default_image

फुटबल

February 18, 2016

अन्जन र अनन्त सिक्किमेलि क्लबमा खेल्ने

१२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपाललाई स्वर्ण पदक जिताउन सफल भएको टोलीका दुइ सदस्य भारतमै फुटबल खेल्ने भएका छन्| डिफेन्डर अनन्त तामाङ्ग र फरवार्ड अन्जन बिस्ट भारतबाटै सिक्किम तर्फ लागेका छन्| हिजो भएको स्वागत र्यालीमा पनि सहभागी हुन नसकेका खेलाडीहरु गान्तोकको सिक्किम हिमालयन स्पोर्टिंग क्लबमा ट्रयालमा खेल्न गएको बुझिएको छ| अन्जन र अनन्त […]

February 18, 2016

सरकारले स्वर्ण विजेता फुटबल टोलीका सदस्यलाई जनही पाँच लाख दिने

काठमाडौँ, फागुन ६ १२ औँ दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा स्वर्ण  विजेता टोलीलाई सरकारले जनही पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ । विजेता टोलीमा २० खेलाडी र तीन पदाधिकारी छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले दशरथ रङ्गशालामा बुधबार आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कारको घोषणा गरेको हो । यसअघि सरकारले […]

February 17, 2016

स्वर्ण विजेता नेपाली टोलीलाई आज नगर परिक्रमा गराइदै

काठमाडौं, फागुन ५ १२औं साग फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टिम आज स्वदेश फर्कदै छ । पदक विजेता नेपाली खेलाडीलाई  नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमा गराइनेछ । सेनाले खेलाडीको नगर परिक्रमाको लागि पाँचवटा गाडी उपलव्ध गराउने छ । खेलाडीलाई एयरपोर्ट, गौशाला, रातो पुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतलिसडक, प्रदर्शनीमार्ग, भऽकाली, सुन्धारा, जुद्ध शालिक, न्यू […]

February 17, 2016

नेपालले फुटबलमा स्वर्ण जितेको खुसीमा बाइक र्याली

दिपक बोहोरा ,पाँचथर हिजो नेपाली फुटबलमा एक इतिहास रचिएको थियो । नेपाल १७ वर्ष पछि साग फुटबलको फाइनल खेल खेल्दै थियो । आम नेपालीहरु टेलीभिजनको पर्दा हेर्दै नेपाली टिमको जितको कामना गर्दै थिए । सबैको कैतुहल्ता थियो आज नेपालले जित छ कि जित्दैन । भरर्खर बङगबन्धु गोल्डकप जितेर नेपालीको मन जितेको नेपाली टिम समुह चरणमा पनि निकै राम्रो प्रर्दशन गरेर […]

kp oli

February 15, 2016

बिजेता टोलिलाई प्रधानमन्त्री ओलिको बधाई

भारत माथी २-१ को जित हात पार्दै साग फुटबमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टोलिलाइ प्रधानमन्त्री ओलिले बधाई दिएका छन ।  ‘नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुनेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक चेतन अधिकारीले भने, ‘सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन दिने छैन ।’

February 15, 2016

साग फुटबलको राष्ट्रिय गान बिचमै रोकिदिएपछि खेलाडीले यसो गरे [भिडियो]

साग फुटबलको फाइनलमा भारतलाई २-१ ले हराउदै स्वर्ण पदक जितेको नेपालले पदक थाप्ने बेलामा राष्ट्रिय गण रोकिएपछि यस्तो गरे| भिडियो हेर्नुहोस: देशका नायक खेलाडीहरुलाई बधाई दिनुहोस!

February 15, 2016

नवयुग सर्वाधिक गोलकर्ता

भारत विरुद्ध निर्णयाक गोल गरेका नवयुग श्रेष्ठल साग फुट्बलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन । प्रातियोगितामा दुई ह्याट्रीक गरेका नवयुगले भुटान बिरुद्ध ३ , माल्दिव्स बिरुद्ध ३ र भारत विरुद्ध १ गोल गर्दै कुल ७ गोल गरे । नेपालले प्रतियोगिता भरी ११ गोल गर्दै संवरण पदक जित्न सफल भयो जस मद्धे ७ गोल नेपाल […]

February 15, 2016

भारतलाइ हराउदै नेपाल फुटबलमा स्वर्ण जित्न सफल

दक्षिण एसियाली खेलकुद मा भारत लाई हराउदै नेपाल स्वर्ण पदक जित्न सफल भएको छ । आदित्य चौधरीले गरेको फोउलमा पेनाल्टीलाई गोलमा परिणत गरेको भारतले पहिलो हाल्फमा १-० को अग्रता लियो। दोस्रो हाल्फमा फ्री-किकमा गोल गर्दै प्रकाश बुडाथोकीले नेपाललाई बराबारीमा ल्याए। त्यस्तै खेल को ७१ औ मिनेट मा गोल गर्दै नवयुग ले नेपाल लाई अग्रता दिलाए । नवयुगको गोल […]

February 15, 2016

साग फाइनल – नेपाल बिरुद्ध भारतमा नेपालको लाईन-अप सार्वजनिक

बिकेस कुथु , बिराज महर्जन , अनन्त तामङ , मान बहादुर , अदित्य , बिशाल , हेमन , बिक्रम , अन्जन्, नव्युग , बिमल

February 15, 2016

साग फाइनलः नेपाल र भारत खेल्दै

गुहावटी, फागुन ३ नेपालले साग फुटबलतर्फ सोमबार उपाधिको लागि आयोजक तथा घरेलु टोली भारतको सामना गर्दैछ । गुहावटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत सोमबार नेपालले फुटबलतर्फ (महिला÷पुरुष) दुवैले उपाधिको लागि खेल्दैछ । पुरुष तर्फको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि इन्दिरा गान्धी एथलेटिक्स् स्टेडियमा हुनेछ । भने महिलातर्फको खेल दिउसो चार […]

Success

Thank you for your time.