default_image

फुटबल

August 20, 2016

थ्रिस्टारले आज एर्चिमसँग खेल्दै

एएफसी कप फुटबलको प्लेअफ छनौटका लागी आइतबार नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टारले आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबसँग खेल्दैछ । खेल स्थानिय समय अनुसार दिउँसोको ३ बजे मंोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा सुरु हुनेछ । यो नेपाली समय अनुसार पौने १२ बजे खेल सुरु हुन्छ । यो प्रतियोगिताका लागी सम्पुर्ण तयारी पुरा भएको फेडेरेसनले जनाएको […]

neymar captain Olympics

August 20, 2016

ओलम्पिक फुटबल फाइनलमा ब्राजिल र जर्मनी भिड्दै

ओलम्पिकमा पुरुष तर्फको फुटबल खेलमा आज स्वर्ण पदकको लागी ब्राजिल र जर्मनी भिड्डै छ । महिला फुटबल तर्फ स्वर्ण जितेको जर्मनी आज पुरुषमा पनि फाइनल जित्ने दाउमा हुनेछ भने नेमार र उनको टोली भने बिश्व कपको त्यो ७-१ को पराजयको बदला लिदै आफ्नो घरेलु मैदानमा स्वर्ण जित्ने प्रयाशमा रहनेछ । त्यस्तै आयोजक ब्राजिलको महिला टोलिले भने तेस्रो स्थानको खेलको […]

Football - Women's Tournament Gold Medal Match

August 20, 2016

महिला फुटबलमा जर्मनीलाई स्वर्ण

रियो ओलम्पिकमा स्विडेनलाई हराउदै जर्मनीले महिला फुटबलमा स्वर्ण पदक जित्न सफल भएको छ । रोमाञ्चकारी खेलमा स्विडेन बिरुद्ध १-२ को नतिजा निकाल्दै जर्मनीले स्वर्ण जितेको हो भने स्विडेनको रजत नै यस ओलम्पिकको पहिलो हो । पहिलो हाल्फमा दुबै टोली बाट धेरै मौका हरु सदुपयोग हुन सकेन । जर्मनी ले थुप्रै मौका सिर्जना गरे पनि अग्रता लिन सकेन भने […]

Zlatan

August 20, 2016

म्यान्चेस्टर युनाइटेडको जितमा ज्लाटनको दुइ गोल

ज्लाटना इब्राहिमोबिकको दुइ गोलको मद्धतले म्यान्चेस्टर युनाइटेडले इङ्लिश प्रीमियर लिगमा लगातार दोस्रो जित हासिल गर्न सफल भयो  । संसारका सबै भन्दा महङा फुटबलर पौल पोग्बा पनि युनाइटेडको लागी पहिलो खेलमा पुरै ९० मिनेट खेले । बोउर्नेमोथ सङ जितले लिगमा सुरुवात गरेको युनाइटेडले साउथह्याम्टमलाई २-० ले हराउदै दुइ खेलमा सत प्रतिसत नतिजा निकाल्दै सिजनको राम्रो सुरुवात गर्न […]

paul pogba

August 19, 2016

पोग्बाको डेब्यु आज

म्यानचेस्टर युनाईटेडले विश्व किर्तिमान रकममा अनुबन्धन गरेको फ्रान्सेली मिडफिल्डर पल पोग्बा आज क्लबका लागि पहिलो खेल खेल्दैछन। गत हप्ता देखि प्रिमिएर लिग सुरु भएतापनि पोग्बा इटालीमा हुँदा पाएको निलम्बन इंग्ल्यान्डमा पनि लागु भएको थियो। बर्नमाउथ विरुद्धको सो खेलम युनाईटेडले ३-१ले जितेको थियो। म्यानचेस्टरका लागि ज्लाटन इब्राहिमोभिच, वेन रुनी र वन माटाले गोल गरेका थिए। जोसे […]

August 19, 2016

बि डिभिजन लिग भाद्र ५ बाट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक बि डिभिजन लिग यहि भाद्र ५ गतेबाट सुरु गर्ने भएको छ। सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा आइताबार उदघाटन हुने प्रतियोगितामा १४ टोलि सहभागी हुदै छन्। बाँसबारी क्लब, ब्वाइज युनियन क्लब, च्यासल युथ क्लब, खुमलटार युथ क्लब, मध्यपुर युथ एसोसिएसन, महाबिर क्लब, नयबस्ती युथ क्लब, न्यु रोड टिम […]

August 18, 2016

मध्यपुरको प्रायोजक क्लब मध्यपुर रेस्ट्रो

काठमाडौं – मध्यपुर युथ एसोसिएनलाई बी डिभिजन लिगभरका लागि क्लब मध्यपुर रेस्ट्रोले प्रायोजन गरेको छ । बी डिभिजन लिग भदौ ५ गते बाट सुरु हुँदैछ । रेस्ट्रोले मुख्य प्रायोजन वापत एसोसिएनलाई ३ लाख नगद र अन्य सामग्री गरि ५ लाख रुपैयाँ बराबर उपलब्ध गराउने छ । एसोसिएनका अध्यक्ष उपेन्द्रमान सिंह र रेस्ट्रोका प्रबन्धक अष्टकुमार कवेले […]

August 18, 2016

थ्रिस्टार मंगोलियामा अभ्यास गर्दै

नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टार क्लब ए.एफ.सी कपको प्लेअफ छनोट खेलका लागी यतिबेला मंगोलियामा रहेको छ । टोलीले बिहीबारबाट अभ्यास थालेको छ । बुधबारबाटै अभ्यास थाल्ने भनेपनि बिहीबारबाट मात्र अभ्यास सुरु भएको टिम म्यानेजर कृष्ण अवालेले जानकारी दिए र्। हामी बुधबार मात्र उलानबटार आइपुग्यौ , उनले भने , बुधबार सबै खेलाडी निरन्तर विमानको यात्राका […]

Suer cup Barcelona

August 18, 2016

बार्सिलोनालाई स्पेनिश सुपर कपको उपाधी

समग्रमा सेभिल्ला माथी ५-० को जित हात पार्दै बार्सिलोनाले सुपर कप जितेको छ  । पहिलो लेगमा २-० को अग्रता लिएको बार्साले पछिल्लो लेगमा ३-० को जित हात पार्दै सुपर कपको उपाधी चुम्न सफल भएको हो । टर्किस मिड्फिल्डर टुरानको २ गोलमा बार्साले आफ्नो अग्रता कायाम राख्दै सहज जित हासिल गर्‍यो । मेस्सिको असिस्टमा खेलको पहिलो १० मिनेटमा […]

neymar brazil olympics

August 17, 2016

नेयमारको किर्तिमानसंगै ब्राजिल फाइनलमा

रियो २०१६ ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमीफाइनलमा होन्डुरस विरुद्ध ६-०को सहज जित दर्ता गर्दै ब्राजील फाइनलमा पुगेको छ। नेयमारले १४औं सेकेण्डमा गोल गर्दै ओलम्पिक फुटबलको सबैभन्दा छिटो गोल गरेपछि ब्राजिलले सुरुवाति अग्रता लियो। खेलभर होन्डुरसमाथि हावी रहेको घरेलु टोलीले अब स्वर्ण पदकका लागि फाइनल खेल्नेछ। ब्राजिलले फुटबलमा ओलम्पिक स्वर्ण पदक अहिलेसम्म जितेको छैन। २०१२मा भएको […]

Success

Thank you for your time.