कप जितेको म्यान्चेस्टर युनाईटेडले खेलको पहिलो हाल्फको ३२औ मिनटमा गोल गर्दै आग्रता लिएको थियो । रेड डेभिल्सका […]
August 7, 2016
अघिल्लो सिजनको लिज बिजेता लेस्टर सिटी र एफए कप उचालेको म्यान्चेस्टर युनाइटेड आज आइतबर कम्युनिटी सिल्डमा भिड्दै छन । खेल समय – नेपाली समय रातिको ०८ : ४५ युनाइटेडका नयाँ म्यानेजर जोसे मोरिन्होले यो कप अघिल्लो सिजन मेहेनत गरेको खेलाडीहरुकोलागी महत्वपुर्ण रहेको कारणले युनाइटेडले यस्लाई जोड दिने कुरा बताएका छन । त्यस्तै लेस्टरका म्यानेजर रानिरीले भने लेस्टरले अघिल्लो सिजन […]
August 7, 2016
अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गत्को वेम्ब्लीमा भएको खेलमा ईंग्लिश क्लब लिभरपुलले बार्सिलोना लाई ४-० ले हराएको छ । झन्डै ९०,००० समर्थकको बिचमा भएको खेलमा लिभरपुलले बार्सिलोनालाई हराउदै युरोप र अमेरिकाको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ भने बार्सिलोना चौथो स्थानमा झर्यो । मेस्सि, स्वारेज , पिके , मास्कारेनो लगायत सम्पुर्ण पहिलो रोजाइको खेलाडीले भरिएको बार्सिलोनालाई लिभरपुलको नयाँ […]
August 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको एपिएफ र थ्री स्टार बिचको खेलमा थ्री स्टारले सहज जीत हात परेको छ । एएफसी कपको तयारीमा रहेको रुसलान थ्री स्टारले एपिएफ बिरुद्द ५-०को जीत हात परेको हो । निर्धारित समय भन्दा केहि ढिलो सुरु भएको खेलको तेस्रो मिनटमानै भर्खरै इन्जुरीबाट फर्किएका असिम जङ कार्कीले गोल […]
August 5, 2016
लिओनल मेसी युईएफएले प्रत्यक बर्ष घोषणा गर्ने उत्कृष्ट खेलाडिको पहिलो तीनमा पर्न असफल भएका छन । युरोपमा खेल्ने ब्यवसायिक फूटबल खेल्ने उत्कृष्ट खेलाडीलाई दियीने अवार्डको अन्तिम तीनमा पर्न रोनाल्डो, बेल र ग्रीजमन सफल भएका छन । उत्कृष्ट खेलाडीको घोषणा भने अगस्त २५मा गरीने छ । बिश्व बर्ष खेलाडी मेसी पाँचौ स्थानमा रहदा बर्सेलोनाकै सुवारेज चौथो […]
August 5, 2016
पोखरा २१, साउन सहारा क्लब हङकङले हङकङमा वसोवास गर्दै आएका नेपाली बालबालिकाहरूलाई फुटवल प्रशिक्षण गराएको छ । बिद्यार्थीहरुको गर्मी विदाको समयलाई सदुपयोग गरी एएफसी सी लाईसेन्स प्राप्त विल तामाङले नेपाली वालवकहरुको फुर्सदको समयमा फुटवल खेलको क्रेज बढाउने उद्धेश्यले प्रशिक्षण दिएका हुन । हङकङमा अन्य खेलको तुलनामा फुटवल खेलको प्रशिक्षण निकै महङगो हुने भएको बताइृन्छ। हङकङका […]
August 4, 2016
काठमाडौं – नेपालमा पहिलो पटक आयोजना भएको एएफसी ए कोचिङ सर्टिफिकेट कोर्समा उर्तिण हुन सफल ८ नेपाली प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रमाणपत्र वितरण गरेको छ । दुई चरणमा आयोजित कोर्समा उर्तिण हुने उपेन्द्रमान सिंह, हरि खड्का, कुमार थापा, नवीन न्यौपाने, छिरिङ लोप्साङ गुरुङ,राजेन्द्र तामाङ र रविन्द्र सिलाकारलाई एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र […]
August 4, 2016
काठमाडौं– नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जनको क्लब ब्रदर्श युनियनले बंगलादेश प्रिमियर लिगमा पहिलो हार बेर्होनु परेको छ । बुधबार राती भएको खेलमा मुक्तिजोद्धासँग २–० को नतिजा सुम्पेको ब्रदर्श युनियनले सुरुआती दुई खेलमा बराबरी खेलेको थियो । तीन खेलमा लगातार दोस्रो जितपछि मुक्तिाजोद्धा १२ टोली सहभागी रहेको लिगको शीर्ष स्थानमा पुगेको छ । चित्तागोङ […]